धरानमा सुविधासम्पन्न ब्याडमिन्टन हल

धरान: धरानमा सुविधा सम्पन्न ब्याडमिन्टन हल निर्माण गरिएको छ । अमर सेवा समाजले धरान उपमहानगरपालिका १३ स्थित अमरहाटमा ब्याडमिन्टन हल निर्माण गरेको हो । निजी क्षेत्रबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको उक्त ब्याडमिन्टन हल सम्पन्न भएसँगै ब्याडमिन्टनका खेलाडी उत्साही भएका छन् । साथै धरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना […]

पुरा पढ्नुहोस्
यो हो प्रतिघण्टा १६ सय किमी दौडिने कार

एजेन्सी: विश्‍व बजारमा कार ग्ल्‍यामरस वस्तु भएकाले यसको उत्पादन दिनानुदिन बढ्दै गएको छ। विभिन्‍न चर्चित कम्पनीले धेरै सुविधा सहितको कार उपभोक्तासामु ल्‍याइरहेका छन्। यही दौरानमा ब्लडहाउस सुपरसोनिक कार अत्‍याधुनिक तरिकाले विश्‍व बजारमा अक्टोबर २६ मा आउने भएको छ। यसको सुरुवाती परीक्षण कार्नवालमा न्‍यूके एयरपोर्टको रनवेमा गरिने भएको छ। यो कारले प्रतिघण्टा १६ सय किमी दौडिने […]

पुरा पढ्नुहोस्
अघि बढ्दै कोस्टारिका

विश्वकप छनोट सान जोसे : कोस्टारिकाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलमा छनोटको सम्भावना कायमै राखेको छ । कोस्टारिकाले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको मंगलबार राति खेलिएको छनोट खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई २-१ गोलले हरायो । सोही क्षेत्रको अर्को खेलमा पानामाले घरेलु मैदानमा होन्डुरसलाई २-२ गोलको बराबरीमा रोक्यो । घरेलु मैदानमा […]

पुरा पढ्नुहोस्
ओलम्पिक विवादले १३ औ‌ँ साग अन्योलमा

नेपाली खेलकुदमा लामो समयदेखि चल्दै आइरहेको र समाधानको नजिक पनि नरहेको खेलकुद विवाद नेपाल ओलम्पिक कमिटी (एनओसी) आधिकारिकतासम्बन्धी विषय हो, जसको असर नेपाली खेलकुदले दीर्घकालीन रूपमै बेहोर्नुपर्ने देखिएको छ ।२९ फागुन ०६३ मा भएको निर्वाचनसँगै शुरु भएको विवाद सर्वाेच्च अदालत र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा पनि समाधान भएको छैन । बरु, सर्वाेच्चको फैसलाको आडमा रुक्मशम्सेर राणा नेतृत्वको […]

पुरा पढ्नुहोस्
सरोगेसी आमाले जन्माइन् रोनाल्डोका जुम्ल्याह सन्तान

एजेन्सी : फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सरोगेसी आमाबाट जुम्ल्याहा सन्तानका बाबु बनेका छन् । पोर्चुगिज सञ्चार माध्याममा आएका खबर अनुसार अमेरिकाको वेस्ट कोस्टाकी एक महिलाले सरोगेसी आमाका रुपमा रोनाल्डोका जुम्ल्याह सन्तान जन्माएकी हुन् । गत बिहीबार जन्मिएका उनका जुम्ल्याह सन्तानमा एक छोरा र एक छोरी रहेको बताइएको छ । उनका बच्चाको नाम इमा र माटेयो राखिएको […]

पुरा पढ्नुहोस्
यमनसँगको खेलका लागि नेपाली टोलीको घोषणा, अनिल गुरुङ टिममा फर्किए

२९ जेठ, काठमाडौं । एसियन कप छनौट प्रतियोगिता अन्तर्गत भोलि हुने यमनबिरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलका लागि टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा स्ट्राइकर अनिल गुरुङले पुनरागमन गरेका छन् । उनी यसअघि भारतबिरुद्धको मैत्रीपूर्ण र छनौट […]

पुरा पढ्नुहोस्
एसियन कप छनौटः यमनसँग गोल नखाने नेपाली रणनीति

२९ जेठ, काठमाडौं । सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको टनौट अन्तर्गत नेपाली टोलीले भोलि यमनबिरुद्ध खेल्दैछ । छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्दैछ र भोलिको खेलमा नेपाल गोल नखाने रणनीतिमा हुनेछ । सशस्त्र प्रहरीको हलचोक मैदानमा भोलि ३ बजेदेखि खेल हुनेछ । खेलका लागि यमनको […]

पुरा पढ्नुहोस्
भारत श्रीलंकासँग पराजित भएपछि समूह बी रोचक मोडमा

लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ । बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ । शिखर धवनको शतकपछि जीतका लागि […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेटको फाइनल वर्षाले रद्ध, आर्मी र पुलिसले उपाधि बाँडे

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको बिहीबारको फाइनल वर्षाले रद्ध भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् । बिहीबारको फाइनल खेलमा पुलिसले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेल खेलाउन सकिएन र अम्पाएरले खेलको […]

पुरा पढ्नुहोस्
मैदानमै फुटबलरको निधन

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेडका पूर्वफुटबलर एवं आइभरी कोस्टका मिडफिल्डर चेक टिजोटको अभ्यासका क्रममा निधन भएको छ । चिनियाँ क्लब बेइजिङ इन्टरप्राइज टोलीबाट मैदानमा प्रशिक्षण गर्दा गर्दै हृदयाघात भएपछि टिजोटको निधन भएको हो । ३० वर्षीय टिजोट चार महिनाअघि चिनियाँ क्लबमा आबद्ध भएका थिए । एजेन्ट इमानुयल पल्लाडिनोले हृदयाघातका कारण टिजोटको निधनको […]

पुरा पढ्नुहोस्
Scroll Up