“तेश्रो स्याङ्जा कप २०१८” को टाईसिट सार्वजनिक, १६ टिमको सहभागिता ।

“तेश्रो स्याङ्जा कप २०१८” को टाईसिट सार्वजनिक, १६ टिमको सहभागिता ।   बोम्जन गुरुङ, सउल । “राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको लागि १९ अगष्ट २०१८ मा दोङदेमुन स्थित नाङ्गलो […]

पुरा पढ्नुहोस्
प्याजको यस्तो जादु : जसले घन्टौ सम्भोग गर्न सकिन्छ ! प्रयोग गर्ने तरिका सहित

काठमाडौ । सेक्स गर्दा १ मिनेट पनि टिक्न सक्नुहुन्न भने आज तपाईका लागि अति उपयोगी खुराक प्रस्तुत गर्दैछौ । कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन । यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन। यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु […]

पुरा पढ्नुहोस्
अब औषधीबाट बहिरोपनको पूर्ण उपचार, नयाँ शोध

तपाईंको श्रवण शक्ति कमजोर छ ? अर्थात सुन्न सक्ने क्षमता कम छ ? बहिरोपनको समस्या छ ? त्यसो हो भने तपाईंका लागि यो खबर सुखद हुनसक्छ । खबर छ, बहिरोपनको पूर्णत उपचार संभव हुने तथ्य फेला परेको छ । विभिन्न कारणले हाम्रो श्रवण शक्ति कमजोर हुन्छ । कसैले जन्मजात कान सुन्दैनन् । कसैले पछि संक्रमण, […]

पुरा पढ्नुहोस्
वर्षायाममा खानुपर्छ यस्तो खानेकुरा, जसले रोग प्रतिरोधक क्षमता बढाउँछ

अत्यासलाग्दो गर्मी लगत्तै आउने वर्षायामको मौसम त रमाइलो नै हुन्छ । तर वर्षायामले सुन्दर र रमाइलो मौसम मात्रै लिएर आउँदैन ।वर्षायाममा तपाईले नचाहेको स्वास्थ्य समस्याले तपाईलाई सताउन पनि सक्छ । यस ऋतुमा खासगरि रुघाखोकी, चिसो, पखाला र फ्लु जस्ता समस्याले तपाईलाई सताउन सक्छन् । तपाईले विशेष सावधानी राखेर आफ्नो खानामा सुधार गर्नुभयो भने तपाईले यस […]

पुरा पढ्नुहोस्
हामि सेक्स गर्नु अघि मुखमैथुन गर्छौ यसो गर्दा कुनै समस्या सिर्जना हुन्छ कि ? मुखमैथुनले कुनै रोग त निम्त्याउदैन?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ । कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । कतिपयलाई यो पश्चिमा संस्कृतिको प्रभाव हो भन्ने लाग्ला, तर यो पूर्वीय समाजमा पनि थियो भन्ने कुरा बिर्सनु हुँदैन । कामसूत्रमा ऋषि […]

पुरा पढ्नुहोस्
स्वास्थ्यमा साढे ५६ अर्बको बजेट, सुत्केरीको यातायात खर्च दोब्बर वृद्धि

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष ०७५/७६ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  ५६ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा स्वास्थ्य विमा लगायतका कार्यक्रममा बजेट विनियोजन गरेको उल्लेख गरेका छन् । नेपालमा हाल स्वास्थ्य विमा कार्यक्रम देशभरका करिब ३५ जिल्लामा सञ्चालित छ । आगामी […]

पुरा पढ्नुहोस्
आँकका २ पात जसले च्वाट्टै पर्छन सुगर अर्थात् मधुमेह

अमेरिकन डाईबेटिज एसोसिएसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आइपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने […]

पुरा पढ्नुहोस्
कलङ्कीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालन हुने

९ जेठ, काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।  चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न […]

पुरा पढ्नुहोस्
कोलगेटले गर्दो रहेछ यस्तो काम जुन तपाईलाई सायद थाहा छैन

एजेन्सी । धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् । शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई […]

पुरा पढ्नुहोस्
अत्यधिक पीडा दिने सायटिका

के हो सायटिका ? सायटिका आफैँमा रोग होइन । यो त हाम्रो शरीरमा भएको एउटा लामो नाडी हो । जुन कम्मरको सेक्रम भटेब्राको बीचबाट मलद्वार हुँदै खुट्टासम्म फैलिएको हुन्छ । यस नाडीका तन्तु जब कुनै कारणवश च्यापिन्छ, त्यसवेला व्यक्तिलाई असह्य पीडा महसुस हुन थाल्छ । यस्तो समस्या भएमा कम्मरबाट दुख्न सुरु भएर तिघ्रा र पिडौँला […]

पुरा पढ्नुहोस्
शरीरमा कसरि आउछ मुसा, कसरी हटाउने ?

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ । जसलाई अंग्रेजीमा वार्टस […]

पुरा पढ्नुहोस्
Scroll Up