अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त,उरुग्वे क्वार्टरफाईनलमा

विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४(३ ले पराजित गरेको छ । २(१ गोलको अग्रता जोगाउन नसक्दा अर्जे्न्टिना पराजित बन्न पुगेको हो । यो पराजयसँगै अर्जे्न्टिनाको विश्वकप यात्रा सकिएको छ । फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए । त्यसपछि अर्जे्न्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो […]

पुरा पढ्नुहोस्
सकियो समूह चरणका खेल, कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

काठमाडौं  : रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबार रातिका खेल सकिँदा समूह चरणका बसै खेल सकिएका छन्। सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किने तयारीमा छन् । रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ […]

पुरा पढ्नुहोस्
आजको खेलका स्ट्राइकरहरु जो चम्किन सक्छन्

इडन हजार्ड- स्ट्राइकर, बेल्जियम बेल्जियमका प्ले मेकर इडन हजार्डको लक्ष्य नकआउट चरण हो । पानामामाथि ३–० को जित निकाल्दा उनले रामेलु लुकाकुलाई सटीक पास उपलब्ध गराएका थिए । बलमाथिको नियन्त्रण, विपक्षी डिफेन्स रणनीति, डिबक्सभित्र बल पाउँदा हजार्ड रणनीतिअनुरूप बल पास दिन्छन् । सन् २०१२ मा इंग्लिस क्लब चेल्सीमा आबद्ध भएपछि हजार्डले अहिलेसम्म ८९ गोल गरेका छन् […]

पुरा पढ्नुहोस्
अर्जेन्टिनाको लज्जास्पद हार, क्रोएसिया अन्तिम १६ मा

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली […]

पुरा पढ्नुहोस्
ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल

४ असार, काठमाडौं । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो । खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल […]

पुरा पढ्नुहोस्
२० वर्षपछि विश्वकपमा भिड्दै इंग्ल्याण्ड र ट्युनिसिया

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा आज ट्युनिसिया र इंग्ल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।  ट्युनिसिया र इंग्ल्याण्डबीचको खेल भोल्गार्डा एरिनामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने १२ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटक विश्वकप खेलेको ट्युनिसियाले १ पटक विश्वकपको उपाधि उचालेको इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । इंग्ल्याण्ड रसिया विश्वकपको […]

पुरा पढ्नुहोस्
‘विश्वकप २०१८’: आज दाबेदार दुई टोली जर्मनी र ब्राजिल आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

कोस्टारिका भर्सेस सर्विया काठमाडौं । समूह ई अन्तरगत आज पहिलो खेलमा कोस्टारिकाले सर्वियाविरुद्ध भिड्दैछ । पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुग्ने टिम हो कोस्टारिका । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो । उता कोस्टारिकाविरुद्ध मैदान उत्रिन तम्तयार अवस्थामा छ सर्विया, फिफा वरियतामा ३५ […]

पुरा पढ्नुहोस्
उत्कृष्ट खेलाडी रहेको जर्मनी साख जोगाउने प्रयासमा, कमजोर देखिन्न मेक्सिको पनि

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ ।  विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद् सुरुवात गर्ने […]

पुरा पढ्नुहोस्
यी हुन् अहिलेसम्म विश्वकपमा ‘गोल्डेन बुट’ पाउने खेलाडी

रुस विश्वकप फुटबल २०१८ ले यतिबेला संसारलाई तरंगित बनाई रहेको छ । विश्व फुटबलमय बनेको बेला २० औं विश्वकपसम्म आईपुग्दा अहिलेसम्म कुन–कुन खेलाडीले सुनको जुत्ता पाए त ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल अहिले २१ औं संस्करणसम्म आईपुगेको छ । केही दिनपछि रुसमा विश्वकप फुटबल धुमधामको साथमा सुरु हुँदैछ । विश्वकपमा सर्वाधिक गोल […]

पुरा पढ्नुहोस्
रसियाका यी १२ रंगशाला, जहाँ हुँदैछ फुटबल उत्सव

कहाँ कसको खेल ? १८ जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ । ८० हजार दर्शक क्षमताको लुजान्की रंगशालासँगै ३५ हजार दर्शक क्षमताको एकाटेरिङवर्ग रंगशालासम्म खेलहरु तय भएका छन् । १) […]

पुरा पढ्नुहोस्
सन्दीप लामिछानेले आज विश्व–११ बाट वेष्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौं । सन्दीप लामिछानेले आज राति वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्दैछन् । इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ । विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका […]

पुरा पढ्नुहोस्
Scroll Up