गोर्खाल्याण्ड आन्दोलनलाई दिल्ली केन्द्रित गर्ने निर्णय

३ साउन, इलाम । गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा भइरहेको आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ । मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ्गको आन्दोलनलाई जारी राख्दै केन्दि्रय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको […]

पुरा पढ्नुहोस्
आमासँगै सुतेकी छोरी गायब भएपछि…

कोहलपुर—बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको मकैबारीमा फेला परेकी परिन्। पार्वतीपुरकी सुमीत्रा भण्डारीकी अढाई बर्षीय छोरी अस्मिता भण्डारी मंगलबार विहान तीन बजे हराएकी थिइन्। साँढे तीन बजे खवर पाएको ईलाका प्रहरी कार्यालय कोहलपुर र स्थानीयले […]

पुरा पढ्नुहोस्
बिपी राजमार्गमा अटेर गरी चल्ने ९ ठूला बसको रुट पर्मिट खारेज

३ साउन, काठमाडौं । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका  ठूला बसकाे रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार  ९ वटा बसको रुट पर्मिट खारेज गरेको छ । १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट-सिन्धुली खण्डमा चल्ने ठूला बसको रुट पर्मिट खारेज गरिएको हो । अनुगमनमा […]

पुरा पढ्नुहोस्
वैद्य माओवादीको निष्कर्षः चुनावमा जाने निर्णय सही

पार्टी एकीकरणका लागि क्रान्तिकारी समूहलाई आह्वान ३ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनावमा जाने निर्णय सही भएको निष्कर्ष निकालेको छ । वैद्य माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय सही भएको ठहर गरेको छ ।वैद्य माओवादीले पार्टी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा रहेको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’को […]

पुरा पढ्नुहोस्
नमुना विद्यालय छनोटमा हानथाप

काठमाडौं : गत साता शिक्षा विभागले मुलुकभरका एक सय ६७ वटा विद्यालयलाई छनोट गरेर तीन वर्षभित्रमा नमुना विद्यालयको रूपमा विकास गर्ने योजनासहित नाम सार्वजनिक गर्‍यो । विभागले आफ्नो वेभसाइटमा समेत ती विद्यालयको नाम सञ्चारमाध्यमबाट सूचनाको रूपमा सार्वजनिक गर्ने तयारी गर्दै थियो । वेभसाइटमा नाम राखेर सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने तयारी हुँदै गर्दा एकाएक ती विद्यालयको सूची विभागको […]

पुरा पढ्नुहोस्
मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ । यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ […]

पुरा पढ्नुहोस्
तेस्रो चरणको स्थानीय चुनावअघि नै नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण

काठमाडौँ – धेरै लामो समयदेखि एकीकरणको चर्चामा रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीचको एकीकरण पुनः चर्चामा आएको छ । दुवै पार्टीले एकीकरणका लागि पुनः गृहकार्यमा लागेका छन् । स्थानीय तहको चुनावमा अलग अलग रहेर एउटै चुनाव चिन्हमा चुनाव लडेका यी दुई दलले नराम्रो परिणाम हात पारेको […]

पुरा पढ्नुहोस्
चुँदीमा पक्कीपुल बनेपछि चन्द्रावती र मिर्लुङबासीलाई सुविधा

चन्द्रावती(तनहुँ)- भानु नगरपालिका वडा नं १३ चन्द्रावती बजार नजिकै चुँदीखोलामा मोटरगुड्ने पुल निर्माण भएसँगै मिर्लुङ र चन्द्रावती आसपासका बासिन्दालाई सुविधा भएको छ। साविक सतिस्वाँरा र मिर्लुङ गाविसको सिमानामा बग्ने चुँदी अर्थात् कस्र्याङ्दी खोलामा पुल बनेपछि त्यसक्षेत्रका सर्वसाधारणलाई आवात जावतमा सुविधा भएको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय […]

पुरा पढ्नुहोस्
राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ । यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९० जनाले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेको यो संख्या अघिल्लो वर्ष भन्दा २९ ले बढी हो । आर्थिक वर्ष २०७२/०७३ मा एक सय ४९ दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका […]

पुरा पढ्नुहोस्
३५ डिएसपी एसपीमा बढुवा सूचिसहित

काठमाडौं प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ। यस अघि अआइजी, डीआइजी र एसएसपी बढुवा भएका थिए ।  श्रोत:रातोपाटी 

पुरा पढ्नुहोस्
दुई नम्बर प्रदेशमा पहिलो हुन दलहरूको होडबाजी

काठमाडौं- आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै प्रमुख राजनीतिक दलहरूले चुनावी रणनीति सुरु गरेका छन्। १ सय २७ स्थानीय तह भएको दुई नम्बर प्रदेशमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमात्र नभई मधेसकेन्द्रित दल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि चुनावी प्रतिस्पर्धाका लागि केन्द्रित भएका […]

पुरा पढ्नुहोस्
Scroll Up