१८ देशको चुनावमा ह्याक भएको खुलासा

गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ । फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न १८ देशका चुनाव प्रभावित भएको देखाएको छ । सरकार, ह्याकिङ सफ्टवेयर अर्थात् बट्स तथा विचार निर्माताहरुबाट अनलाइन डिस्कोर्स कसरी प्रभावित हुन्छ भन्ने विषयमा संस्थाले […]

पुरा पढ्नुहोस्
आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा

३० कात्तिक, काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि नेपालमा सार्वजनिक गर्ने भएको छ । आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउनेछ । ‘हामी ग्राहकहरुलाई […]

पुरा पढ्नुहोस्
एउटै मोवाइलमा चारवटा क्यामेराः हुवावेले ल्यायो अविश्वसनीय स्मार्टफोन

२९ कात्तिक, काठमाडौं । लोकप्रिय ब्राण्ड हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २-आई स्मार्टफोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् । हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिद्वारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २-आई अहिलेसम्म […]

पुरा पढ्नुहोस्
यी हुन् प्रबिधि जगतका नयाँ अर्बपतिहरु

मार्क जुकरबर्ग, जेफ बेजोस र एलोन मस्कको बारेमा तपाईंले पक्कै पनि सुन्नभएको होला । तर, के तपाईंले ऋषि साह, प्याट्रिक कोलिसन, डेभिड जालिक वा लुसी पेङको विषयमा सुन्नुभएको छ ? यहाँ हामी अरबपति क्लवका यीनै सदस्यहरु तपाईंलाई चिनाउँदैछौं । फोब्र्स पत्रिकाको वर्गिकरण र ब्ल्मुबर्ग अर्बपति परिसूचकमा यो रिपोर्ट आधारित छ । सुचीलाई साँघुरो बनाउनका लागि […]

पुरा पढ्नुहोस्
अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा

२६ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरुमा केही हप्ता अघि देखि सेवा […]

पुरा पढ्नुहोस्
ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो । ट्वीटरका संस्थापक […]

पुरा पढ्नुहोस्
एमआई ब्रान्डको स्मार्टफोनमा १ वर्षको बीमा पनि

काठमाडौं । नेपालमै मोवाइल क्षेत्रमै पहिलोपटक एमआई ब्रान्डका स्मार्टफोनमा २ वर्षको वारेन्टी भित्राएको वत्सल इम्पेक्सले हालै ग्राहकको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क इन्सुरेन्स ल्याएको छ । तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेडमी नोट ५ ए परिमार्जित गरी नयाँ सुविधा र प्रविधि थप गर्दै रेडमी नमेट ५ एप्राइम बजारमा ल्याउने तयारी भइरहेको जनाएको […]

पुरा पढ्नुहोस्
माइक्रोम्याक्सको एच-२ क्यानभास इन्फिनिटी बजारमा

काठमाडौं । माइक्रोम्याक्सले अत्याधुनिक र क्रान्तिकारी क्यानभास इन्फिनिटी ल्याएको छ । माइक्रोम्याक्सको यो स्मार्टफोनमा १.५ गिगाहर्जको क्वाट कोर कोर्टेक्स ए-५३ क्वाललम एमएसएम ८९१७ स्नाप ड्रागन ५२५ प्रोसेसरद्वारा सञ्चालित छ । यसमा ३ जिबी डीडीआरथ्री र्‍याम पनि छ । सको र्‍यामको अधिक क्षमताका कारण स्मार्टफोन तिब्र र सहज रुपमा प्रयोग गर्न सकिन्छ । फोनमा भएको सेल्फी […]

पुरा पढ्नुहोस्
चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा, भारतीय एकाधिकार अन्त्य हुँदै

काठमाडौं : नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै […]

पुरा पढ्नुहोस्
संसारभर नै स्विफ्ट ह्याकमार्फत चोरी

काठमाडौं : स्विफ्ट ह्याक गरी बंगलादेशको केन्द्रीय बैंकबाट २०१६ को फेब्रुअरी ४ मा एकै रातमा एक सय एक मिलियन डलर चोरी भएपछि बैंकिङ क्षेत्रमा संसारभरि त्रास फैलियो। ११ हजारभन्दा बढी बैंक सदस्य रहेको स्विफ्ट (सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन) ह्याक गरी केही घण्टामै त्यति रकम चोरेका थिए। चोरिएकोमध्ये ३५ मिलियन डलर पाउन बैंक […]

पुरा पढ्नुहोस्