‘सर्प मर्ने लठ्ठी नभाँचिने’ नीति लिऔं

व्यक्ति, समुदाय वा समग्र राष्ट्रलाई सिर्जनशील बनाउने मुख्य तत्व हो, स्पष्ट विचार । स्पष्ट र सूक्ष्म विचारले सिंगो राष्ट्रलाई मात्र होइन, समाज र व्यक्तिलाई पनि ऊर्जाशील बनाउँछ । त्यसले भावी पुस्ताको लागि पनि मार्गनिर्देशकको काम गर्छ । त्यस्तै विचार र स्पष्टता भएको व्यक्ति वा नेतृत्वको अभावमा यतिबेला नेपाल छट्पटाइरहेको छ । मुलुकको बागडोर सम्हालेर बसेको […]

पुरा पढ्नुहोस्
सेक्सप्रति उदार हुँंदै नेपाली समाज

लिभिङ टुगेदरमा बसेको दुई वर्ष भइसक्दा पनि सुवास सापकोटा (२८) यसबारे बोल्न डराउँछन् । उनलाई लाग्छ, यो कुरा कसैले थाहा नपाओस् । सिन्धुपाल्चोकका सापकोटा बानेश्वरमा दुई वटा कोठा लिएर बसेका छन् । बेलुकीको ६ बजेको छ, उनीसँग बस्दै आएकी युवती यतिबेला तरकारी किन्न बजारतिर निस्किएकी छन् । उनी कानेखुशी गर्छन्, ‘ऊ नभएकै बेला कुरा गरिहालौँ, नभए रिसाउँछे ।’ कतै प्रेमिका […]

पुरा पढ्नुहोस्
नपुरिएका खाल्डा

हिजोआज जताततै राजधानीका सडकका खाल्डाहरुको मात्र चर्चा छ । त्यसो त धेरै पहिलादेखि नैं राजधानीको सडकमा खाल्डाहरु थिए नै तर त्यसमा कसैको ध्यान केन्द्रित हुन सकेको थिएन । विद्यालयबाट फर्किंदै गर्दा ढलमा परेर काठमाडौं मनमैजुकी ७ वर्षीया विनिता फुयालको अनाहकमा ज्यान गयो भने ढलमा बगेर पनि कक्षा ९ मा अध्ययनरत सत्या सापकोटा भाग्यले बाँचिन् । यी […]

पुरा पढ्नुहोस्
भ्रष्टाचार नियन्त्रणकालागि सूचनाको हक

आजभन्दा करिब २४१ वर्ष अगाडि नै सन् १७७६ मा नै स्वीडेनमा एउटा सम्मेलनले राज्यका सम्पूर्ण नागरिकलाई सूचनासम्बन्धी हक प्रदान गरेको थियो । सूचनाको हकको औपचारिक इतिहास यसैलाई नै मान्ने गरिन्छ । यसै कारणले पनि स्वीडेन लगायतका स्क्यान्डेभियन राष्ट्रहरु प्राय कम भ्रष्टाचार तथा बढी पारदर्शीता सूचकांकमा नियमित रुपमा माथिल्लो स्थान ओगटिरहेको पाइन्छ । सयुक्त राष्ट्रसंघले भने […]

पुरा पढ्नुहोस्
राष्ट्र भूगोल हो कि जातीयता

बहुराष्ट्रियता र मधेस एक प्रदेश एउटै विषय हुन् या पृथक ? माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकपछि दुईतीन कुरा टड्कारो रूपमा बाहिर आउन थाले । त्यसमध्ये महत्वपूर्ण कुरा हुन्- मधेस एक प्रदेश, दोस्रो बहुराष्ट्रियतामा उभिएको राष्ट्रवाद, तेस्रो संसदीय व्यवस्थाको साटो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र यस्तै केही अरू मसिना विषयहरू पनि । मूल प्रश्न बहुराष्ट्रियता […]

