मलाई नेपाल सरकारले बलात्कारी………………….

Online Radio Gorkhali ,दक्षिण कोरिया

यदि मलाई नेपाल सरकारले बलात्कारीको बिरुद्दमा कानुन बनाउनलाई अनुमति दिनु हो भने म यस्तो कानुन बनाउने थिएँ ।
१-एक हप्ता सम्म ढुंगा र रोडाको बाटोमा घुणा टेकेर दिनको ८ घन्टा हिडाऊने थिएँ ।
२-दुई दिन सम्म शरीररको भागमा २० बटा प्वाल छुरीले पारेर त्यो प्वालमा नुन अमिलो खुर्सानी पिसेर लेप लगाई दिने थिएँ।
३- पाँच दिन सम्म चिसो आईस मिसीएको पानी दिनको ३० मिनट खनाई दिने थिएँ ।
४-चार दिन सम्म पानीको बद्ला अमिलो चुकमा तितो मिसाएर दिनमा १५ ग्लास पानी पिउन लाउने थिएँ ।
५-५ दिन सम्म पराल र धानको भुस पकाएर दिनको दुई पटक अनि दिनको एक चोटी दिशा खान लाउने थिएँ ।
६- चार दिन सम्म दिनको १घन्टा सिस्नो र पानीले झ्वाम झ्वाम हान्ने थिएँ ।तिन दिन चाहि आफ्नै दिशा आफै टिपेर खान लाउथें।
७- ३ दिन चाहि भोकै दिनमा १ कचौरा नीमको पानी दिने थिएँ ।
८- २ दिन चाहि २०/२० मिनट उँधोमुन्टो पारेर काँडा भको लौरो ले ख़ाली शरीरमा १०/१५चोटी जोड़ ले हिर्काउने थिएँ ।४घन्टा चाहि ख़ाली खुट्टा ले काँडा माथी हिड्न लाउथें ।
९- आईरनले डाम्दै ३दिन त्यस पछि निबुपानी ले नुहाउन लाउथें अनि त्यसको ४ दिनमा तेजीबको थोपा थोपा डामीएको ठाउमा चुहाई दिने थिए ।
१०-अनि कम्बर मुनीको भाग बाधलाई खान लाउने या चितुवालाई अन्तिम दिन चाहि आफै आत्मा हत्या गर भनेर आत्मा हत्या गर्न लाउने कानुन बनाउने थिएँ ।

रोजी लाभुङ् ( राई ) झापा
हाल 🇬🇧 UK

यी समाचार पनि पढ्नुहोस्
Scroll Up