सलाहले जिते पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ह्यारी केन, लिरोय शेन, डेभिड सिल्भा र डेभिड डी जियालाई पछि पार्दै अवार्ड जितेका हुन् । इजिप्टका फवार्ड सलाहले यो सिजन प्रिमियर लिगमा ३३ खेलमा ३१ गोल गरेका छन् र उनी गोल्डेन बुटको दौडमा […]

पुरा पढ्नुहोस्
टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने

७ वैशाख, काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘द रोड अफ वर्ल्ड टी-२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ । पहिलोः एसियन छनोट-समूह बी । दोस्रोः […]

पुरा पढ्नुहोस्
आईपीएलमा हैदरावादको लगातार तेस्रो जित

२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएर सनराईजर्स हैदरावादले लगातार तेस्रो जित दर्ता गरेको छ । कोलकाता भने लगातार दोस्रो पटक हारेको छ । टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । जवाफमा हैदरावादले १९ ओभरमा जित निकाल्यो । कोलकाताविरुद्ध […]

पुरा पढ्नुहोस्
आईपीएल: बैंगलोरले पञ्जावलाई चार विकेटले हरायो

नयाँदिल्ली: रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलेभन पञ्जाबलाई चार विकेटले पराजित गर्दै आईपीएल सिजन ११ मा जीतको सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबको टीमले १९.२ ओभरमा १५५ रन बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रेको आरसीबीले १९.३ ओभरमा १५६ रनको लक्ष्य पुरा गर्यो । बैंगलोरका लागि एबी डिभिलियर्सले ४० बलमा ५७ रन बनाए जसमा चार छक्का […]

पुरा पढ्नुहोस्
डीपीएल–२ को उपाधि धनगढीलाई, काठमाडौं २१ रनले पराजित

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । १८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो ।   काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै […]

पुरा पढ्नुहोस्
डीपीएलमा स्थानीय टोलीको दबदबा

धनगढी : धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) मा स्थानीय टोलीहरूले दबदबा कायम राखेका छन। ६ वटा टोलीको सहभागिता रहेको डीपीएलमा महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया र टिम चौराह धनगढी गरी तीनवटा टोली क्वालिफायर चरणमा प्रदेश गरेका छन्। यसका साथै काठमाडौं गोल्डेन्स पनि शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ। काठमाडौं पाँच खेलमा नौ अंकका साथ अंकतालिकाको […]

पुरा पढ्नुहोस्
बार्सिलोना हारबाट मुस्किलले जोगियो, अन्तिम समयमा मेस्सीले गरे गोल

१८ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २-० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक-एक गोल फर्काएका थिए । सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको […]

पुरा पढ्नुहोस्
जर्मनीसँग ब्राजिलले लियो हारको बदला

१४ चैत, काठमाडौं । मैत्रीपूर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० ले पराजित गरेको छ । ब्राजिलले चार वर्षअघि विश्वकप फुटबलमा जर्मनीसँग हारको बदला मात्र लिएन, जर्मनीको पछिल्लो अपराजित यात्रामा पनि पूर्णबिराम लगाइदियो । ब्राजिलको जितमा ३७ औं मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जिससले गोल गर्ने अर्को एक मौका भने खेर फाले ।पछिल्ला […]

पुरा पढ्नुहोस्
मदन भण्डारी गोल्डकपमा एपीएफ र झापा भिड्दै

११ चैैत, बुटवल । मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ प्रतिस्पर्धा गर्दैछन् । बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ । उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं बिजयी हुंदै क्वाटर फाइनल प्रवेश गरिसकेको छ ।मदन भण्डारी […]

पुरा पढ्नुहोस्
रुसमा विश्वकप नजिते सन्यास लिन्छुः मेस्सी

७ चैत, काठमाडौं । स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् । विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ । मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म […]

पुरा पढ्नुहोस्
सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड भिड्दै

३ चैत, काठमाडौं । आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ । गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली […]

पुरा पढ्नुहोस्
Scroll Up