यसरी थला परे नेपालका सार्वजनिक संस्थान

विश्वमा सबैभन्दा बढी सुनखानी भएको देश दक्षिण अफ्रिका हो भने नेपाल जलस्रोतबाट विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश हो । सन् २००६ सम्म सुन उत्पादनमा दक्षिण अफ्रिकाको बाहुल्यता थियो । अहिले भने अरु देशहरुले पनि सुन उत्पादनको मात्रा बढाएर दक्षिण अफ्रिकालाई उछिनेका छन् । संसारभरमा २ हजार ८ सय ६० मेट्रिक टन सुन उत्पादन हुने […]

पुरा पढ्नुहोस्
किन बढ्दैछ युवामा निराशा ?

‘गरिबी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नाराका साथ सरकारले गत अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । विश्व शान्ति र सुरक्षाका लागि युवाहरुको मुद्दाप्रति हरेक देशका सरकारलाई ध्यानाकर्षण गर्ने, गराउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घले सन् २००० बाट अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउन थालेको हो । अन्तर्राष्ट्रिय […]

पुरा पढ्नुहोस्
भड्किलोरहित मनाऔं हरितालिका

हिन्दु महिलाको महान चाड हरितालिका तीज भाद्र शुक्ल पक्षको तेस्रो दिन मनाइने गरिन्छ। शिव र पार्वतीको मिलनको सम्झनामा मनाइने यो पर्ब हिन्दु नारीहरुको लागि बिशेष उत्साह र उमंग बोकेर आउने गर्दछ। पार्वतीले शिवजी वरको रुपमा प्राप्त गरौ भनेर मनोकामना राखी वर्त बसेको हुनाले तीजको चलन चलेको जनबिस्वास रहेको छ। तेसैले तीजको दिन शिव मन्दिर र […]

पुरा पढ्नुहोस्
बाढीपहिरोको कहर

यस वर्ष अप्रत्याशित रूपमा भएको अत्यधिक वर्षाले देशको ठूलो हिस्सामा जनधनको अपार क्षति पुर्‍यायो । पहाडमा पहिरोले वातावरण आतंकित पार्‍यो भने तराईमा बाढीले वितण्डै मच्चायो । नेपाली जनताले यति ठूलो प्राकृतिक रोष २०७२ को भूकम्पलाई छोडेर यसअघि सायद कहिल्यै अनुभव गरेका थिएनन् । जनताले हरेक वर्षको वर्षायाममा बाढी, पहिरो र त्यसका कारण जनधनको क्षति बेहोर्दै […]

पुरा पढ्नुहोस्
तराईको बाढी: चार कारण, तीन समाधान

रोकथामका स्थायी उपायको खोजी नेपालको पहाडमा पहिरो र तरार्इमा बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिक प्रकोप बनिसकेको छ । हरेक वर्ष यसबारेमा चर्चा हुने गर्छ । तर, त्यतिखेर, जब बाढीले आफ्नो विकराल स्वरूप देखाउँछ । बाढी सकिँदै गएसँगै यस्ता चर्चा पनि विस्तारै सेलाउँदै जान्छ, फेरि अर्को वर्ष दोहोरिने गरी ! विगत केही समयदेखि […]

पुरा पढ्नुहोस्
वैकल्पिक राजनीतिः पागलहरुको ‘एन्टी थेसिस’

आजका पागल नै भोलिका विवेकशील हुन् के डा. बाबुराम भट्टराई एक्लिएकै हुन् ? के नयाँ शक्तिका अभियन्ताहरु पागल छन् ? अन्यथा चौतर्फी प्रहारमा पनि उनीहरु कसरी शीर ठाडो राखेर हिँड्न सकेका होलान् ? यी प्रश्नहरु यो हप्ता नेपाली राजनीतिमा सर्वाधिक चर्चा गरिएका प्रश्नहरु हुन् । नयाँ शक्तिभित्रका पछिल्ला अन्तरसंघर्षमा रमाउनेहरु समेत यी प्रश्नसँगै व्यंगपूर्ण उत्तरहरु […]

पुरा पढ्नुहोस्
नयाँ शक्ति र वैकल्पिक राजनीतिः केही प्रतिरक्षा, केही स्वीकारोक्ति

माओवादी र नयाँशक्तिवीच एकीकरण असम्भव करिब ५ वर्ष भयो मैले ‘वैकल्पिक राजनीति’ को पैरवी गर्न थालेको । करिब डेढ वर्ष भयो ‘नयाँ शक्ति निर्माण अभियान’ मा सामेल भएको । तर, अझै केही साथी र आफन्तजन आश्चर्य मान्छन्-‘तिमीहरुले यो के तमासा गरेको ?’ यस्तो विश्वास बलियो अकारण भएको छैन । नेपाली समाज झटट् हेर्दा यस्तै देखिन्छ […]

पुरा पढ्नुहोस्
सन्दर्भ गोविन्द केसीः ढिला भैसक्यो, अहिले नबोले कहिले बोल्ने ?

एक आम नागरिकले स्वस्थ भई बाँच्न पाउनुपर्ने मूल भावनाका साथ डा. गोविन्द केसी अनसनमा बसेको आज यतिका दिन भयो। उनको जीवन अहिले जीवन-मरणको दोसाँधमा छ । तर, हामी सचेत नागरिक, बुद्दिजिवी,पेसाकर्मीहरु यस्तो ब्यवहार गरिरहेका छौं कि यो देशमा केही भएकै छैन, सबै ठीकठाकै चलिरहेको छ। डा. केसीको मुद्दाले थोरै पनि छोएको छैन हामीलाई। पेसाकर्मी, बुद्धिजीवी, दलका भातृ संगठनका केही […]

पुरा पढ्नुहोस्
अझै चर्को बोलौं

श्रावण २५, २०७४- यो लेखमा नेपाली जनताका पछिल्ला प्रश्नहरूको संग्रह छ । अभागी मान्छेका प्रश्नहरू । मान्छेहरू हरेक दिन निराश र अझ निराश हुँदैछन् । निराश मनमा प्रश्नहरू त छन्, तर स्वर मधुरो छ । २०६३ सालसम्म पनि मान्छेमा हिम्मत थियो । परिवर्तनको आशा थियो । त्यसैले स्वर चर्को थियो । तर बिस्तारै निराशा यति […]

पुरा पढ्नुहोस्
'सर्प मर्ने लठ्ठी नभाँचिने' नीति लिऔं

व्यक्ति, समुदाय वा समग्र राष्ट्रलाई सिर्जनशील बनाउने मुख्य तत्व हो, स्पष्ट विचार । स्पष्ट र सूक्ष्म विचारले सिंगो राष्ट्रलाई मात्र होइन, समाज र व्यक्तिलाई पनि ऊर्जाशील बनाउँछ । त्यसले भावी पुस्ताको लागि पनि मार्गनिर्देशकको काम गर्छ । त्यस्तै विचार र स्पष्टता भएको व्यक्ति वा नेतृत्वको अभावमा यतिबेला नेपाल छट्पटाइरहेको छ । मुलुकको बागडोर सम्हालेर बसेको […]

पुरा पढ्नुहोस्