भलिबल बन्यो राष्ट्रिय खेल

९ जेठ, काठमाडौं । मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो ।डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको […]

पुरा पढ्नुहोस्
रियलको किर्तिमानी यात्रा : अर्को डिमाटेयो होइनन् जिदान

एजेन्सी म्याड्रिड, चैत ८ – रियल म्याड्रिडको लिग उपाधि जिनेदिन जिदानको जीत हो । गत वर्षको जनवरीमा राफा बेनिटेजबाट हेभिवेट स्पेनिस क्लबको नेतृत्व सम्हाल्दा उनलाई लगातार ‘भाग्यमानी’ को बिल्ला भिराइयो । तर, उनको रेकर्डले देखाउँछ, उनलाई थाहा छ उनी के गरिरहेका छन् । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका लागि जिदान अन्तिम अस्त्र थिए । सन् २०१५ […]

पुरा पढ्नुहोस्
नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

काठमाडौं- राष्ट्रिय महिला फुटबल टोलीले सोमबार मलेसियासँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दै छ। पाँच महिनाअघि नेपाल र मलेसियाबीच सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पछिल्लो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १–० को नतिजामा हराएको थियो। सावित्रा भण्डारीले गरेको गोलबाट पाहुना टोलीमाथि नेपालले जित हासिल गरेको थियो। नेपाल यस पटक मलेसियाको घरेलु मैदानमा खेल्दै छ। खेल […]

पुरा पढ्नुहोस्
खेतको गरामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मंगलसेन : चारैतिर खेतीका लागि जोतिएको जमिन छ । बीचको एउटा गरामात्र खनजोत गर्न बाँकी छ । त्यही गराको पनि छेउछाउमा गोबर मल पनि छरिसकिएको छ । तर, सोही गरामा स्टम्प गाडेर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो दृश्य हो, अछाम सदरमुकाम मंगलसेनस्थित पुरानो जिल्ला विकास समितिको कार्यालय भवनको उत्तरतर्फको खेतबारीको । त्यहाँ […]

पुरा पढ्नुहोस्
रोनाल्डोको किर्तिमानमा लिग उपाधिबाट रियल १ अंक टाढा

एजेन्सी म्याड्रिड, जेठ ४ – क्रिस्टियानो रोनाल्डोले जिमी ग्रिभेसको ४६ वर्ष पूरानो किर्तिमान ताड्दा रियल म्याड्रिड सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न मात्र एक अंकले टाढा बनेको छ । जित्नै पर्ने दबाबमा रहेको रियलले सेल्टाभिगोलाई ४–१ गोल अन्तरले पराजित गरेका हुन् । लागि ३१ वर्षीय रोनाल्डोले खेलको १० औँ मिनेटमा गोल गर्दै रियललाई […]

पुरा पढ्नुहोस्
cखेलाडीको करार विवादले अस्ट्रेलियाली क्रिकेट संकटमा

एजेन्सी सिड्नी, जेठ २ – खेलाडीहरुको करारमा देखिएको विवादका कारण अस्ट्रेलियाली क्रिकेटमा संकट देखिएको छ । उपकप्तान डेभिड वार्नरले विवादका कारण आगामी नोभेम्बरमा हुने इंग्ल्याण्डविरुद्धको एसेज सिरिजका लागि अस्ट्रेलियाली टोलीमा खेलाडीहरु उपलब्ध नहुने सम्भवना बढेको बताएका छन् । गरेको थियो तर, त्यसमा खेलाडीहरुले क्रिकेट अस्ट्रेलियाको फाइदाको हिस्सा नपाउने उल्लेख थियो । खेलाडीहरुले यो अफर अस्वीकार […]

पुरा पढ्नुहोस्
चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

३० बैशाख, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्टब्रोमलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दुई खेल अघि नै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमले पहिलो हाफमा गोल गर्न दिएन । दोस्रो हाफमा पनि गोल गर्ने चेल्सीको प्रयास असफल हुँदै गएपछि उपाधि […]

पुरा पढ्नुहोस्
जेठ दोस्रो साता प्रधानमन्त्री कप क्रिकेट, विजेतालाई २० लाख पुरस्कार

२८ बैशाख, काठमाडौं । आगामी जेठ दोस्रो साताबाट सर्वाधिक राशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गतेदेखि सुरु भई २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टोली […]

पुरा पढ्नुहोस्
एसियाली भारोत्तोलन च्याम्पियनसिप साउनमा

काठमाडौं- नेपाल भारत्तोलन संघको आयोजनामा साउनमा एसियाली स्तरको युथ र जुनियर च्याम्पियनसिप हुने भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारिरीक ब्यायाम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा साउन ६ देखि १४ गतेसम्म प्रतियोगिता चल्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यष रतन टन्डनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा दक्षिण एसियाका साथै पूर्वी एसिया, मध्य पूर्वी […]

पुरा पढ्नुहोस्
अन्तिम ओभरमा जयदेवको हृयाट्रिक, हैदराबादमाथि पुणेको रोमाञ्जक जित

अनलाइन रेडियो गोर्खाली,दक्षिण कोरिया । अन्तिम ओभरमा जयदेव उनादकटले हृयाट्रिक विकेट लिएपछि इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा राइजिङ पुणे सुपरजाइन्टले सनराइजर्स हैदराबादमाथि १२ रनको रोमाञ्जक जित हात पारेको छ ।   हैदराबादमा १४९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो र ४ विकेट बाँकी नै थियो । तर, जयदेव उनादकटलाई बलिङमा […]

पुरा पढ्नुहोस्
पुलिस क्लब विजयी

नेपाल पुलिस क्लबले शनिबार विशाल मेमोरियल गोल्डकप फुटबलको पहिलो खेलमै वीरगन्ज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको छ । नारायणी रंगशालामा भएको उद्घाटन खेलमा पुलिसका सुमन लामाले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । अन्तिम समयसम्म वीरगन्जका खेलाडीले गोल फर्काउने प्रयास गरे पनि पुलिसको बलियो रक्षापंक्तिलाई चिर्न सकेनन् । डेढ दशकभन्दा बढी […]

पुरा पढ्नुहोस्
Scroll Up