वाम एकताको निरर्थक गफ

नेताहरूमा कार्यकर्तासामु झुट बोलेर ठूलो शक्तिको रूपमा प्रकट हुने र पछि नांगिएर निस्क्रिय हुने प्रवृत्ति निहित छ पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य आदिका प्रयासबाट कलकत्ताको भवानीपुरमा ‘नेपाल कम्युनिस्ट पार्टी’ को पहिलो सातदिने सम्मेलन भएको थियो । त्यो सम्मेलनभन्दा पहिले पुष्पलाल श्रेष्ठले माक्र्सवादसम्बन्धी केही पुस्तक अंग्रेजीबाट नेपालीमा अनुवाद गरिसकेका थिए । त्यसैक्रममा चीनका महान् नेता […]

पुरा पढ्नुहोस्
उपभोक्तावादभित्र मानवतावादको खोजी

उत्पादन, कारोबार, व्यापार गरेबापतको नाफालाई ऐतिहासिक धर्मशास्त्रदेखि हालसम्मका सबै व्यवस्थाले स्वीकार गरेको पाइन्छ । यसको प्रवद्र्धनमा विश्वव्यापीदेखि स्थानीय स्तरसम्मका शासकीय प्रणाली दत्तचित्त छन् । कुनै पनि उत्पादनको अन्तिम प्रयोगकर्ता उपभोक्ता हुन् । बजारको मूल केन्द्रबिन्दु भनेको पनि उपभोक्ता नै हो । वस्तु तथा सेवा उपभोक्ताको चाहनाअनुसारको हुन बाञ्छनीय छ । उपभोक्ताको चाहनाअनुसारको वस्तु तथा सेवा […]

पुरा पढ्नुहोस्
जल, जमिन, जंगलको अन्तर्सम्बन्ध

पानीविना माटो सिञ्चित हुँदैन । माटोविना वस्तु उत्पादन हुँदैन । यी पृथ्वीको सरल र अनुपम तत्वलाई स्वाभाविक ठानिन्छ । यसभित्र गाँसिएका जल, जमिन र जंगलको अन्तर्सम्बन्धको गहन तत्वलाई परिणाममुखी, दिगो हुन नसकेर नेपालको भूप्राकृतिक पर्यावरणको दोहनबाट सिर्जित, विनाशलीला नेपालले भोग्दैछ । नेपालको ७५ प्रतिशत वनजंगल र प्राकृतिक भूबनोट संवेदनशील छ । यस्तो पर्यावरणीय दुरवस्था आंकलन […]

पुरा पढ्नुहोस्
बिदेशी भूमिमा पिल्सिएको अन्तर कथा

कुमार थापा। प्रवासमा कस्लाइ नहोलार आफ्नै कला-संस्कृति र संस्कारको माया, जहाँ पटक- पटक मनाइने पर्वहरुमा सद्भावका साथ हरेक मर्म, बन्धुत्व , माया -प्रेम अनि सुख दुःख नसाटिएको होस। त्यसोत प्रवासिएका हामिमा भने सबै पर्वहरुको अथाहा महत्व र आफन्तको आत्मिक स्पर्शले छताछुल्ल बन्दै आत्मिक अभिव्यक्तिहरु आखाको डिल भएर हरेक रात हरेक पलजसो आँसु बनेर पोखिन्छन अनि […]

पुरा पढ्नुहोस्
संविधानका बुझिनसक्नु समस्या

संविधान मूलतः राष्ट्रिय एकताको सुत्र हुनुपर्ने हो । संविधान मानिस, नागरिक, व्यक्ति र जनता केन्द्रित भई बन्नुपर्ने हो। अमेरिकीहरूले संविधान बनाउदा आफ्ना नागरिकलाई कित्ता कित्तामा बाँडेको देखिँदैन। जबकि सन् १९६९ सम्म पनि अमेरिकामा कानुनीरुपमा रङ्ग भेद कायम थियो। राष्ट्र संघले पश्चिमा भन्दा भिन्न सभ्यता भएका मुलुकमा जात जातमा मानिस बांड्न लगानी गर्छ र दबाब दिन्छ। तर […]