पुरा पढ्नुहोस्
जातीय राजनीतिको जग

प्रमुख राजनीतिक दलहरूले दोस्रो चरणको निर्वाचन परिणामलाई आआफ्नो पूर्वाग्रहअनुसार व्याख्या गर्नु अस्वाभाविक होइन। कार्यकर्तालाई थामथुम पार्न समीक्षाको कर्मकाण्ड पूरा गर्नैपर्ने हुन्छ। मतदानको आधार प्रायः मतदाताको तात्कालिक आवेगमा भर पर्ने भएकाले तिनको प्रवृत्ति अध्ययनले भविष्यको बाटो पहिल्याउन खासै मद्दत भने गर्दैन। वामपन्थीहरूले जतिसुकै वैज्ञानिक राजनीतिको कुरा गरे पनि चुनावी प्रतिस्पर्धामा नवीनताभन्दा परम्परा, अर्थभन्दा व्याख्या, विज्ञताभन्दा अन्तर्दृष्टि, […]

पुरा पढ्नुहोस्
दिल्लीको साइनो, मधेस र नियति

बाह्रबुँदे दिल्ली सम्झौताले ल्याएको परिणाम हो, आजको राजनीति । बाह्रबुँदे सही या गलत के थियो, त्यो इतिहासले मूल्यांकन गर्नेछ । त्यसैको जगमा स्थापित भएका हुन्, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी शासन पद्धति । ती विशेषताको निरन्तरतासँग असोज २ गतेको तेस्रो चरण स्थानीय तह निर्वाचन पनि जोडिएको छ । नयाँदिल्लीको साइनो गाँसिएको त्यो निर्वाचनबारे अझै विभिन्न […]

पुरा पढ्नुहोस्
पूर्वाधार विकासको पर्खाइमा हिमाली क्षेत्र

उत्तरी छिमेकी मुलुक चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अवधारणामार्फत विश्वसँग आर्थिक सम्बन्ध जोड्ने अभियान चलाइरहेको छ । नेपालसँग बेल्ट एन्ड रोड इनिसिएटिभसम्बन्धी सम्झौता गरेको केही दिनभित्रै चीनले दक्षिण अमेरिकी मुलुकहरूसँग सहकार्यको हात अघि बढाइसकेको छ । बेल्ट एन्ड रोडको अवधारणासँग विश्व शक्तिराष्ट्र चीनको आफ्नै स्वार्थ जोडिएको छ । तर त्यसभित्र पनि नेपालले खोज्नुपर्ने भूमिका र […]

पुरा पढ्नुहोस्
पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवक पक्राउ

महोत्तरी – प्रहरीले बलबा गाउँपालिका ६ बाट पौने पाँच लाख बराबरको सुनको बालासहित दुई युवकलाई पक्राउ गरेको छ ।  धनुषाबाट महोत्तरीको लोहारपटी ईटहर्वाकटी हुँदै भारत तर्फ अवैध निकासी गर्न लागेको चार लाख ६२ हजार ९ सय ६२ रुपैंया मूल्य बराबरको सुनको २ थान बालासहित सर्लाही हरिपुर्वा वडा नं. ५ बस्ने २० वर्षीय कुमार साह र […]

पुरा पढ्नुहोस्
भारतमा जीएसटी र नेपालमा त्यसको असर

भारतले गत जुलाई १ (असार १७) देखि जम्मूकस्मिरबाहेक बाँकी सबै २८ राज्यमा एकैसाथ वस्तु तथा सेवा कर लागू गरेको छ । त्यसको केही दिनपछि जम्मूकस्मिरमा पनि यो कर लागू भएको छ । छोटकरीमा यो करलाई जीएसटी (गुड्स एन्ड सर्विसेज ट्याक्स) भनिन्छ । यो करले भारतको संघीय सरकारले लगाउँदै आएका पाँचवटा र राज्य सरकारहरूले लगाउँदै आएका […]

पुरा पढ्नुहोस्
लोकतन्त्र : अन्तर्घात र दलनिष्ठा

काठमाडौं क्षेत्र नम्बर १ मा उपचुनाव हुँदै थियो । प्रमुख टक्कर थियो, भर्खर आफ्ना पति गुमाएकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईबीच । विद्यादेवीका पति नेकपा एमालेका महासचिव मदन भण्डारीले अघिल्लो निर्वाचनमा भट्टराईलाई हराएका थिए । २०५० को यो उपचुनावमा सहानुभूति पक्षले पनि काम गरेमा सन्त नेताले जित्ने सम्भावना कम थियो । […]

पुरा पढ्नुहोस्
Scroll Up