तपाइँको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्

साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन ।प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ ।पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ । फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहरुको दृष्टिले गर्दा फेसबुकमा हरेक प्रयोगकर्ताका लागि […]

पुरा पढ्नुहोस्
स्मार्टफोन निर्माताहरुमा आइडिया सकिएकै हो ?

पछिल्लो दशकमा स्मार्टफोन उद्योग विश्वमा सबैभन्दा तिव्ररुपमा अगाडि बढिरहेको र सबैभन्दा चलायमान उद्योगको रुपमा रह्यो । तर के अब स्मार्टफोन व्यवसायको मार्गमा तगारो लागेको हो त ? बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका क्रममा सार्वजनिक स्मार्टफोन तथा अन्य ग्याजेटहरुका आधारमा बीबीसीले यस्तो निष्कर्ष निकाल्यो । मोबाइल वल्र्ड कंग्रेस यस्तो इभेन्ट हो जहाँ विश्वका मोबाइल कम्पनीहरुले कस्ता […]

पुरा पढ्नुहोस्
गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ मोबाइलमा डिलिट भएका नम्बरहरु

अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरहेको छ । तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर गर्नु नै हुन्छ । सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल कन्ट्याक्ट्स  contacts.google.comवेबसाइट खोल्नुहोस् । तपार्इंका नम्बरहरु […]

पुरा पढ्नुहोस्
गुगल क्रोममा नयाँ फिल्टर, अनलाइन विज्ञापन ब्लक हुने

गुगलले आफ्नो क्रोम ब्राउजरमा अनलाइन विज्ञापनलाई ब्लक गर्नसक्ने सुविधायुक्त फिचर थप गरेको छ । गुगल क्रोमको नयाँ फिल्टरसँगै अब कुनैपनि वेबसाइट खोल्दा पेजमा देखापर्ने गुगल विज्ञापनहरु ब्लक गर्न सकिनेछ । क्रोममा अब सबैखाले विज्ञापन ब्लक गर्न सकिनेछ । यसमा गुगलका विज्ञापन पनि हुनेछन् । तर गुगलले क्रोम ब्राउजरमा यस्तो एड फिल्टर सुरु गर्नुको अर्को उद्देश्य चाहिँ […]

पुरा पढ्नुहोस्
आउदैछ फेसबुकमा डाउनभोट फिचर

फेसबुकले धेरैपटक भनिसकेको छ की उसले यो सोसल साइटमा कहिल्यैपनि डिसलाइक बटन ल्याउने छैन । डिसलाइक बटनका कारण अनलाइन दादागिरीलाई बढावा मिल्न सक्ने उसको ठम्याई छ । तर डिसलाइक बटनको आवश्यकता प्रयोगकर्ताहरुले गर्दै आएका छन् । अनि त्यसैलाई मध्यनजर गर्दै फेसबुकले यो सँग मिल्दोजुल्दो फिचर फेसबुकमा ल्याउँदैछ । टेक क्रन्चको रिपोर्ट अनुसार यो नयाँ फिचरले […]

पुरा पढ्नुहोस्
भारतले गुगललाई लगायो २ अर्ब जरिवाना

कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि २ अर्ब रुपैयाँ भन्दा धेरै जरिवाना गरेको छ । अनलाइन सर्च तथा विज्ञापन बजारमा आफ्नो मजबुत स्थितिको दुरुपयोगका विषयमा दोषी ठहर गर्दै भारतको कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि १ अर्ब ३५ करोड ८६ लाख भारु जरिवाना गरेको हो । अनलाइन सर्चमा आफ्नो बलियो उपस्थितिको दुरुपयोग गर्दै गुगलले सर्चमा पक्षपात तथा […]

पुरा पढ्नुहोस्
गुगलले प्लेस्टोरबाट हटायो ७ लाख ‘खराब एप्स’

