प्रविधि पछ्याउँदै बुध्द एयरः मोबाइलबाटै टिकट बुकिङ

काठमाडौं । पहिले जस्तो मोबाइल अब फोन गर्ने साधन मात्र रहेन । हरेकका हात-हातमा हुने स्मार्टफोनमा यस्ता विशेषता छन्, जसले तपाई हाम्रँे जीवनलाई सोचेभन्दा धेरै सहज बनाइसकेको छ । स्मार्टफोन एप हाम्रो जीवनको अभिन्न अंग बनिसक्यो । घण्टाैं लाइन लागेर गर्नुपर्ने काम समेत अहिले एकै क्लिकमा गर्न सकिन्छ । हत्केलामा अट्ने स्मार्टफोन र त्यसभित्रका एपमा […]

पुरा पढ्नुहोस्
तपाईंको ह्वाट्सएप डाटा यसरी प्रयोग गर्दैछ फेसबुक

आफ्ना प्रयोगकर्ताको फोन नम्बर फेबसुकसँग शेयर गर्ने घोषणा गरेर ह्वाट्सएपले गत अगष्टमा सबैलाई आश्चर्यमा पारेका थियो । फेसबुकले सन् २०१४ मा ह्वाट्सएप खरीद गरेको थियोे । त्यसयता पहिलो पटक ह्वाट्सएप्ले आफ्नो गोपनियता नीतिमा परिवर्तन गरेको हो । त्यसको एउटा प्रष्ट अर्थ के थियो भने त्यसबाट विज्ञापन बढ्नेछ र गोपनियता घट्नेछ । प्राविधिक मामिला सम्बन्धी परामर्श […]

पुरा पढ्नुहोस्
नयाँं पुस्ता : फेसबुके युवाको इमोजी क्रेज

लामा वाक्य र हरफभन्दा छोटो प्रस्तुतिलाई नै आकर्षक मानिन्छ । अझ, सामाजिक सञ्जालमा त संकेतबाटै बढी व्यक्त गर्ने चलन शुरु भएको छ । सोही चलनको प्रतिनिधित्व गर्छन्, इमोजी चिह्नहरूले । साथीहरूसँग अनलाइनमा कुरा गर्दै हुनुहुन्छ भने तपाईंलाई कसैले पनि मान्छेको अनुहारजस्तै आकार भएको पहेँलो स्टिकरदेखि पानको पातसम्म संकेत पठाउन सक्छ । केही समय अघिसम्म खासै प्रचलनमा नरहेको ‘इमोजी’ अहिले […]

पुरा पढ्नुहोस्
मानसिक स्वास्थ्यका लागि यु ट्युब उत्तम, इन्स्टाग्राम खतरनाक

फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो । सहभागीहरुलाई पाँचवटा लोकपि्रय सोशल मिडिया प्लाटर्फमको विकल्प दिइएको थियो । हरेक प्लेटर्फमका लागि बेचैनी, डिप्रेसन, […]

पुरा पढ्नुहोस्
टि्वटरलाई जित्यो चिनिया वेबोले

सोसल मिडिया साइट टि्वटरलाई चिनिया माइक्रो ब्लगिङ साइट वेबोले समेत पछि पारेको छ । प्रयोगकर्ताको संख्याको हिसाबले टि्वटर चीनको सिना वेबोभन्दा पछि परेको हो । वेबोको चालु वर्षको पहिलो त्रैमासिकको रिपोर्ट अनुसार अहिले उसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३४ करोड रहेका छन् । पछिल्लो एक वर्षमा वेबोका प्रयोगकर्ताको संख्यामा ३० प्रतिशतले बढोत्तरी भएको पाइएको छ […]

पुरा पढ्नुहोस्
‘र्‍यानसमवेयर नेपालका लागि घातक हुन सक्छ’

विश्‍वका दर्जनौ देशमा एकसाथ साइबर आक्रमण काठमाडौं: साइबर आक्रमणकारीले बेलायत लगायत विश्‍वका दर्जनौ देशका कम्प्युटर सिस्टममा एकैसाथ आक्रमण गरिरहँदा नेपालमा पनि यसको खतरा बढेको छ। नेपालका आइटी सेक्‍युरिटीमा काम गरिरहेको कम्पनी रिगो टेक्नोलोजीका म्यासनेजर बिजय लिम्बू सेनिह्याङले नेपालमा यस्तो प्रकारको र्‍यानसमवेयर फैलिए माइक्रोसफ्ट सिस्टममा बनेका सबै अनलाइन कामकाज रोकिनुका साथै डाटाहरु लक हुने र महत्वपूर्ण […]

पुरा पढ्नुहोस्
इन्टरनेटको ग्रामीण प्याकेज तयार

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चारअन्तर्गत विकास गरेको इन्टरनेट प्याकेज तयार भएको छ । दूरसञ्चार विकास कोषको रकम खर्चेर प्राधिकरणले सुरु गरेको ६१ जिल्लाको इन्टरनेट प्याकेज तयार भएको हो । एउटा प्याकेजमा चारवटा जिल्ला समेटिएको छ । १५ वटा प्याकेज स्थानीय तहको चुनावपछि सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । राजनीतिक दलका उम्मेदवारले गाउँगाउँमा इन्टरनेट […]

पुरा पढ्नुहोस्
चीनले बनायो रोबट पत्रकार

बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । चीनको उक्त आविस्कारसँगै हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । हरेक प्रकारका लेख लेख्नका लागि तयार रोबट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ । यसले लेखनको साथै […]

पुरा पढ्नुहोस्
अब रोबटले शल्यक्रिया गर्ने

नयाँ दिल्ली – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ । यसैक्रममा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको छ । भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर […]

पुरा पढ्नुहोस्
Scroll Up