लिम्बुवानमै लिम्बू शून्य !

स्थानीय तहको निर्वाचन परिणामले लिम्बुवानमै लिम्बू खोज्नुपर्ने अवस्था देखिएको छ । धेरै लिम्बू जाति निर्वाचित भए तर पहिचानवादी लिम्बू हराए । यसमा धेरै कारण छैन ‘धेरै खान खोज्दा लिम्बुवान आन्दोलन शून्यमा झर्‍यो’, जवाफ यही हो । संविधानले लिम्बुवान भनेर कुनै भूभाग विभाजन गरेको छैन । तर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा तेह्रथुम, संखुवासभा […]

पुरा पढ्नुहोस्
बाबुरामको ‘डाउनफल’ : यसकारण भयो राजनीतिक गिरावट

डा. बाबुराम भट्टराई राजनीतिक शब्दावलीहरू ‘क्वाइन’ गर्दै तिनलाई विमर्शको विषय बनाउन सिपालु छन् । ‘लोकतान्त्रिक गणतन्त्र’, ‘नयाँ शक्ति’, ‘आर्थिक समृद्धि’ यी केही यस्ता उदाहरण हुन्, जसलाई पछिल्ला कालखण्डमा भट्टराईले बहस/विमर्शको विषय नै बनाइदिए ।२०७० सालको अन्त्यतिर उनले एउटा विमर्श अघि सारे, नेपाली राजनीतिमा नयाँ शक्तिको खाँचोबारे । ‘नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब त्यसलाई नेतृत्व गरेर […]

पुरा पढ्नुहोस्
भानुका कृतिभित्र सामाजिक सन्देश

मोतीरामद्वारा चिनाइएका सबै उमेरका नेपालीहरूका मनमुटुमा बस्न सफल भानुको नामसँग नेपाली मनको नातो छ । नेपाली भाषा र साहित्यका आदिकवि तथा प्राथमिककालीन कविको प्रेरणाबाट कैयौँ साहित्यका स्रष्टाले जन्मने हुर्कने बाटो पाए अनि पाइरहेका छौँ आज पनि । कविताका फाँटमा रामभक्ति धाराका केन्द्रीय कवि भानुभक्त आचार्यको देनलाई आजको अत्याधुनिक युग पनि उत्तिकै सम्मान नगरी रहन कहाँ […]

पुरा पढ्नुहोस्
विराटनगरले जोगाएको कांग्रेसको नाक

नेपाली कांग्रेसको नाक विराटनगर महानगरपालिकाले जोगाएको छ। स्थानीय सरकारको निर्वाचनमा निराश भएका कांग्रेसजनका लागि पुख्र्यौली र ऐतिहासिक थलो सुरक्षित भएकामा उनीहरू निश्चय पनि खुसी होलान्। यसअघि २०१५ सालको निर्वाचनदेखिनै लालकिल्ला भनी परिचित ललितपुर महानगरपालिकाले नेपाली कांग्रेसको साख उठाएको थियो । कपिलवस्तु नगरपालिका र धनगढीले कांग्रेसको साखलाई थोरै भए पनि राहत प्रदान गरेका छन् । तर […]

पुरा पढ्नुहोस्
बढ्दो बाढी समस्या

नेपालमा मनसुनको प्रवेशसँगै भएको बाढीले हालै सप्तरी जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । अब यस्तै खबर विस्तारै अन्य ठाउँहरूबाट पनि आउनेछन् । यस वर्ष मात्र होइन, प्रत्येक वर्ष वर्षात्को समयमा यस्तै हुने गरेको छ । केही समयपश्चात् भारत र बंगलादेशका विभिन्न ठाउँहरू जलमग्न भएका खबरहरू पनि आउनेछन् । यो हरेक वर्ष दोहोरिने प्रकोपको नियमित शृंखला […]

पुरा पढ्नुहोस्
स्थानीय तहमा महिला सहभागिताः अवसरसँगै चुनौती

महिला सहभागिताले दिएको सन्देश के हो ? हिजोसम्म महिलालाई सम्बोधन गर्दा हेप्नेहरुले यो स्थानीय चुनावपछि अब सम्मानजनक सम्बोधन गर्न थालेका छन् । महिलालाई तपाईँ भनेर सम्बोधन गर्दा अनि पहिले आफूले नमस्कार गर्दा अाफ्नो शाख गिरेको, इज्जत नै समाप्त भएको ठान्ने बुज्रुक पुरुषहरु आज त आफ्नो गाउँको विकास निर्माण कार्यको शुभारम्भमा उपस्थित भई समुद्घाटन गर्न भनेर निमन्त्रणा […]

पुरा पढ्नुहोस्
असार २३ ले बोकेको महत्व

२०७२ सालको संविधानले नेपालमा गणतन्त्र घोषणा गरिसकेको छ । त्यस अवस्थामा निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाइँदैछ । राजसंस्था नरहे पनि देश रहन्छ भने मुलुकमा राजसंस्थाको आवश्यकता रहँदैन । सार्वभौम राष्ट्र कायम राख्नमा राजसंस्थाले मियोको रूपमा काम गर्छ भने राजसंस्थालाई किन सम्मान नगर्ने भन्ने प्रश्न आज पनि सान्दर्भिक छ । नेपालको सुदृढ सार्वभौमसत्ताको लागि कुन-कुन […]

पुरा पढ्नुहोस्
एमाले कब्जामा स्थानीय सरकार

सूर्योदयको किनारादेखि सूर्यास्तको अन्तिम ढोकासम्म अर्थात् पूर्वको इलामदेखि पश्चिमको अमरगढीसम्म नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय सरकारमा कब्जा जमाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व कुशलतासामु नेपाली कांग्रेस र माओवादी नेतृत्व बाउन्ने सावित हुन पुगेको छ। गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय सरकार चुनावमा जसरी एकछत्र रजाइँ एमालेको भएको थियो दोस्रो चरण पनि […]

पुरा पढ्नुहोस्
दार्जिलिङको सन्देश

दार्जिलिङ आन्दोलनले सुतेको नेपाललाई जगाइदिएको छ । नेपालका नेपालीहरूले आफ्नो घर लथालिंग राखेकाले विश्वका अरू मुलुकमा बसोबास गरिरहेका नेपालीहरूतिर ध्यान दिएका छैनन् । नेपालका नेपालीले आफ्नो कर्तव्य निर्वाह गर्न सकेका छैनन् । उनीहरू आफ्नै घरमा निरिह र असहाय भएर बसेका छन् । नेपालको नाउँले नै उनीहरू नेपाली कहलाउँछन् । नेपाली भनी चिनिन्छन् । विश्वका अरू […]

पुरा पढ्नुहोस्
मेरो पहिलो राजस्वला : छाउगोठमै बिते सात दिन

भट्भट् भट्भट्, भट्भट् भट्भट् । उफ ! मुटु नि कति साह्रो भट्किएको ? एक घन्टा हुन लागिसक्यो । यति गाह्रो त कहिल्यै भएको थिएन । बाख्री खोरको भित्तानिर उभिएकी छु, रित्तो डोको बोकेर । साउनको महिना । बिहानपख । झरी भर्खर रोकिएको छ । खरको छानाबाट ओर्लिएको बलेसीको पानीले टाउको रुझाइरहेको छ । घाँस काट्न […]

पुरा पढ्नुहोस्