ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ : पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारेमा आइचर ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ५९६४ नम्बरको ट्रक सडकबाट ५० मिटर तल खसेको बेनिघाट प्रहरीले जनाएको छ । दुर्घटनामा परि धादिङको ज्वालामुखी गाउँपालिका वडा नं […]

पुरा पढ्नुहोस्
क्यानडा उडेका श्रीलंकाली युवती काठमाडौंमा बन्धक !

मानव तस्करीको ट्रान्जिट बन्यो काठमाडौं २५ भदौ, काठमाडौं । यतिबेला सलोमी र जेनी आफ्नो देश श्रीलंका पुगिसकेका छन् । सायद उनीहरु अब कहिल्यै अमेरिका र क्यानडाको सपना देख्ने छैनन्, बरु नेपालमा रोएर बिताएका हरेक रातले उनीहरुलाई आफ्नै भूमिमा केही गर्न आत्मबल दिएको छ । धेरै नेपाली युवायुवती अमेरिका, युरोप र क्यानाडा जाने चक्करमा विश्वका विभिन्न देशमा […]

पुरा पढ्नुहोस्
काठमाडौं महानगरको प्रगति : उठ्न थाल्यो फोहोर..

काठमाडौं : नुवाकोट ओखरपौवाका बासिन्दाको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा फाल्न थालिएको छ । महानगरपालिकाका उपमेयरको संयोजकत्वमा बनेको काठमाडौं महानगरपालिकाको कार्यदलले वार्ता गरेपछि करिब एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर सिसडोलमा फाल्न थालिएको हो । महानगरपालिकाले थुप्रिएको सबै फोहोर सोमबारसम्म उठाइसक्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले ०६२ सालदेखि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा […]

पुरा पढ्नुहोस्
बारा पुगेर प्रचण्डले भने– अतिवाद छोडौं, पहाड–मधेश जोडौं

बारा– पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोंच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गरे । ‘पहाडका विरुद्ध मधेश […]

पुरा पढ्नुहोस्
बुद्ध लामालाई सर्वाधिक मत, सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा

‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन्  । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन । तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने […]

पुरा पढ्नुहोस्
राजपाको घोषणापत्रः दाइजो नलिर्इ विवाह गर्नेलाई २५ हजार, बलात्कारी कुट्न मार्शल आर्ट !

छुवाछुत गर्नेलाई कडा कारवाही, धर्मनिरपेक्षतामा प्रतिवद्धता २३ भदौ, काठमाडौं । विशेष गरी एमाले नेताहरुले आफ्नो भाषणमा भन्ने गरेका थिए कि मधेसमा दलित र महिलामाथि चरम विभेद हुने गरेको छ । र, त्यस्ता विभेदका विषयमा मधेस केन्द्रित दलका नेताहरुले मौनता साँध्ने गरेका छन् । तर, यो आरोपलाई राजपाले हालै सार्वजनिक गरेको चुनावी घोषणापत्र मार्फत खण्डन गर्ने […]

पुरा पढ्नुहोस्
भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

२४ भदौ, गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् । उनका अनुसार चारैतिर चुनावी चहलपहल शुरु हुँदा चुनाव लड्ने ठूलो चाहना भएको तर, कुनै […]

पुरा पढ्नुहोस्
चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

२३ भदौ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् । प्रचण्डले चितवनको कुन क्षेत्रबाट लड्ने तय हुन बाँकी रहेको बताए । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताए । प्रचण्डले […]

पुरा पढ्नुहोस्
सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते

घाइतेलाई टेकु अस्पताल पठाइदै  २२ भदौ, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । घाइतेहरुको मेहेलकुना अस्पताल र […]

पुरा पढ्नुहोस्
चिनियाँ लगानी प्रतिबद्धता कागजमै सीमित

२२ भदौ, काठमाडौं । २० फागुन ०७३ मा सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्‍यो । अरु सबै लगानीकर्तालाई उछिनेर चिनियाँ पक्षबाट आठ खर्ब ३० अर्ब रुपैयाँको प्रतिबद्धता आयो । सम्मेलन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि उक्त रकम भित्र्याउने प्रक्रिया सुरु भएको छैन । उक्त सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो, जसमा […]

पुरा पढ्नुहोस्
निर्वाचन आयोगले भन्यो-दुर्इ नं. प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्ण

२१ भदौ, काठमाडौं । निर्वाचन आयोगले २ नं. प्रदेशमा तेस्रो चरणको स्थानीय तह चुनावका लागि बुधबार उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण रुपमा भइरहेको जनाएको छ । बुधबार बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको कार्यालयले जनाएको छ । प्रदेश नम्बर […]

पुरा पढ्नुहोस्
Scroll Up