नमुना विद्यालय छनोटमा हानथाप

काठमाडौं : गत साता शिक्षा विभागले मुलुकभरका एक सय ६७ वटा विद्यालयलाई छनोट गरेर तीन वर्षभित्रमा नमुना विद्यालयको रूपमा विकास गर्ने योजनासहित नाम सार्वजनिक गर्‍यो । विभागले आफ्नो वेभसाइटमा समेत ती विद्यालयको नाम सञ्चारमाध्यमबाट सूचनाको रूपमा सार्वजनिक गर्ने तयारी गर्दै थियो । वेभसाइटमा नाम राखेर सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने तयारी हुँदै गर्दा एकाएक ती विद्यालयको सूची विभागको […]

पुरा पढ्नुहोस्
मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ । यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ […]

पुरा पढ्नुहोस्
तेस्रो चरणको स्थानीय चुनावअघि नै नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण

काठमाडौँ – धेरै लामो समयदेखि एकीकरणको चर्चामा रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीचको एकीकरण पुनः चर्चामा आएको छ । दुवै पार्टीले एकीकरणका लागि पुनः गृहकार्यमा लागेका छन् । स्थानीय तहको चुनावमा अलग अलग रहेर एउटै चुनाव चिन्हमा चुनाव लडेका यी दुई दलले नराम्रो परिणाम हात पारेको […]

पुरा पढ्नुहोस्
चुँदीमा पक्कीपुल बनेपछि चन्द्रावती र मिर्लुङबासीलाई सुविधा

चन्द्रावती(तनहुँ)- भानु नगरपालिका वडा नं १३ चन्द्रावती बजार नजिकै चुँदीखोलामा मोटरगुड्ने पुल निर्माण भएसँगै मिर्लुङ र चन्द्रावती आसपासका बासिन्दालाई सुविधा भएको छ। साविक सतिस्वाँरा र मिर्लुङ गाविसको सिमानामा बग्ने चुँदी अर्थात् कस्र्याङ्दी खोलामा पुल बनेपछि त्यसक्षेत्रका सर्वसाधारणलाई आवात जावतमा सुविधा भएको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय […]

पुरा पढ्नुहोस्
राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ । यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९० जनाले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेको यो संख्या अघिल्लो वर्ष भन्दा २९ ले बढी हो । आर्थिक वर्ष २०७२/०७३ मा एक सय ४९ दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका […]

पुरा पढ्नुहोस्
३५ डिएसपी एसपीमा बढुवा सूचिसहित

काठमाडौं प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ। यस अघि अआइजी, डीआइजी र एसएसपी बढुवा भएका थिए ।  श्रोत:रातोपाटी 

पुरा पढ्नुहोस्
दुई नम्बर प्रदेशमा पहिलो हुन दलहरूको होडबाजी

काठमाडौं- आगामी असोज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै प्रमुख राजनीतिक दलहरूले चुनावी रणनीति सुरु गरेका छन्। १ सय २७ स्थानीय तह भएको दुई नम्बर प्रदेशमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमात्र नभई मधेसकेन्द्रित दल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पनि चुनावी प्रतिस्पर्धाका लागि केन्द्रित भएका […]

पुरा पढ्नुहोस्
साउनमा मेहन्दी र हरियो चुरा (फोटो फिचर)

१ साउन, काठमाडौं । सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना आजदेखि सुरु भएको छ । यस महिना हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् । भगवान शिवको पि्रय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायू हुने […]

पुरा पढ्नुहोस्
थाइल्याण्ड लैजान लागेको पाँच किलो चरेशसहित २ नेपाली पक्राउ

१ साउन, काठमाडौं । प्रहरीले थाइल्याण्ड लैजान लागेको अवैध लागू औषध ५ किलो चरेशसहित २ जना नेपालीलाई पक्राउ गरेको छ । धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र ३० वर्षीय कुमारसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न २ जनामध्ये पहिला […]

पुरा पढ्नुहोस्
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु

१ साउन, काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा)को प्रयोग आजबाट औपचारिक रुपमा सुरु गरेको छ । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोगको उदघाटन गरेका छन् । रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी […]

पुरा पढ्नुहोस्
आजबाट वायुसेवा निगमको टिकट अनलाइनमै, एजेन्सी धाउनुपर्ने बाध्यता हट्यो

१ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले आज (आइतबार)बाट अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अब एनएसीको टिकट लिन ट्राभल एजेन्सी र निगमकै कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन टिकट बुकिङ सिस्टम सुरु भएसँगै वायु सेवा निगमले सेवा प्रवाहमा नयाँ फड्को मारेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । […]

पुरा पढ्नुहोस्
Scroll Up