सेना र पूर्वराजा गुहारेका अस्थायी शिक्षकको सभामुख समक्ष पुग्यो अर्को निवेदन

तीन न्यायाधीसमाथि महाभियोग लगाउन माग  काठमाडौं । आफ्नो रोजगारी सुरक्षित गरिदिन माग गर्दै नेपाली सेना र पूर्वराजा ज्ञानेन्द्रलाई गुहारेका अस्थायी शिक्षकहरुले तीन न्यायाधीसमाथि महाभियोग लगाउन माग गर्दै शनिवार सभामुख ओनसरी घर्तीलाई निवेदन दिएका छन् । तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै उनीहरुले तीन न्यायाधीसमाथि […]

पुरा पढ्नुहोस्
सडकले फेरिँदो जुम्ला

तिला गाउँपालिका– ७ का हरिकृष्ण बुढा गाउँनजिकै दिनहुँ दर्जनभन्दा बढी सवारीसाधन गुडिरहेको देख्दा दंग छन्। भौगोलिक विकटता, कडा चट्टान भएको भूमि देख्दा उनलाई वर्षौं यातायात सेवा पाइँदैनजस्तो लाग्थ्यो। नेपाली सेनाको अथक मेहनतले नसोचेको समयमै यातायात सुविधा पाएपछि भने उनीलगायत कर्णालीवासी खुसी छन्।  सडक सञ्जालले हिमाल, पहाड र तराईको सम्बन्धलाई प्रगाढ बनाएको कर्णालीवासी बताउँछन्। अहिले चामल, […]

पुरा पढ्नुहोस्
गाउँ नै पहिरोको जोखिममा

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका ८ सित्तड डोलका लोगसिंह भाटलाई अहिले आफ्नो घर छोडेर अन्तै बस्नुपरेको छ । यसै साता आएको पहिरोले घरको आँगन पूरै बगाएपछि भाट परिवारले घर छोडेका हुन् । भाटजस्तै डोलमा अहिले १ सय ५० परिवार पहिरोको जोखिममा बसेका छन्। २०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘वर्षात्को […]

पुरा पढ्नुहोस्
द्रुतमार्गलाई आवश्यक विष्फोटक पदार्थ भारतबाटै ल्याइने, रक्षामन्त्री भन्छन्- विकल्पै छैन

१३ साउन, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा नवनियुक्त रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट ल्याइने बताए ।प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । हाल नेपाली […]

पुरा पढ्नुहोस्
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र जफत

१३ साउन, इटहरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको आंशका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको इटहरी क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार छापा मारेर केही कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले भने, ‘असार मसान्तको छेक पारेर २०-२२ गते […]

पुरा पढ्नुहोस्
जलस्रोतको धनी नेपालमा फिलिपिन्सदेखि बेलायतसम्मको पानी

वर्षमा साढे ३ लाख लिटर खानेपानी आयात, डेढ करोड बाहिरियो १३ साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ । उक्त अवधिमा भारतबाट २ लाख ३० हजार ६ सय ४७ लिटर र चीनबाट […]

पुरा पढ्नुहोस्
भ्रष्टाचारको दोषी ठहरिएपछि नवाज शरिफको राजीनामा

जनता सोध्छन्- गाउँ-गाउँमा सिंहदरबार खोर्इ ? १३ साउन रौतहट । सरकारले गाउँ गाउँमा सिंहदरबार भन्दै स्थानीयले पाउनुपर्ने सेवा सुविधा अब घरदैलो मै पुर्‍याइदिएको घोषणा त गरेको छ तर यथार्थ भने ठीक त्यसको उल्टो देखिन्छ । तत्कालीन माओवादी द्वन्द्वका कारण सदरमुकाममा सीमित भएका गाविसका सचिवहरु अझै पनि गाउँ नर्फकँदा सरकारले भनेको सिंहदरबार स्थानीयले भेटेकै छैनन् ।गाउँघरमै […]

पुरा पढ्नुहोस्
कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध, कहाँ कति अभाव ?

१२ साउन, काठमाडौं । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय निकाय हुँदाका अधिकांश गाउँ विकास समिति हाल वडा कार्यालयमा रूपान्तरण भएका […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत भ्रमणमा आउने

नयाँ दिल्ली: प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। भारतकालागि नेपाली राजदूत दीपकुमार […]

पुरा पढ्नुहोस्
अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी पुर्‍याइरहेको तथ्य फेला परेको छ। शर्माले कक्षा ११ र १२ मा पढाइ हुने ‘सबैको नेपाली’ र ‘एक चिहान’, ‘लिंक इङ्लिस’ पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो।  अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र्रसाद शर्माले कक्षा ११ […]

पुरा पढ्नुहोस्
कांग्रेसले छान्यो १० मन्त्री, कसलाई कुन मन्त्रालय ?

अन्तिम समयमा जोशीलाई हटाएर यादव थपिए काठमाडौं : लामो आन्तरिक छलफल पछि नेपाली कांग्रेस तर्फबाट सरकारमा सहभागी १० मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। कांग्रेसबाट मन्त्री बन्नेमा भीमसेन दास प्रधान रक्षा, बीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा कानुन, मीन विश्वकर्मालाई वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ। यस्तै मोहन बस्नेत सूचना तथा सञ्चार, सञ्जय गौतम सिँचाई, […]

पुरा पढ्नुहोस्
Scroll Up