पुर्वन्चल सरोकार समिती को अगुवाइमा खोटाङ सेवा समाज द,कोरिया ले छुसकमा बृहत सांगीतिक कार्यक्रम गर्ने !

Online radio गोर्खाली द .कोरिया   आँउदै गरेको कोरियान दशैं छुसकलाई मध्यनजर गर्दै खोटाङ सेवा समाज कोरियाले राजधानी सौल मा सांगीतिक कार्यक्रम गर्दै सबैलाई मनोरञ्जन गराउने भएको छ ! सेप्टेम्बर 24th को उक्त कार्यक्रम मा नेपालकै चर्चित तथा नम्बर 1 कलाकारहरु राजेश पायल राई ,अन्जु पन्त, अलिसा राई, आशिष राना (लाहुरे),दिपा लामा,भिम लिम्बू, मिना पुमा […]

पुरा पढ्नुहोस्
बिदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना

  साजन अधिकारी बिदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना गर्ने महान उद्देश्यका साथ सनातन साहित्य संगित साधना समूह ( पाँच स) ले आउँदै गरेको यहि मिती २०७५ साल भाद्र १० गते तदनुसार ई,सं, 2018 साल अगष्ट २६ तारिक आईतबार जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्वका दिन कोरियामा छरिएर रहनुभएका सम्पूर्ण संघ-सँस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारी,पत्रकार तथा […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियामा चरित्र हत्या गरि फोटो सार्वजनिक गरेको प्रेम कुमार शाह (एनसीसीको पूर्व अध्यक्ष) आरोप

मिती ः २२÷८÷२०१८ नेपाली सम्पर्क समिती दक्षिण कोरियाले मिती २०१८ साल अगस्ट २१ का दिन निकालेको प्रेस विज्ञप्ती प्रति मेरो घोर आपत्ती । एनसीसी कोरियाले हिजो जारी गरेको प्रेस विज्ञप्तीमा एथार्थ सत्यता नभएको जानकारी गर्दछु । मिती २०१७÷७÷३० गतेका दिन सम्पन्न भएको अघिवेशनमा मेरो कार्यकाल २ वर्ष अघिको सम्पूर्ण आयव्यय सबैमाझ प्रस्तुत गर्दा आयव्यय हलबाट […]

पुरा पढ्नुहोस्
खोटाङ्ग सेवा समाज दक्षिण कोरिया को १८ औ अधिबेशन बाट अध्यक्ष मा चित्र घले ।

खोटाङ्ग सेवा समाज दक्षिण कोरिया को १८ औ अधिबेशन बाट अध्यक्ष मा चित्र घले ।   सौल खोटाङ्ग सेवा समाज को हिज २०१८/८/१९ तारिख मा दुङ्देमुन नेपाल हाउस मा अमृत राई को अध्यक्षतामा १८ औ अधिबेशन सम्पन्न भएको छ । खोटाङ्ग बाट आइ विभिन्न पेसा मा आबद्ध भइ दक्षिण कोरिया मा कर्म भुमी बनाइ बस्नु […]

पुरा पढ्नुहोस्
तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को टिम दर्ता आह्वान सम्बन्धी सूचना ।।।

तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को टिम दर्ता आह्वान सम्बन्धी सूचना ।।।   दक्षिण कोरियामा रहेका विविध नेपाली संघ- संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथमत: सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सभ्य एवम् भव्य रुपमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्न सकेको इतिहास सर्वविदितै […]

पुरा पढ्नुहोस्
लम्जुङ एफ सि दक्षिण कोरिया ले चुसक(sep 25 )मा तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्दै।।

सौल online raadiyo सम्बदाता लमजुङ हामी जन्म भुमी लमजुङ हाम्रो सान हो।प्रबासी भुमिमा एकता र सहयोग गर्ने हाम्रो पहिचान हो।।भन्ने नारा सहित लमजुङ एफ सि ले आपत कालिन राहत कोषको लागि ठूलो धन रासी को पुरस्कार सहित sep25 तारिख को दिन फुटबल गेम आयोजना गर्ने भएको छ।। फुटबल महा संघ दक्षिण कोरियाको नियम अनुसार प्रत्येक […]

पुरा पढ्नुहोस्
सौल(दक्षिण कोरिया),साउन:-१४।झापा मिलन समाज दक्षिण कोरिया र झापा एफ सीको आयोजनामा ” प्रथम कन्काई कप २०१८” फुट्बल प्रतियोगिताको उपाधि लमजुङ एफ सीले आफ्नो पोल्टामा पार्न सफल भएको छ।

सौल(दक्षिण कोरिया),साउन:-१४।झापा मिलन समाज दक्षिण कोरिया र झापा एफ सीको आयोजनामा ” प्रथम कन्काई कप २०१८” फुट्बल प्रतियोगिताको उपाधि लमजुङ एफ सीले आफ्नो पोल्टामा पार्न सफल भएको छ।   कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सीले आपतकालीन राहत कोष स्थापनार्थ […]

पुरा पढ्नुहोस्
प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक, नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११ का भु.पु. खेलाडीहरूको मैत्रीपूर्ण खेल हुँदै।

प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक, नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११ का भु.पु. खेलाडीहरूको मैत्रीपूर्ण खेल हुँदै। २३ जुलाइ २०१८, सिओल झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको खेल समय तालिका सार्वजनिक गरेको छ। समाजका अध्यक्ष राजु सन्तोषी थापाको […]

पुरा पढ्नुहोस्
स्याङ्जा परिवारको “प्रथम नेपाल भलिबल कप २०१८” मा शानदार सहभागिता ।

स्याङ्जा परिवारको “प्रथम नेपाल भलिबल कप २०१८” मा शानदार सहभागिता ।   बोम्जन गुरुङ, सउल । (सचिव, स्याङ्जा परिवार) दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित पहिलोपटक हुन गईरहेको “प्रथम नेपाल भलिबल कप २०१८” मैत्रीपुर्ण भलिबल […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियामा प्रथम कन्काई कप फुटबल प्रतियोगिता हुने।

सिओल रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ। “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ […]

पुरा पढ्नुहोस्
कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने।

  लेसन गुरुङ, सोल । कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य […]

पुरा पढ्नुहोस्
Scroll Up