एन्ड्रोइड रुट के हो, कसरी गर्ने?

तपार्इंहरु मध्ये धेरैले त सुन्नु भएकै होला ‘एन्ड्रोइड रुट’को बारेमा। एन्ड्रोइड फोन रुट गर्न पाए धेरै फाइदा होला भन्ने सोच्नु भएको होला। यो लेखमा एन्ड्रोइड  रुट भनेको के हो? कसरी गरिन्छ? यसका फाइदा र बेफाइदा के छन्? भन्ने सेरोफेरोमा रहेर जानकारी दिन खोजिएको छ। एन्ड्रोइड रुट भनेको एन्ड्रोइड स्मार्ट फोनलाई यस्तो अवस्थामा पुर्‍याउनु हो कि, […]

पुरा पढ्नुहोस्
यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल

वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइल/ल्यापटप प्रयोगकर्ताले भोग्दैआएको समस्या हो । यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ । यदि यी चिजहरुलाई इन्टरनेटको अभिशाप भनियो भने सायद गलत हुनेछैन । यसबाट बच्नका लागि जिमेलले यस्तो व्यवस्था […]

पुरा पढ्नुहोस्
आइफोन स्लो भएकोमा एप्पल द्वारा माफी

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी मागेको छ । पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए । एप्पलले केही फोन स्लो गरिएको स्वीकार गरेको छ । तर, यो […]

पुरा पढ्नुहोस्
३१ डिसेम्बर पछि केहि स्मार्टफोनमा चल्दैन ह्वाट्सएप

लोकप्रिय मेसेन्जर एप ह्वाट्सएप आगामी डिसेम्बर ३१ देखि केही स्मार्टफोनमा चल्नेछैन । कम्पनीले आफ्नो ब्लगपोष्टमा बताए अनुसार ब्ल्याकबेरी अपरेटिङ सिस्टम, ब्ल्याकबेरी १० तथा विन्डोज ८.० फोनमा डिसेम्बर ३१ पछि ह्वासएपले काम गर्नेछैन । ह्वाट्सएपले यसअघि पनि केही पूराना प्लेटर्फममा सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ । सपोर्ट बन्द गरिसकेसँगै ती प्लेटर्फममा ह्वाट्सएपले भविष्यमा कुनै सेक्युरिटी […]

पुरा पढ्नुहोस्
आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा नम्बर ब्लक कसरी गर्ने ?

प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा दैनिक जीवनका धेरै कामहरुमा यसको प्रयोग बढ्दै गएको छ भने यसले आपसी सम्पर्कमा रहन पनि सजिलो बनाएको छ । तर, तपाइँलाई मनै नपर्ने मानिसको हकमा चाहीँ ? जसले आफुलाई फोनै नगरोस् वा जो सँग कुराकानी नै गर्नु नपरोस् भन्ने चाहनुहुन्छ, उसले समेत तपाइँलाई फोन गर्ने सम्भावना झनै बढेर […]

पुरा पढ्नुहोस्
स्मार्टफोनले क्यान्सर त फैलाउँदै छैन ? यसरी चेक गर्नुस्

के कुनै स्मार्टफोन क्यान्सरको कारक बन्न सक्छ ? सामान्यरुपमा भन्दा यो सम्भव छैन । अहिलेसम्म गरिएका अधिकांश सर्भेक्षणहरुले देखाएका छन् कि फोनहरुले रेडियो वेभको कारण विकिरण उत्सर्जन गर्छन्, तर यस्तो विकिरणले डिएनएलाई नै बिगार्ने क्षमता राख्दैन । प्रमुख प्रश्न भनेको तपाईंको फोनबाट आइरहेको विकिरण कति बलशाली छ भन्ने हो । आफ्नो फोनले कति विकिरण फ्याँकिरहेको […]

पुरा पढ्नुहोस्
एउटा फोनमा दुई फेसबुक एकाउन्ट कसरी खोल्ने ?

अधिकांश व्यक्तिहरुको फेसबुक एकाउन्ट एउटा मात्र हुन्छ । फेसबुकले पनि प्रत्येक प्रयोगकर्ताले एउटा मात्रै एकाउन्ट खोलुन् भन्ने चाहन्छ । यसको आशय ‘एउटा वास्तविक नाम एउटा एकाउन्ट’ होस भन्ने हो । तर, कसैले कारणवस दुईवटा एकाउन्ट खोल्नुपर्‍यो र दुवै एकाउन्ट एउटै एन्ड्रोइड फोनमा चलाउनुपर्‍यो भने ?यसका लागि फेसबुकले नै सजिलो उपाय राखिदिएको छ । कम्पनीले खासमा […]

पुरा पढ्नुहोस्
‘मोबाइल इन्टरनेट’को स्पीड भारतमा भन्दा नेपालमा बढी

भारतमा भन्दा नेपालमा मोबाइल इन्टरनेटको स्पीड बढी देखिएको छ। स्पीड टेष्टले गरेको ग्लोवल टेष्ट २०१७ मा मोबाइलमा इन्टरनेट स्पीड भारतमा भन्दा नेपालमा बढी देखिएको हो । नेपाल ग्लोवल टेष्टको ९९ औं स्थानमा छ भने भारत १ सय ९ स्थानमा छ। नेपालमा मोबाइल इन्टरनेट १० दशमलव ९७ एमबीपीएसको स्पीडमा चल्छ भारतमा भने ८ दशमलव ८ शुन्य एमवीपीएसको […]

पुरा पढ्नुहोस्
अब ब्याक्टेरियाले चार्ज गर्छ ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । शोधकर्ताका अनुसार रियल टाइम इन्फर्मेसन प्राप्त गर्नका लागि फ्लेक्सिबल तथा स्ट्रेचेबल इलेक्ट्रोनिक्सको आवश्यकता पर्दछ जसलाई […]

पुरा पढ्नुहोस्
बालबालिकाको लागि फेसबुकको उपहारः मेसेन्जर किड्स

प्रयोग गर्नुअघि बालबालिकालाई अभिभावकको स्विकृति आवश्यक सोसल मिडिया चलाउन कति वर्ष उमेर पुग्नुपर्छ ? यो त नियम न भयो । तर यथार्थमा चाहीँ १३ वर्षमुनिका २ करोड बालबालिकाले फेसबुक चलाउने गरेको पाइएको छ ।सोसल मिडियाहरु अनुसारका आ आफ्ना मापदण्ड छन् । फेसबुकमा खाता खोल्नका लागि प्रयोगकर्ताको उमेर १३ वर्ष पुगेकै हुनुपर्छ । अर्थात सोभन्दा कम […]

पुरा पढ्नुहोस्