रियल मड्रिडलाई बार्सिलोनाले ३-० ले हरायो

अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे। रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा पुरै तीन गोल गरेको हो। खेलको ५४औं मिनेटमा सर्जि रोबर्टोको पासमा लुइस सुवारेजले गोल […]

पुरा पढ्नुहोस्
पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो । माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देश–विदेशका १४ फुटबल टिम सहभागी हुने जानकारी आयोजकले दिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, बेलायतलगायतका देशबाट […]

पुरा पढ्नुहोस्
जुम्ल्याहा दिदीबहिनीलाई उपाधि

काठमाडौं : जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू-१८ महिला युगल उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा राणा दिदीबहिनीको जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको पुरुष युगलमा दाजुभाइ संरक्षणभूषण र सम्यकभूषण वज्राचार्यको जोडीले उपाधि […]

पुरा पढ्नुहोस्
रियल मड्रिडले इएल क्लासिको जित्नैपर्छः रामोस

५ पुस, काठमाडौं । डिफेण्डर एवं कप्तानलाई थाहा छ कि बार्सिलोनासँग शनिबार हार्दा के नजिता हुन्छ ? त्यसैले सर्जिओ रामोस आइतबार सिजनको पहिलो इएल क्लासिकोमा रियल मड्रिडको जितका लागि जोड दिइरहेका छन् । मड्रिडले शनिबार ला लिगा लिडर बार्सिलोनाले घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा स्वागत गर्नेछ । र, यदि बार्सिलोनाले जितेमा ला लिगा र च्याम्पियन्स लिगको […]

पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटको उपाधि नेपाल को पोल्टामा

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै एक सय ६० रनको योगफल खडा गरेको थियो। […]

पुरा पढ्नुहोस्
आइसिसीबाट इपिएलले पायो मान्यता, अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटर इपिएलमा सहभागी हेने बाटो खुल्यो

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई अन्तत:  मान्यता प्रदान गरेको छ। देशको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थानमा घरेलु क्रिकेट प्रतियोगिता गर्न आइसिसीको मान्यता हुनु पर्ने नियम अनुरुप आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको हो। मान्यतापछि अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटर इपिएलमा सहभागी हुन बाटो खुलेको छ। मान्यता बापत इपिलले २० हजार डलर […]

पुरा पढ्नुहोस्
एसिसी यु–१६ : थाइल्यान्डमा नेपाल द्वारा म्यानमार ३ सय ३७ रनले पराजित

काठमाडौं– एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ। नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ […]

पुरा पढ्नुहोस्
च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक

एजेन्सी – च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक भएको छ । आज सार्वजनीक ‘ड्र’ अनुसार प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस महारथी बार्सिलोनासंग प्रतिस्पर्धा गर्नेछ । अर्को इङ्लिस क्लब टोटनह्यामले इटालियन च्याम्पियन युभेन्टससंग खेल्ने तय भएको छ। प्रिमियर लिगको जारी सिजनमा अपराजित रहेको टोली म्यान्चेष्टर सिटीले स्विटजरल्याण्डको बासेललाई प्रतिद्वन्दी पाउदाँ जोसे माउरिन्होको म्यान्चेष्टर युनाईटेडले […]

पुरा पढ्नुहोस्
लिभरपुल र सेभिल अगाडि

च्याम्पियन्स लिग फुटबल  लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् । बिहीबार बिहानको खेलसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ वटै टोलीको टुंगो पनि लागेको छ । समूह ‘ई’ अन्तर्गतको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले रुसी प्रतिद्वन्द्वी स्पार्टक मस्कोलाई ७—० गोलको फराकिलोअन्तरले हरायो । घरेलु मैदानमा […]

पुरा पढ्नुहोस्
नेपाल यूएई सँग सात विकेटले पराजित

काठमाडौ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत मंगलबार दुबईमा नेपाल र युएईका बीच भएको सातौ चरणको पहिलो खेलमा नेपाल युएई संग ७ विकेटले पराजित भएको छ । युएईले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । युएईलाई जिताउन गुलाम सब्बिरले नटआउट ८१ रनको उत्कृष्ट अर्धसतक बनाउदा रोहन मुस्तफिरले पनि ६२ रनको अर्धसतकिय पारी खेले, […]

पुरा पढ्नुहोस्
Scroll Up