गगन थापाको मौनता

लोकतन्त्र दुरुपयोग भएको घटनामा मौनताको सहारा लिनु हुँदैनथ्यो प्रत्येक राष्ट्रिय-अन्तर्राष्ट्रिय वा अन्य सामाजिक घटनाहरूमा आफ्नो स्पष्ट धारणामार्फत जनतालाई दिशा दिन सक्ने क्षमताबाट नेताको नेतृत्व जाँचिन्छ । नेतृत्वमा क्षमता, अनुभव, विवेक र निष्ठा चाहिन्छ, तर स्पष्टता वा इमानदारीको अभावमा यी गुणयुक्त नेतृत्व असफल भएको संसारमा थुप्रै उदाहरण छन् । इमानदारीको अभावमा विकासका नारा केवल बयानबाजी हुन् […]

पुरा पढ्नुहोस्
अवसरवादको दुश्चक्र

अवसरवादी राजनीतिले सत्ता प्राप्ति र देशभक्ति भावनाको तेजोबोध गरिरहेको छ किन नेपालको राजनीतिले स्थिरता पाउन सकेन ? यो प्रश्न खोतल्ने जमर्को थुप्रैले गर्न थालेका छन् अहिले । राजनीतिक स्थिरता हुनु पनि हुँदैन । राजनीतिक प्रक्रिया त परिवर्तनशील प्रक्रिया हो । त्यसैले यो गतिमान हुनुपर्छ, स्थिर होइन । समस्या राजनीतिमा थुप्रै छन्, जो स्थिरतासँग होइन, प्रगतिशील […]

पुरा पढ्नुहोस्
युरोप-अमेरिकाको सम्बन्धमा संकट

ब्रिटेनबाट प्रकाशित इकोनोमिस्टमा उल्लेख भएअनुसार पश्चिम युरोपको सबैभन्दा अनुभवी र शक्तिशाली नेता जर्मन चान्सलर अंगेला म्यार्कलले गएको मे २८ मा म्युनिखको एउटा कार्यक्रममा भनिन्, ‘युरोपेलीहरूले आफ्नो सुरक्षाको जिम्मा आफैंले लिनुपर्दछ ।’ इकोनोमिस्टका अनुसार उनले त्यसो भन्दा एक मिनेटसम्म कार्यक्रमस्थलमा ताली बजिरह्यो । स्मरणीय छ, दोस्रो विश्वयुद्धपछि पश्चिम युरोपका राष्ट्रहरूको सुरक्षा जिम्मेवारी अमेरिकी नेतृत्वको नर्थ एटलान्टिक […]

पुरा पढ्नुहोस्
सम्पदा पुनर्निर्माणका दुई वर्ष

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको दुई वर्ष पूरा भइसकेको छ । भूकम्पका कारण मुलुककै पहिचान र सांस्कृतिक सम्पत्तिका रूपमा रहेका क्षतिग्रस्त प्राचीन स्मारक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण, मर्मत, जीर्णोद्धार तथा पुनर्निर्माणको कार्यले ढिलै भए पनि गति लिन थालेको छ । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापन गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको […]

पुरा पढ्नुहोस्
आदर्श शिक्षा, आदर्श विद्यालय

दुई वर्षअघि शिक्षा मन्त्रालयमा व्यावहारिक तथा आदर्श शिक्षा र त्यस्तो शिक्षा प्रदान गर्न स्थापना हुने विद्यालयका विषयमा एउटा प्रस्तुति र छलफल कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा एक विद्वानले आफ्नो प्रस्तुति गर्नुभयो र उहाँले स्थापना गर्न चाहेको विद्यालयको स्वरूपबारे बताउनुभएको थियो । त्यसका लागि उहाँले एउटा विद्यालय माग गर्नुभयो । उहाँको सोचाइअनुसार विद्यालय सञ्चालन भयो […]