पुरा पढ्नुहोस्
प्रजातन्त्र र समृद्धिको भूगोल

प्रजातान्त्रिक मूल्य र स्वरूपलाई आधुनिक निर्वाचन प्रणालीका मर्म र प्रक्रियासँग जोड्ने सवालमा हाम्रा जस्ता देशले धेरै गल्ती गरे पोर्चुगलको उपनिवेश रहेको भारतीय भूभागमा सन् १५०० देखि १५१६ सम्म कार्यरत पोर्चुगिज अधिकारी डुवार्टे बार्बोसाको पुस्तक दी बुक अफ डुवार्टेलाई उद्धृत गर्दै न्युजिल्यान्डका प्राध्यापक ग्रेग क्लाइडस्डेलले आफ्नो पुस्तक वेभ्ज अफ प्रस्परिटीमा उल्लेख गरेअनुसार ठूलाठूला सहर र अनेकौं […]

पुरा पढ्नुहोस्
हिन्दुको मात्रै होइन दसैं

दसैं पर्वको वास्तविकता मानव समुदाय र समाजका लागि सभ्यता र संस्कृति शब्दको प्रयोग गर्ने गरिन्छ । सभ्यता शब्दको प्रयोग समाजको विकासको अति उच्च स्तरको अवस्थालाई गर्ने गरिन्छ भने संस्कृति भन्नाले समुदाय र समाजका लागि गर्ने गरिन्छ । सभ्यता र संस्कृतिको न जन्म हुन्छ न त मृत्यु नै । यो परिवर्तित हुन्छ अथवा अन्य सभ्यता र […]

पुरा पढ्नुहोस्
दसैं र प्राकृतिक आहार

नेपालीको महान् पर्व दसैं नजिकिँदै गर्दा सबै नै पर्वमय हुनु स्वाभाविक हो । पर्वकै महत्वलाई ध्यानमा राखेर कार्यालय, विद्यालय, कलेजहरूसमेत छुट्टी पर्ने भएकाले खानपानलाई पहिलो प्राथमिकता राखी यो पर्वको महत्व दर्शाउने परिपाटी चलेको छ । खाने, रमाउने र घुमघाम अनि दसैंंको टीका थाप्ने विषयलाई महत्वपूर्ण हेरिने गरिन्छ । त्यसमा पनि मध्यपान र मांसाहारलाई जोड दिइन्छ […]

पुरा पढ्नुहोस्
भ्रमको खेतीमा रमाइरहेको माओवादी

शक्ति, सामथ्र्य र प्रभावको हिसाबले जुन स्थानमा भए पनि नेकपा माओवादी केन्द्र चर्चामा छ यतिबेला । विभाजनका कारण, सत्तालिप्साका फोहोरी खेलमा सामेल भएर अनि कहिले नेताहरूको विवेकहीन अभिव्यक्ति र निर्णयका कारण चर्चामा रहन्छ । विगत दुई दशकयता यस्तै चर्चाबाट उसको राजनीतिक जीविका चलेको छ । माओवादी केन्द्रको राजनीति सरसर्ति हेर्दा उसको अस्थिर, अपरिपक्व र अदूरदर्शी […]

पुरा पढ्नुहोस्
दसैं कसरी मौलिक बनाउने ?

धर्मपूर्वक गरिएको कर्महरूबाट मात्र हिन्दु धर्मले भनेको धर्म, अर्थ, काम, मोक्षको प्राप्ति हुन सक्छडा. वर्षात्ले धुलोमैलो हटाएर आकाश स्वच्छ र सफा तुल्याएको, शरद ऋतुको कारण न जाडो न गर्मीको मनमोहक मौसममा पर्ने शारदीय पर्व विजयादशमीमा जताततै हरियाली, रंगीविरंगी विभिन्न फूलहरूले गर्दा वातावरण नै उल्लासमय हुन्छ । डाँडाकाँडा सबै हरिया देखिँदा आँखा नै शीतल बन्न पुग्छ […]

पुरा पढ्नुहोस्
भ्रष्टाचारमा नाटक

सरकारले बल्लबल्ल निरन्तर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । खड्का सडक विभागमा छँदासमेत भ्रष्टाचारको आरोप लागेको थियो । खड्का प्रकरणलाई नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी संस्थाले देखेनन् । नेपालका केही ठूला अखबारले आफ्नो अनुसन्धानका आधारमा खड्काका अनियमितता जनसमक्ष उदांगो पारिदिएकैले उनीविरुद्ध कारबाही हुन […]

पुरा पढ्नुहोस्
Scroll Up