म्याच फिक्सिङमा मुछिएका अञ्जन आईपीएल बेटिङको अभियोगमा पक्राउ

१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ । म्याच फिक्सिङको आरोपमा उनीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन […]

पुरा पढ्नुहोस्
विश्वकपमा देखिने यी हुन् स्टार फुटबलर

एजेन्सी । यतिबेला संसारका फुटबल फ्यानहरुको ध्यान नजिकिँदै गरेको विश्वकप फुटबलमा केन्द्रीत छ । जुन १४ देखि जुलाई १५ सम्म रसियाका विभिन्न १२ रंगशालामा हुने विश्वकपमा विश्वका चर्चित र स्टार खेलाडीले यो पटक कस्तो प्रदर्शन गर्लान् भन्ने चासो फुटबलप्रेमीको छ । २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा त्यस्ता विश्व चर्चित खेलाडीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै […]

पुरा पढ्नुहोस्
आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट आज, जलमार्ग र रेल प्राथमिकतामा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको […]

पुरा पढ्नुहोस्
जनकपुरबासीलाई ‘भारतीय’ भनेकी सुष्मा स्वराजले माफी मागिन्

१५ जेठ, काठमाडौं । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् । नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् । उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

१४ जेठ, काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ । यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास […]

पुरा पढ्नुहोस्
अन्तत् ३८ क्विन्टल सुनकाण्डमा गोरे जेल चलान : यस्तो छ गोरेको बयानमा ?

विराटनगर । करिब ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ’गोरे’ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङमा लिइएको चार दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले उनलाई […]

पुरा पढ्नुहोस्
८२ हजार परीक्षार्थीले ईपीएस भाषा परीक्षा दिँदै, यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

१३ जेठ, काठमाडौं । सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी असार २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई […]

पुरा पढ्नुहोस्
वैदेशिक राेजगार : मलेसिया जान बन्द, ५ वर्षमा ‘बाध्यकारी वैदेशिक राेजगारी’ अन्त्य गर्ने

काठमाडाैं । सरकारले मलेसिया जाने नेपाली कामदारलार्इ तत्कालका लागि सबै प्रक्रिया बन्द गरेकाे छ । मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थालेकाे भन्दै सरकारले उसकाे नीति नसच्चिएसम्म तत्काल नेपाली कामदार लैजान नपाउने बनाएकाे हाे । नेपाली कामदारमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

पुरा पढ्नुहोस्
तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

१२ जेठ, इटहरी । तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई गुण्डागर्दीको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा […]

पुरा पढ्नुहोस्
४ सय प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? (सूचीसहित)

१२ जेठ, काठमाडौं । नेपाल प्रहरीले ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले शुक्रबार प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले सरुवा, बढुवा र अवकाशपछि रिक्त रहेका स्थानहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको जनाएको छ । सरूवा भएका निरीक्षकहरुको जेठ महिनादेखिकै तलब–भक्ता सरुवा भएकै दरबन्दीबाट दिने व्यवस्था […]

पुरा पढ्नुहोस्
अष्ट्रेलियाका धनाढ्यकाे सूची : शेष घले ८७ करोड डलरसहित ८१ अाैँ स्थानमा

काठमाडाैं । गैरआवासीय नेपालीहरूकाे संगठन एनअारएनका पूर्व अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङकाे सम्पत्ति एक वर्षमा २३ करोड डलरले बढेकाे छ । यससँगै उनी अष्ट्रेलियाका धनाढ्यहरूको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । फाइनान्सियल रिभ्युले जनाएअनुसार शेष घले र उनकी पत्नी जमुनाकाे कुल सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकाे छ ।  गत वर्ष उनीहरुको कुल […]

पुरा पढ्नुहोस्
Scroll Up