feb 5 तारिख मा नुवाकोट सामाज साङ्गितिक सौगात नेपाल आइडल सिजन 2 सगै धमका हुने ।।

सौल /रेखे गुरुङ
नुवाकोट सेवा समाज दक्षिण कोरियाले सलनाल को दिन 5 तारिख साङ्गितिक धमाका गर्ने भएको छ भर्खरै मात्र नेपाल आइडल सिजन 2 को बिजयी तथा टप 4 फाइनल लिस्ट ले कोरिया को चिसो मौसम लाइ तताउने भएको छ ।
नेपाल आइडल २ को टप फाइनाललिस्ट सगै चर्चित डान्सर मोडल र हास्यकलाकार को पनि बेजोड प्रस्तुती रहने छ।।
1) रबि ओड
2) बिक्रम बराल
३) सुमित पाठक
४) अस्मिता अधिकारी
रक स्टार
५) पवन गिरि
नुवाकोटकि चेली चर्चित डान्सर
६) रश्मि तामाङ ,
७)चर्चित हास्यकलाकार तथा लोक गायक पुर्खे बा

८)उध्घोसिका उरिशा जोशीको नुवाकोटका पप तथा आधुनिक गायक निर्मता अर्जुन कुमार साथ रमाउन सक्नु हुनेछ ।।
स्थान =ट्रेन लाइन 1 छुङ्रो ओगा यक नजिकै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *