३२ जिल्लामा मतगणना प्रारम्भ

काठमाडौँ : ३२ जिल्लामा मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएको छ ।  प्रदेश १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप ।प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा सँगै प्रदेश ५ का रुकुम (पूर्वीभाग र रोल्पामा मतगणना सुरु […]

पुरा पढ्नुहोस्
अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते

अछाम : अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्। स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्। आफ्नो श्रीमानलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। […]

पुरा पढ्नुहोस्
'निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार'

काठमाडौं, २० मंसिर, रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृङ्खल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृङ्खल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’ निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री […]

पुरा पढ्नुहोस्
बुधबार राती ९ बजेर ४ मिनेटमा भूकम्पको धक्का

बैतडी : बुधबार राती ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर सातका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी […]

पुरा पढ्नुहोस्
नेपाल यूएई सँग सात विकेटले पराजित

काठमाडौ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत मंगलबार दुबईमा नेपाल र युएईका बीच भएको सातौ चरणको पहिलो खेलमा नेपाल युएई संग ७ विकेटले पराजित भएको छ । युएईले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । युएईलाई जिताउन गुलाम सब्बिरले नटआउट ८१ रनको उत्कृष्ट अर्धसतक बनाउदा रोहन मुस्तफिरले पनि ६२ रनको अर्धसतकिय पारी खेले, […]

पुरा पढ्नुहोस्
यी कलाकार यसकारण भोट हाल्दैनन्

काठमाडौँ । देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनका लागि रानीतिक दलका नेता, कार्यकर्ता, कलाकर्मीदेखि सर्वसाधारण समेत उत्साहित देखिएका छन् । निर्वाचनबाट आफ्ना नजिकको दल, दलका नेता चुन्न सबै उत्साहित देखिएका हुन् । यो निर्वाचनका लागि कोही कलाकार केही दिनको […]

पुरा पढ्नुहोस्
धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि…

धरान : धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो।  राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा  बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, […]

पुरा पढ्नुहोस्
तारजाली लगाएर यसरी बन्दैछ मतगणनास्थल

बागलुङ : मंगलबार जिल्ला समन्वय समिति बागलुङको सभाहलमा चटारो थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्ने दिन आउनै लाग्दा तारजालीसहितका सुरक्षा प्रबन्ध मिलाउन निर्वाचन आयोगका कर्मचारी खटिएका थिए। जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको हो। मतदान शान्तिपूर्ण […]

पुरा पढ्नुहोस्
तीन किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ

१९ मंसिर, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई छन् । बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको […]

पुरा पढ्नुहोस्
चुनावको दिन कस्तो रहला मौसम ?

१९ मंसिर, काठमाडैं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको दिन मौसम कस्तो हुन्छ भन्ने चिन्ता पनि छ । पानी पर्‍यो भने मतदाता कम आउँछन कि भन्ने चिन्ता उम्मेदवारहरुलाई छ । यसको प्रभावले देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।मतदानको दिन नजिकिएसँगै दक्षिणपूर्वी अरब सागरमा रहेको धेरै शक्तिशाली सामुन्द्रिक चक्रवात हाल शक्तिशाली […]

पुरा पढ्नुहोस्