बार्सिलोना र रियल मड्रिड बराबरी

काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिड आ-आफ्ना खेलमा बराबरीमा रोकिएका छन् । लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सेल्टा भिगोसँग २-२ को बराबरी खेल्यो भने रियल मड्रिडले यथ्लेटिक विल्बाओसँग गोलरहित बराबरी खेल्यो । बार्सिलोनाका लागि खेलको २२ औं मिनेटमा मेसी र औं ६२ मिनेटमा स्वारेजले गोल गरे […]

पुरा पढ्नुहोस्
साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ: दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु-१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ। महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस […]

पुरा पढ्नुहोस्
सिटीले आश्चर्यजनक प्रतिस्पर्धा गर्‍यो: ग्वार्डिओला

११ मंसिर, काठमाडौं । पहिलो हाफमा एक गोलले पछि परेको म्यानचेष्टर सिटीले कमब्याक गरेको छ र २–१ को जित निकालेको छ । यसलाई प्रशिक्षक पेपे ग्वार्डिओलाले पुनरागमनका लागि आफ्नो टोलीले गरेको आश्चर्यजनक प्रतिस्पर्धा भनेका छन् । हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा लिग लिडर सिटी आत्मघाती गोलका कारण पछि परेको थियो । उसका ओटामेन्डीले […]

पुरा पढ्नुहोस्
महिला विश्वकप छनोट : नेपाललाई भाग्यको साथ चाहिने

काठमाडौं : थाइल्यान्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत राउन्ड रोविनको आफ्नो पाँचौं तथा अन्तिम खेलमा नेपालले आइतबार छिमेकी प्रतिद्वन्द्वी चीनको सामना गर्दैछ। आइतबारको खेलमा नेपालले चीनलाई हराउन सके विश्वकपमा छनोट हुने सम्भावनालाई कायमै राख्नेछ। यसका लागि आइतबार नै हुने अर्को खेलमा हङकङ र यूएई पराजित हुनुपर्नेछ। हङकङले थाइल्यान्ड र यूएईले मलेसियाको […]

पुरा पढ्नुहोस्
२०२१ सम्म बार्सिलोनामै रहने पक्का

९ मंसिर, काठमाडौं । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन्, जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ । शुक्रबार मात्र चौथो युरोपियन गोल्डेन बुट जितेका उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन् ।३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले […]

पुरा पढ्नुहोस्
सामूहिक बलात्कारको अभियोगमा रोबिन्होलाई नौ वर्ष जेल सजाय

काठमाडौं । सामूहिक बलात्कारको आरोपमा ब्राजिलियन फुटबलर रोबिन्होलाई नौ वर्ष जेल सजाय सुनाइएको छ । ब्राजिलियन फुटबलर रोबिन्होले एसी मिलानबाट ५ वर्ष फुटबल खेले र २०१५ मा क्लब छाडे । उनी अहिले ब्राजिलको एथ्लेटिको मिनेरिनोबाट खेल्छन् ।इटलीको अदालतले सन् २०१३ मा मिलानमा भएको सामूहिक बलात्कारमा रोबिन्होसँगै अरु पाँच ब्राजिलियनलाई सजाय सुनाएको हो । उनीहरुले २२ […]

पुरा पढ्नुहोस्
टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित

काठमाडौं: थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १सय ९ रनको लक्ष्य […]

पुरा पढ्नुहोस्
पीएसजीको ७ गोल सेल्टिकको पोल्टमा

७ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ७–१ ले हराएको हो । पेरिसमा भएको खेलमा सेल्टिकले अग्रता भने पहिलो मिनेटमा नै मौसा डेम्बेलेको गोलबाट लिएको थियो । तर, यो लामो समय टिक्न सकेन । नवौं मिनेटमा नेयमारले बराबरी गोल […]

पुरा पढ्नुहोस्
बार्सिलोना गोल गर्न असफल तर, अन्तिम १६ स्थान मा सिमित

७ असोज, काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो । उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि टोलीलाई जिताउन सकेनन् । यद्यपि खेललाई आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले अवसरहरु थुप्रै […]

पुरा पढ्नुहोस्
आइसिसी महिला विश्वकप छनोटमा नेपालले हङकङसँग पनि अंक बाँड्यो

 काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी टि-२० महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोटमा नेपालले हङकङसँग अंक बाँडेको छ । वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।वर्षाले प्रभावित खेलमा नेपालले लगातार दोस्रो खेलमा अंक बाँडेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले थाइल्याण्डसँग एक […]

पुरा पढ्नुहोस्