सर्लाहीमा समातिए ‘मोस्ट वान्टेड’ सुटर उमेश पासवान

७ चैत, काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् । पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो ।उनी तराईमा भएको करिब एक दर्जन गाेली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीकाे भनाइ छ ।

सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up