चुनावपछि आर्थिक समृद्धि

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै मुलुका संविधान कार्यान्वयनको सुनिश्चितता देखिएको छ। यसअघि स्थानीय तहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन्। केन्द्रीय बजेटबाट दुई खर्ब २५ अर्ब रुपैयाँ स्थानीयतहमा गइसकेको छ। मुलुकका राजनीतिक मुद्दा करिब निरुपण भइसकेका छन्। आर्थिक मुद्दाले प्राथमिकता पाएका छन्। अब मुलुकमा राजनीतिक स्थिरता आउने […]

पुरा पढ्नुहोस्
ओलीको बोलीले बूढीगण्डकी स्वदेशी लगानीमा बन्नेभो

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा मन्त्रालय सम्हालेको निकै थोरै समयमा मुलुकको दीर्घकालीन हितको निर्णय गराउन सफल भएका छन्— बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने । यो निर्णय नेपालका ठूला र विशेषगरी अध्ययन भइसकेका आयोजना बेचबिखन गरी कमिसन खान पल्केका नेता, मन्त्री, तिनका दल र मजतिको जान्ने कोही छैन भन्ने ‘टेक्नोक्र्याट’ हरूका लागि ठूलो […]

पुरा पढ्नुहोस्
कसरी रोक्ने हिंसाको राजनीति ?

विगत सातदशकको नेपाली इतिहासको विशेषता भनेको हरेक १० वर्षमा मुलुकमा राजनीतिक संकट दोहोरिने गरेको छ । पछिल्लो समयमा राजनीतिक शक्तिबीच बढ्दै गएको ध्रुवीकरण, उक्त ध्रुवीकरणमा अन्तर्निहित भूराजनीतिक आयाम र आम चुनाव बहिस्कारको आह्वान गरेको समूहले तीव्र पारेको हिंसात्मक गतिविधिले मुलुक अब नयाँ संकटतर्फ अगाडि बढ्ने संकेत गर्छ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल […]

पुरा पढ्नुहोस्
चुनावमा दुस्प्रचार

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका एसोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्न आउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकालाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर […]

पुरा पढ्नुहोस्
गफले होइन, कामले समृद्धि !

मोही माग्ने ढुंग्रो लुकाउने ! पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको मतदान तीन दिनपछि आइतबार हुँदैछ। राजनीतिक पार्टीहरूले पहिलो मात्र होइन, दोस्रो चरण (मंसिर २१) को निर्वाचननिम्ति पनि घोषणापत्र प्रकाशन गरिसकेका छन्। तर कांग्रेस, एमाले र माओवादी, विवेकशील साझालगायत मधेसी दलहरूलगायत सबैले घोषणापत्रमा समृद्धिका ठूलाठूला योजनाहरू अगाडि सारेका छन्। यसै विषयमा मनमा कुरा खेलिरहेको बेला […]

पुरा पढ्नुहोस्
विषादी नियन्त्रण किन हुँदैन

विषादीबाट क्यान्सर, किड्नी तथा कलेजो खराबी, नसा तथा प्रजनन समस्या जस्ता खतरानक रोग लाग्ने विषादी विज्ञहरू बताउँछन् । यसरी जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्ने विषादीबारे नेपालमा सार्वजनिक गहन छलफल (डिस्कोर्स) नै हुँदैन । यो विषयमा डिस्कोर्स नहुँदा त्यस्ता रोगको जोखिम उच्च भएको अनुमान लगाउन सकिन्छ । सन् १९५२ मा औलो उन्मूलन प्रयोजनको लागि अमेरिकी विकास […]

पुरा पढ्नुहोस्
चुनावअघि र पछिका चुनौती

शुक्रबार रोल्पामा माओवादीका चुनावी उम्मेदवार र नुवाकोटमा कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई ताकेर आक्रमण सुरु भएपछि सरकारले यसअघि नै निर्वाचन सुरक्षाको चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठहर गरेको छ । ०५६ को निर्वाचनमा पनि उनै विप्लव यस्तै आक्रमणको निशाना बनाउने अभियानका जिम्मेवार सदस्य थिए […]

पुरा पढ्नुहोस्
सगरमाथाफेदीका मतदाताको चिन्ता

मोही माग्ने ढुंग्रो लुकाउने ! संसारमै सबैभन्दा बढी उचाइमा रहेको भनेर गिनिजबुकमा रेकर्ड भएको चर्चित होटेल एभरेस्टमा हेलिकोप्टर चढेर ब्रेकफास्ट खान पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न पाइएन । पाठकलाई लाग्दो हो, गफ दियो ! स्तम्भकार पनि त्यतिबेला सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमै थियो र अघिल्लो दिन मात्र नाम्चेबजारबाट विश्वविख्यात होटेल हेर्न पुगेको थियो । प्रधानमन्त्रीसँग जम्काभेट […]

पुरा पढ्नुहोस्
दुख्नुपर्छ, नदुखे बर्बाद हुन्छ

आफ्ना प्रिय व्यक्ति बितेपछि उन÷उसको सम्झनामा वरपीपल रोप्नुको अर्थ हो दुखाइलाई शक्तिमा बदल्नु ।केही समयअघि एक आफन्तका एक्लो छोराले जीवन त्यागे । सम्पन्न परिवारका उनी पढाइमा पोख्त त थिए नै, सोही कारण अमेरिकामा छात्रवृत्ति पाएर केही समयअघि मात्र पढ्न त्यहाँ पुगेका थिए । ती बाबुको मृत्युले म अहिले विचलित छु । मनमा तर्कना आउँछन्- मथिंगल […]

पुरा पढ्नुहोस्
चुनावी गठबन्धन : स्वतन्त्र मताधिकारको अपहरण

संसदीय व्यवस्थामा निर्वाचनअघि गरिने चुनावी गठबन्धन स्वस्थ र पूर्ण प्रजातान्त्रिक संस्कार हैन । सबै पार्टीहरूले आआफ्नो सामथ्र्यअनुसार स्वस्थ र पूर्ण प्रतिस्पर्धात्मक वातावरणमा चुनावमा भाग लिइसकेपछि कुनै पार्टीको पनि बहुमत नआएको अवस्थामा कोयेलिसनमा सरकार बनाउने कुरा त बाँकी नै थियो र त्यो स्वाभाविक पनि हुन्थ्यो । त्यसो गर्दा जनतालाई उत्तर दिने ठाउँ पनि हुन्थ्यो । तर […]

पुरा पढ्नुहोस्
महिलाः जागिरमा बढ्दै, राजनीतिमा घट्दै !

मंसिर २१ गते सम्पन्न हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ प्रतिशत महिलाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि जम्मा ४ हजार ७ सय ८ जनाले आफ्नो मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ १ हजार ७ सय […]

पुरा पढ्नुहोस्
Scroll Up