खराब एप्सबाट कसरी जोगिने त ? गुगलले गत वर्ष ७ लाख एपहरुलाई प्ले स्टोरबाट हटाएको छ । कम्पनीका अनुसार ती एपहरु ‘खराब’ थिए । प्लेस्टोर लाखौं एपहरुको घर हो जसमध्ये केही राम्रा हुन्छन् भने केही खराब पनि हुन्छन् । गुगलको भाषामा खराब एपहरु ती हुन् जसले प्ले स्टोरको नीति पालना गर्दैनन् । गुगुलका अनुसार ७ […]

पुरा पढ्नुहोस्
क्लासिकटेकको नयाँ इन्टरनेट अफर ‘सित्तैमा’

क्लासिकटेकले नयाँ इन्टरनेट अफर बजारमा ल्याएको छ । क्लासिकटेकले ‘सित्तैममा’ अफर बजारमा ल्याएको हो । ‘सित्तैमा’ अफर अन्तर्गत क्लास्सिकटेकले वार्षिक ग्राहकलाई जडान खर्च, वाइफ़ाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ । १२ एमबीपीएस इन्टरनेटप्रति महिना ७७७ रुपैयाँमा, १८ एमबीपीएस ९९९ रुपैयाँमा, ३० एमबीपीएस १,०९९ रुपैयाँमा र ६० एमबीपीएस १,१९९ रुपैयाँमा प्रतिमहिनाको […]

पुरा पढ्नुहोस्
यस कारण अनलाइन सपिङ गर्दा डेविट कार्डप्रयोग नगर्नुस्

पछिल्ला दिनमा नेपालमा पनि बिस्तारै अनलाइन सपिङको प्रचलन बढ्दै गइरहेको छ । यसका धेरै फाइदाहरु पनि छन् । जस्तै, राम्रो छुट पाइन्छ, धेरै उत्पादनहरुबाट छनोट गर्न सकिन्छ, सामान घरमै आइपुग्छ आदि । सायद तपाईंसँग पनि अनलाइन सपिङको अनुभव होला । तर, अनलाइन सपिङ गरेपछि तपाईं कसरी भुक्तानी गर्नुहुन्छ ? नगद वा कार्डबाट ? यदि कार्डबाट […]

पुरा पढ्नुहोस्
नयाँ एन्ड्रोएड फोनले देखाउनेछ फ्रि वाइफाइको स्पीड

एन्ड्रोइड ८.१ ओरेओको स्टेबल भर्सन सार्वजनिक भएको केही हप्ताभित्र गुगलले सफ्टवेयरमा केही नयाँ फिचर थप गरेको छ । थपिएको नयाँ फिचरले सार्वजनिक स्थलमा वाइफाइ नेटवर्ककको स्पिडबारे प्रयोगकर्तालाई जानकारी दिनेछ । यो नयाँ फिचरले विशेषत प्रयोगकर्ताहरुलाई सार्वजनिक स्थलको वाइफाइ नेटवर्क कति फास्ट छ भन्ने जानकारी दिनेछ । यसले वाइफाइको स्पीड लेभललाई भेरी फास्ट, फास्ट, ओके र […]

पुरा पढ्नुहोस्
किन सफल भएन गुगलको चन्द्रमा मिसन ?

गुगलले घोषणा गरेको लुनार एक्सप्राइज नामक ३ करोड डलर पुरस्कार राशीको प्रतियोगिता अन्ततः असफल भएको छ । चन्द्रमामा पठाउने अन्तरिक्षयानको विकाश गर्ने तथा चन्द्रमाको अनुसन्धान गर्नका लागि गुगलले उक्त बहुचर्चित प्रतियोगिताको घोषणा गरेको थियो । तर उक्त प्रतियोगितामा कोहीपनि छनोट हुन सकेनन् र गुगलले बिजेता विनानै प्रतियोगिताको समापन गर्नुपर्ने भएको छ । एउटा भारतीय सहित […]

पुरा पढ्नुहोस्
Scroll Up