पुरा पढ्नुहोस्
जेरेमी, हस्तक्षेप र आतंकवाद

विश्वका नेताहरू मूल समस्या कहाँ छ भन्ने खोज्नै चाहँदैनन् आजको विश्वका प्रमुख समस्यामध्ये आतंकवादलाई लिने गरिन्छ । केही समयअघि इटालीमा ‘ग्रुप अफ सेभेन’ अर्थात् सातवटा विकसित राष्ट्रहरूको सम्मेलनमा समेत आतंकवादलाई प्रमुख रूपमा उठाइएको थियो । भर्खरै भारतका प्रधानमन्त्रीले जर्मनीको यात्रामा समेत उही कुरा उठाए । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि ‘बेल्ट एन्ड रोड’ इनिसियटिभको बेइजिङमा […]

पुरा पढ्नुहोस्
युगकै पहिलो चुनाव

स्थानीय तह र स्थानीय निकाय भनेको धेरै फरक विषय हो । स्थानीय निकाय भनेको केन्द्र मातहतका निकाय जो विकेन्द्रीकरणको सिद्धान्तअनुरूप ऐननियमबाट गठन भएको हुन्छ । तह भन्नाले मुलुकको समग्र राज्यशक्तिको संरचनागत एक तह हो । यो संवैधानिक हुन्छ वा संविधानले नै यसलाई राज्यको संरचनाभित्रको एक तहको मान्यता दिएको हुन्छ । नेपालका संविधानमध्ये संविधानसभाबाट जारी भएको […]

पुरा पढ्नुहोस्
‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’

‘पहिलो चरणमै कांग्रेसले ठूलो हार व्यहोर्ने अनुमान थियो’ सौभाग्यवस म पहिलो चरणको स्थानीय चुनावअघि दुई महिनाजति सबै ठाउँमा घुमेर आएको थिएँ । करिव ३०/३५ ठाउँमा मेरो कार्यक्रम थियो र मेरो आफ्नै एजेण्डा थियो । कहीँ सय जना त कहीँ ५ सय मानिसहरुसँग भेटघाट भयो । मैले नेपाली कांग्रेसको अवस्था योभन्दा पनि खराब होला भन्ने अनुमान […]

पुरा पढ्नुहोस्
न्यायको दियो

न्याय प्रदान गर्नु र त्यसमा सहयोग गर्नु अदालत र कानुन व्यवसायीको कर्तव्य सर्वोच्च अदालत नियमावली, २०७४ को मस्यौदाबारे बार वृत्तमा चर्चा छ । त्यसैले नेपाल बारबाट प्राप्त मस्यौदालाई आधार बनाई टिप्पणी गर्ने प्रयास गरिएको छ । यो आलेखको आशय न्यायपालिका र बारबीच असमझदारी बढाउनु होइन । केही समययता देखिएको आश्चर्यजनक अदालती व्यवहारलाई समर्थन गर्नु पनि […]

पुरा पढ्नुहोस्
स्कुलभित्रको अधिनायकवाद

देशभर नयाँ शैक्षिक सत्र भर्खरभर्खर सुरु भएको छ । सामान्यतया विद्यालय तहमा पठनपाठनको समय भनेको १० देखि ४ बजेसम्म हो । यद्यपि काठमाडौंको एक प्रतिष्ठित स्कुलमा कक्षा १० मा पढ्दै गरेकी समिता ढकाल बिहान ६ बजे नै स्कुल पुग्नुपर्छ र साँझ ६ बजेमात्र घर फर्कन्छिन् । उनका अनुसार ‘अनिवार्य विज्ञान, अनिवार्य गणित र अतिरिक्त गणितजस्ता […]

पुरा पढ्नुहोस्
बहुप्रभावको चेपमा नेपाल

प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा र त्यसपछि पुष्पकमल दाहालले केही महत्र्वपूर्ण सन्देश र नीतिगत निर्णय लिुनभएको छ । राजीनामाको पूर्वसन्ध्यामा ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभमा हस्ताक्षर गर्‍यो नेपालले । राजीनामाकै क्रममा परोक्ष तर बुझिने गरी उहाँले नेपालले दुई छिमेकी राष्ट्रसँग ‘सन्तुलित’ सम्बन्ध अपनाएको दाबी पनि गर्नुभयो । यता बजेटका क्रममा ‘समदूरी’ को छिमेकी नीतिको घोषणा सरकारले गरेको […]

पुरा पढ्नुहोस्
Scroll Up