अघि बढ्दै कोस्टारिका

विश्वकप छनोट सान जोसे : कोस्टारिकाले सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलमा छनोटको सम्भावना कायमै राखेको छ । कोस्टारिकाले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको मंगलबार राति खेलिएको छनोट खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई २-१ गोलले हरायो । सोही क्षेत्रको अर्को खेलमा पानामाले घरेलु मैदानमा होन्डुरसलाई २-२ गोलको बराबरीमा रोक्यो । घरेलु मैदानमा […]

पुरा पढ्नुहोस्
ओलम्पिक विवादले १३ औ‌ँ साग अन्योलमा

नेपाली खेलकुदमा लामो समयदेखि चल्दै आइरहेको र समाधानको नजिक पनि नरहेको खेलकुद विवाद नेपाल ओलम्पिक कमिटी (एनओसी) आधिकारिकतासम्बन्धी विषय हो, जसको असर नेपाली खेलकुदले दीर्घकालीन रूपमै बेहोर्नुपर्ने देखिएको छ ।२९ फागुन ०६३ मा भएको निर्वाचनसँगै शुरु भएको विवाद सर्वाेच्च अदालत र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा पनि समाधान भएको छैन । बरु, सर्वाेच्चको फैसलाको आडमा रुक्मशम्सेर राणा नेतृत्वको […]

पुरा पढ्नुहोस्
सरोगेसी आमाले जन्माइन् रोनाल्डोका जुम्ल्याह सन्तान

एजेन्सी : फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सरोगेसी आमाबाट जुम्ल्याहा सन्तानका बाबु बनेका छन् । पोर्चुगिज सञ्चार माध्याममा आएका खबर अनुसार अमेरिकाको वेस्ट कोस्टाकी एक महिलाले सरोगेसी आमाका रुपमा रोनाल्डोका जुम्ल्याह सन्तान जन्माएकी हुन् । गत बिहीबार जन्मिएका उनका जुम्ल्याह सन्तानमा एक छोरा र एक छोरी रहेको बताइएको छ । उनका बच्चाको नाम इमा र माटेयो राखिएको […]

पुरा पढ्नुहोस्
यमनसँगको खेलका लागि नेपाली टोलीको घोषणा, अनिल गुरुङ टिममा फर्किए

२९ जेठ, काठमाडौं । एसियन कप छनौट प्रतियोगिता अन्तर्गत भोलि हुने यमनबिरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलका लागि टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा स्ट्राइकर अनिल गुरुङले पुनरागमन गरेका छन् । उनी यसअघि भारतबिरुद्धको मैत्रीपूर्ण र छनौट […]

पुरा पढ्नुहोस्
एसियन कप छनौटः यमनसँग गोल नखाने नेपाली रणनीति

२९ जेठ, काठमाडौं । सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको टनौट अन्तर्गत नेपाली टोलीले भोलि यमनबिरुद्ध खेल्दैछ । छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्दैछ र भोलिको खेलमा नेपाल गोल नखाने रणनीतिमा हुनेछ । सशस्त्र प्रहरीको हलचोक मैदानमा भोलि ३ बजेदेखि खेल हुनेछ । खेलका लागि यमनको […]

पुरा पढ्नुहोस्
भारत श्रीलंकासँग पराजित भएपछि समूह बी रोचक मोडमा

लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्तरगतको अन्तिम खेल रोचक हुने भएको छ । बिहिबार राती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । योसँगै अन्तिम खेलमा समूहका सबै टोली अर्को चरणमा पुग्ने सम्भावना कायम रहेका छ । शिखर धवनको शतकपछि जीतका लागि […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेटको फाइनल वर्षाले रद्ध, आर्मी र पुलिसले उपाधि बाँडे

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको बिहीबारको फाइनल वर्षाले रद्ध भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् । बिहीबारको फाइनल खेलमा पुलिसले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेल खेलाउन सकिएन र अम्पाएरले खेलको […]

पुरा पढ्नुहोस्
मैदानमै फुटबलरको निधन

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेडका पूर्वफुटबलर एवं आइभरी कोस्टका मिडफिल्डर चेक टिजोटको अभ्यासका क्रममा निधन भएको छ । चिनियाँ क्लब बेइजिङ इन्टरप्राइज टोलीबाट मैदानमा प्रशिक्षण गर्दा गर्दै हृदयाघात भएपछि टिजोटको निधन भएको हो । ३० वर्षीय टिजोट चार महिनाअघि चिनियाँ क्लबमा आबद्ध भएका थिए । एजेन्ट इमानुयल पल्लाडिनोले हृदयाघातका कारण टिजोटको निधनको […]

पुरा पढ्नुहोस्
क्रिकेट क्याप्टेन पारस खड्कासहित चर्चित धेरै खेलाडीलाई सशस्त्रले हटायो

काठमाडौं,२२ जेठ । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ। खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो। आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए। प्रायोजक नपाएको र अन्य […]

पुरा पढ्नुहोस्
रियल मड्रिडले बनायो रेकर्ड, च्याम्पियन्स लिगको उपाधि रक्षा

२१ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ । यससँगै रियललगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । साथै रियलको यो १२ औं कीर्तिमानी उपाधि समेत हो । शनिबार राति भएको फाइनलमा रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई ४-१ गोल अन्तरले हराएको […]

पुरा पढ्नुहोस्
मेस्सी र अर्जेन्टिनाका नयाँ प्रशिक्षक दुबै उत्साहित

२० जेठ, काठमाडौं । अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक जर्ज साम्पाओलीले मेस्सीबाट उत्कृष्ट प्रदर्शन निकाल्नु र २०१८ को विश्वकपका लागि छनोट हुनु आफ्नो मुख्य चुनौती भएको बताएका छन् । ५७ वषर्ीय साम्पाओलीले हाले मात्र आफ्नो देशको टिमको प्रशिक्षकमा नियुक्त भएका हुन् । त्यसअघि उनले सेभियाका प्रशिक्षक थिए । बार्सिलोनाका फवार्ड मेस्सीले भने २०१६ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट […]

पुरा पढ्नुहोस्
Scroll Up