कोरिया मा रहेर कोरिया को सुन्दर नगरी हरुलाइ आफ्ना म्युजिक भिडियो

डेब्यु गरे चक्लेटी मोडेल साहाङ्ले राजेश पायल राइको गितमा   साहाङ र अलिना दुबैको डेब्यु रहेको गित आधा तिमी आधा म।सार्बजनिक भएको छ । कोरिया मा रहेर कोरिया को सुन्दर नगरी हरुलाइ आफ्ना म्युजिक भिडियो हरुमा उतार्ने निर्देशक हाङ चेम्जोङको निर्देशनमा डेब्यु गरे चक्लेटी मोडल साहाङ्ग ले। पुर्बको सुन्दर नगरी फाल्गुनन्द गाउपालिका मा 2050 मा […]

पुरा पढ्नुहोस्
कोरियाका एक सफल निर्देशक हाङ चेम्जोङको अर्को म्युजिक भिडियो सर्बजनिक

कोरियाका एक सफल निर्देशक हाङ चेम्जोङको अर्को म्युजिक भिडियो सर्बजनिक   कोरिया मा रहेर एकपछि अर्को गर्दै म्युजिक भिडियो हरु निर्देशन गरिरहेका एक सफक निर्देशक हुन हाङ चेम्जोङ ।उनी द्वारा निर्देशन भएको अर्को म्युजिक भिडियो सर्बजनिक भएको छ । स्नेहा एल्बम भित्र रहेको आधा तिमी आधा म गितको म्युजिक भिडियो लाई उनले बजारमा ल्याएका हुन। […]

पुरा पढ्नुहोस्
गीतकार किरण चेम्जोङ्को नयाँ गित सार्बजानिक

गीतकार किरण चेम्जोङ्को नयाँ गित सार्बजानिक     परदेशमा रहेर पनि नेपाली गित संगीत्मा योगदान गर्दै आइरहेका गीतकार किरण चेम्जोङ्गको धमाकेदार गीत सार्बजनिक भएको छ उप्त गीतमा मेघा स्टार राजेश पायल राइको स्वोर छ भने संगीत संयोजन डी अर अटू को रहेको छ नेपालको बिभीन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उप्त भिडिओ मुकेश हुमागाईले छायांकन गरेका […]

पुरा पढ्नुहोस्
यस्तो छ मोडल स्मीता थापाको ‘सन्डे मुड’

काठमाडौं । हुन त बोल्ड मोडल स्मीता थापा अहिले रङमञ्चको मुलधारमा त्यति सक्रिय छैनन् । नेपाली सेनाका पूर्व सहायकरथी राजेन्द्र थापाको उपन्यास खेलौनाको कभर तस्बिर समेत बनेकी स्मीता सामाजिक सञ्जालमा हट र सेक्सी अवतार पोष्ट गर्न भने चुक्दिनन् । हरेक दिन जसको फरक तस्बिर पोस्ट गरेर त्यस दिनको बयान गर्ने स्मीताले आइतबार माथिको तस्बिरलाई सन्डे […]

पुरा पढ्नुहोस्
सीता कुमारी तुम्बापो पंधाकको थात्थलो ट्रेलर सार्बजनिक

सीता कुमारी तुम्बापो पंधाकको थात्थलो ट्रेलर सार्बजनिक   पुर्बि नेपाल झापामा हुर्केकी सिताकुमारी तुम्बापो पंधाक नेपाली भाषा संस्कृति र कला क्षेत्रमा अभिरुची राख्ने र नेपाली कला जगतमा केही गर्छु भन्दै अघि बढेकी उनी अन्तत नेपाली कथानाक चलचित्र थात्थलो निर्माण गर्न सफल भएकी छिन । हङकङ र युके लाई कर्म थलो बनाएर कर्म गरिरहेकी उनी यो […]

पुरा पढ्नुहोस्
बर्षाको गुनासो-‘काम गरेको पैसा उठाउनै गाह्रो’

नायिका बर्षा राउतले निर्देशक सिमोस सुनवारको स्टाटस सापटी लिदै आफ्नै पैसा उठाउन गाह्रो पर्ने रहेछ भनेर गुनासो गरिन् । आफूले माया गर्ने साथी भाइसँग, साथी भाइको अफिससँग, दुख पर्दा सापटी दिएको पैसा र चलचित्र क्षेत्रमा नाम चलेका निर्मातासँग पैसा उठाउन गाह्रो हुने उनले सापटी लिएको स्टाटसमा उल्लेख छ । बर्षाले आफूले चलचित्रमा काम गरेको पैसा […]

पुरा पढ्नुहोस्
‘कथा काठमाण्डु’ मा प्रियंका र प्रमोदको हट दृश्य

चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ । गीतको भिडियोमा प्रमोद र […]

पुरा पढ्नुहोस्
टंक–दीपक अडियो लिकः टंकका दाई टिका बुढाथोकी भन्छन्, तिनै जना मिलेर हात चाट्नु पर्छ (अडियोसहित)

पछिल्लो समय मिडियामा चाहेर होस् या नचाहेर अशोक दर्जीकै चर्चा उचाईमा पुगेको छ । यसबिचमा अशोकसँग जोडिएका ब्यक्तिहरु पनि मिडिया र चर्चाबाट बिमुख भने छैनन् । केहिसमय अघि अशोकका संरक्षण गरीरहेका टंक बुढाथोकीका दाई (टंकको पर्सनल म्यानेजर) पनि मिडियामा खुब चर्चामा आए । उनले एक पत्रकार सम्मेलन गर्दै बिभिन्न मिडियामा आएका समाचारहरु र ती समाचार […]

पुरा पढ्नुहोस्
इन्गेजमेन्टपछि झनै बोल्ड प्रियंका

नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो […]

पुरा पढ्नुहोस्
गायिका बबिना किरातीको नयाँ गीत “घिन घिन मादल..

गायिका बबिना किरातीको नयाँ गीत “घिन घिन मादल…” को म्युजिक भिडियो रिलिज भएको छ। यस गीतलाई उत्तम खजुमले लेखेका छन् भने संगीतकार डि आर अटुको संगीत र राजु कार्कीको एरेञ्ज रहेको छ साथै किसोर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्। डान्सिङ नम्बरमा रहेको गीतको भिडियोमा मोडल रिमा विश्वकर्मा र गान्धिव सुवेदिले फिचरिङ गरेका छन्। उक्त […]

पुरा पढ्नुहोस्
सन्नी लियोनीको बायोपिक विवादमा

पहिले पोर्न फिल्ममा काम गरेर हाल बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको जीवनमा आधारित फिल्म ‘करनजीत कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ विवादमा परेको छ। फिल्ममा कसरी करनजीत कौर भन्ने केटी सन्नी लियोनी बनेर पोर्न स्टार बनिन् र पछि बलिउड फिल्म उद्योगमा हिट भइन् भन्ने देखाइएको छ। यो एक पोर्न स्टार बन्नेदेखि बलिउडमा तहल्का मच्चाउनेम्मको […]

पुरा पढ्नुहोस्
Scroll Up