अब दुख र खुशी लुकाउन गाह्रो, मेसिनले पत्ता लगाउने छ मान्छेको मुड

काठमाडौं । मनमा दुःख छ तर मुसुक्क हाँसेर सुखी भएजस्तो गर्नु, मनमा रमाइलो छ, तर झोक्राएर दुःखी भएजस्तो गर्नु, रिस उठ्दा शान्त देखिन खोज्नु, सामान्य कुरामा रिसाए जस्तो गरिदिनु अब सजिलो छैन । किनकी मान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ । डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै […]

पुरा पढ्नुहोस्
बन्यो ४५ मिनेटअघि नै चट्याङको सूचना दिने मोबाइल एप

काठमाडौं । चट्याङ लागेर धेरैले अल्पायूमै ज्यान गुमाउने गरेका छन् । यो ज्यानमारा चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी पनि हुँदैन । तर, यसबारे पूर्वसूचना दिने मोबाइल एपको विकास भएको छ । भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ […]

पुरा पढ्नुहोस्
जिमेलमा हुँदैछन् यी ५ परिवर्तन

छिट्टै नै तपाइँको जिमेल इनबक्समा परिवर्तन देखापर्नेछ । गुगलले जिमेलमा केही वृहत परिवर्तनको तयारी गरेको छ । गुगलले जी स्विट अकाउन्ट्स एडमिनिस्ट्रेसनलाई पठाएको एक इमेलमा यो तथ्यको खुलासा भएको हो । त्यस अनुसार गुगललमा गर्न थालिएका ५ वटा मुख्य परिवर्तन यी हुन्ः जिमेलबाट एप्समा सहज पहुँच ः गुगलले जिमेल प्रयोगकर्ताका लागि जिमेल बन्द नगरीकनै एपहरु खोल्न […]

पुरा पढ्नुहोस्
अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा

काठमाडौं । वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर तयार पार्दैछन् जसले मान्छेको मनको कुरा पढ्न सक्नेछ । तपाइँले नबोलेको वा मनमनै सोँचेको कुरा पनि कम्प्युटरले सुन्न सक्नेछ । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा एउटा यस्तो कम्प्युटर इन्टरफेस बनाएका छन् जसले मानिसको अनुहार पढेकै भरमा मानिसको मनले सोँचेका कुराहरु बताइदिन सक्दछ । यस कम्प्युटर […]

पुरा पढ्नुहोस्
फेसबुकको घोषणा- अब डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा सम्भवतः क्याम्ब्रिज एनालिटिकासँग शेयर भएको छ, उनीहरुलाई एक विस्तृत […]

पुरा पढ्नुहोस्
फेसबुक काण्डपछि ह्वाट्सएप पनि शंकाको घेरामा

योगकर्ताका डाटाको लिक भएको विवादले फेसबुकलाई सताइरहेको बेला फेसबुककै स्वामित्वमा रहेका लोकप्रिय मेसेजिंग एप ह्वाट्सएप पनि शंकाको घेरामा परेको छ । विज्ञहरुले ह्वाट्सएप पनि दाबी गरिएजति सुरक्षित नभएको भन्दै आशंका व्यक्त गरेका छन् । साथै उनीहरुले प्रयोगकर्ताका डाटा सुरक्षा सम्बन्धमा कतिपय शर्तहरुमाथि प्रश्न उठाएका छन् । हाल विश्वभर १ अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपलाई फेसबुकले […]

पुरा पढ्नुहोस्
ह्वाट्सएपमा आउँदैछ टच आइडी सपोर्ट, थपिँदैछन् गज्जबका फिचर्स

इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएप आफ्ना प्रयोगकर्ताको अनुभव उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचर्स ल्याइरहेको छ । अब एकपटक पुनः ह्वाट्सएपमा डार्क मोड, आइफोनका लागि टच आइडी सपोर्ट, ग्रुप पोल तथा ग्रुपमा अधिकतम ४ हजार ९६ सदसयसम्म जोड्नेजस्ता नयाँ फिचर्स ल्याउँदैछ । यी फिचर्सलाई निकट भविष्यमै एन्ड्रोइड, आइफोन तथा विन्डोज फोन डिभाइसमा उपलब्ध गराउने विश्वास […]

पुरा पढ्नुहोस्
पृथ्वीमा खस्दैछ चीनको स्पेस स्टेशन, तर कहाँ ?

काठमाडौं । चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका छन् । द तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । यसलाई सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको पहिलो हिस्सा मानिएको थियो । एक अनुमानअनुसार ३० मार्चदेखि दुई अप्रिलसम्म यो […]

पुरा पढ्नुहोस्
यो हो विश्वकै सानो कम्प्युटर

अमेरिकी कम्पनी आइबिएम थिंक २०१८ कन्फ्रेन्सको तयारी गरिरहेको छ । फाइभ इन फाइभ भन्ने अवधारणामा आयोजना हुन लागेको सम्मेलनमा आँदो पाँच वर्षमा मानवीय जिवनशैलीमा नै परिवर्तन ल्याउनसक्ने आविष्कार तथा प्रविधिहरु प्रदर्शन गरिनेछ । त्यस अन्तर्गत कम्पनीले आफुले तयार पारेको विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्नेछ । समाचार अनुसार यो कम्प्युटरको आकार नुनको सानो ढिकाको […]

पुरा पढ्नुहोस्
आउँदैछ कम्प्युटर भन्दा धेरै मेमोरी भएको स्मार्टफोन

स्मार्टफोन निर्माताहरु आफ्नो डिभाइसमा एक्सक्लूसिभ फिचर्स तथा स्पेसिफिकेसन्स दिनका लागि कडा मेहेनत गरिरहेका हुन्छन् । यस्तै नयाँ फिचर्सको सूचिमा सामेल हुनेवाला छ, हुवावेको पी २० स्मार्टफोन । समाचार अनुसार यस स्मार्टफोनमा ५ सय १२ गिगाबाइटको इनबिल्ट स्टोरेज हुनेछ । अर्थात् यस स्मार्टफोनका प्रयोगकर्ताले अब एउटा कम्प्युटरमा हुनेजत्तिकै स्टोरेज आफ्नो गोजीमा अटाउन सक्नेछन् ।यसअघि नै सार्वजनिक […]

पुरा पढ्नुहोस्
अर्बौंको घाटा बेहोरिरहेको फेसबुकको वास्तविक ‘अपराध’ के हो ?

एजेन्सी । फेसबुकमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरिएको खबर बाहिर आएपछि फेसबुक कम्पनीले अहिले अन्तर्राष्ट्रिय समुदायबाट आक्रामक प्रतिक्रिया पाइरहेको छ । फेसबुकसँगै अर्को सूचना विश्लेषक कम्पनी क्याम्ब्रिज एनालिटिका पनि यस कार्यमा संलग्न भएको आरोप छ । त्यसैले हाल यी दुवै कम्पनी अन्तर्राष्ट्रिय जगतमा विवादका मुख्य विषय बनेका हुन् । अवैधानिक रुपमा हासिल गरिएका प्रयोगकर्ताका गोप्य जानकारीहरु […]

पुरा पढ्नुहोस्
Scroll Up