अाजकाे सुनचाँदी मूल्य

काठमाडौं,  नेपाली बजारमा सुनचाँदीको मूल्य केही दिनदेखि यथावत छ । सुन तीनदेखि प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि पाँच दिनदेखि प्रतितोला सातसय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदी बजारमा सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up