नेपाली कांग्रेस आन्तरिक छलफलमा ब्यस्त

१८ पुस, काठमाडौं । समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाइएको छ । बैठकमा खासगरी वाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल […]

पुरा पढ्नुहोस्
पार्टी एकताबारे छलफल गर्न माओवादीले बोलायो बैठक

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी […]

पुरा पढ्नुहोस्
चौतर्फी दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले चौतर्फी दबाबको कारण राष्ट्रपतिले राष्ट्रियसभा सम्बन्धी अध्यादेश जारी गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिलाई चौतर्फि दबाब आएपछि अध्यादेश जारी गर्नुपरेको आफ्नो अनुमान रहेको बताएका हुन्। ‘आज अध्यादेश, विवादित अध्यादेश जारी भएको छ। राष्ट्रपतीले त्यसलाई प्रमाणीकरण गर्नुभएको छ, जारी गर्नुभएको छ भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने, […]

पुरा पढ्नुहोस्
एमालेबाट पहिलो पटक सांसद बन्दै रामकुमारी झाँकी र नविना लामा

काठमाडौं : एमालेले समानुपातिकतर्फ युवा नेतृ रामकुमारी झाँकी र अनेरास्ववियुकी अध्यक्ष नबिना लामालाई सांसद बनाउने भएको छ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ । जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन्। एमालेबाट पहिलो पटक समानुपातिकतर्फबाट सांसद बन्ने भाग्यमानी […]

पुरा पढ्नुहोस्
विवादपछि सर्लाही ४ को मतगणना अवरुद्ध : झडपमा दुई घाइते

सर्लाही : पार्टी प्रतिनिधिबीचको विवाद झडपमा परिणत हुँदा सर्लाही क्षेत्र नम्बर ४ को मतगणना अवरुद्ध भएको छ। एउटा मत पेटिएका सात सिल हुनुपर्ने भए पनि पाँच वटा मात्र भेटिएपछि विवाद भएको हो। कांग्रेस र राजपाका प्रतिनिधिबीच भएको विवाद कार्यकर्तासम्म पुग्दा सामान्य विवाद झडपमा परिणात भएको हो। विवादपछि मतगणना भइरहेको स्थल सर्लाही क्याम्पस अगाडि कांग्रेस र राजपाका […]

पुरा पढ्नुहोस्
मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार शंकर पोखरेल विजयी

दाङ- दाङ क्षेत्र नम्बर २ को क मा एमालेका प्रदेशसभाका उम्मेदवार शंकर पोखरेल विजयी भएका छन्। उनले २० हजार ७२३ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए। पोखरेल ५ नम्बर प्रदेशको एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार पनि हुन्।

पुरा पढ्नुहोस्
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको शुरुवाती अग्रता

२२ मंसिर, ललितपुर । राजधानी उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधिसभा र ३० प्रदेशसभा सदस्यका लागि बिहीबार भएको मतदानको मतगणना ललितपुर बाहेक अन्यत्र शुरु हुन सकेको छैन । क्षेत्र नम्बर ३ मा कांग्रेसका मदन अमात्य १ हजार १६७ मतका साथ अगाडि छन् भने माओवादीकी पम्फा भुसालले ७१५ मतका साथ पछ्याइरहेकी छन् ।ललितपुर क्षेत्र नम्बर १ को […]

पुरा पढ्नुहोस्
मौन अवधिमा चलखेल

लहान- निर्वाचन कार्यक्रमअनुसार बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत  निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको […]

पुरा पढ्नुहोस्
चुनावको विषयमा केपी ओलीले निराधार हल्ला फिँजाए : देउवा

‘भोट हाल्न लाइनमा बसेपछि पनि ओलीजीले चुनाव सर्छ भन्न बेर छैन’ काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निराधार हल्ला फिँजाएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। सरकार निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन सर्ने’ हल्ला फिँजाएको उनको दाबी थियो। ‘सरकार स्वच्छ, निष्पक्ष […]

पुरा पढ्नुहोस्
चुनावविरोधी गतिविधिमा संलग्न ३ सय ५३ जना पक्राउ

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरिबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३ सय ५३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। ‘पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन्’, न्यौपानले भने, ‘निर्वाचन सुरक्षाका लागि हामीले उच्च सतर्कता अपनाएका छौँ।’ कास्कीमा […]

पुरा पढ्नुहोस्