निर्माणधीन झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि […]

पुरा पढ्नुहोस्
अनिश्चितकालीन डोटी बन्द फिर्ता, क्षेत्रीय प्रशासन कार्यालयमा प्रतेक दिन धर्ना दिइने

२४ पुस, डोटी । प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै गत बुधवारदेखि गरिएको अनिश्चितकालिन डोटी बन्द सोमवार साँझबाट फिर्ता लिइएको छ । ‘सरकारले तत्काल अस्थायी राजधानी तोक्ने छाँट देखिएन’ खड्काले भने ‘लामो समयसम्म बन्द गरेर सर्वसाधारणलाई सास्ती हुनु भन्दा बन्द फिर्ता लिने निर्णय गरेका हौं ।’ सोमवार साँझ दिपायलको पिपल्लामा बसेको आन्दोलन […]

पुरा पढ्नुहोस्
परिवार नियोजनका अस्थायी साधन : धेरै जानकारी, कम प्रयोग

काठमाडौं- कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न पनि आउँछ । उसो भए परिवार नियोजनका आधुनिक साधन र  सेवाको प्रयोग कस्ता वर्गका दम्पतीले बढी गर्लान् ? पहिलो प्रश्नको जबाफको आधारमा तपाईंको उत्तर ‘शिक्षित दम्पती’ ले भन्ने आयो भने त्यो गलत हुन्छ ।  देशमा […]

पुरा पढ्नुहोस्
एमाले-माओवादी एकता संयोजन समिति बैठकका एजेण्डा तयार

२३ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट आउन ढिला भएका कारण नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संंयोजन समिति बैठक आज बस्न नसक्ने भएको छ । पार्टी एकताको प्रक्रिया अघि बढाउन संयोजन समिति बैठक आइतवार बस्ने भनिएको थियो । मौसमका कारण प्रचण्ड शनिवारै काठमाडौं आउने भनिए पनि आउन नसकेका कारण बैठक बस्ने सम्भावना […]

पुरा पढ्नुहोस्
जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ जनाको मृत्यु

२२ पुस, जाजरकोट । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए । उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि […]

पुरा पढ्नुहोस्
कोरिया सरकारको नया नियम, बीचमै काम छाडेर आए फेरि जान नपाइने

२२ पुस, काठमाडौं । दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।यसले आफ्नो कार्यकाल पुरा नगरी […]

पुरा पढ्नुहोस्
धनकुटामा आमहड्ताल जारि

धनकुटा- प्रदेश नम्बर १ को राजधानी धनकुटा तोक्नुपर्ने माग राखेर सुरु गरिएको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको छ । संघर्ष समितिले शुक्रबारदेखि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो । समितिको बैठकले २४ घण्टा आमहड्ताल गर्ने निर्णय गरेको छ । यसअघि दिनभर आमहड्ताल भए पनि राति गाडी चल्दै आएका थिए । संघर्ष समितिको बैठकले धनकुटाका […]

पुरा पढ्नुहोस्
संसद् बैठकमा सिट व्यवस्थापन हुदै

काठमाडौं- संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसद, दर्शक र पत्रकार बस्ने सिट बाँडफाँट गरेको छ। प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय हुने भएकाले सोहीअनुसार सिट बाँडफाँट गरिएको छ। दुवै सभाको संयुक्त बैठकका लागि  प्रतिनिधिसभाको बैठक हल प्रयोग गरिने भएको छ। प्रतिनिधिसभा हलमा संयुक्त बैठक बस्न पुग्ने गरी कुर्सी राखिएको संसद् […]

पुरा पढ्नुहोस्
यसरी गोली प्रहार भएको थियो बलु माथि

भैरहवा- रुपन्देहीको देवदहमा एक जना व्यवसायीको गोली हानी हत्या भएको छ। गोली प्रहारबाट  देवदह ५ खैरेनीका व्यवसायी बशन्त भनिने बलु पौडेलको मृत्यू भएको हो। छातीमा गोली लागेका पौडेलको उपचारकालागि बुटवलको लुम्बिनी अंचल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ। घटना लगत्तै अस्पताल ल्याइएका पौडेललाइ डाक्टरले मृत्त घोषणा गरेका थिए। देबदह २ मा रहेको […]

पुरा पढ्नुहोस्
चितवनलाई आर्थिक राजधानी बनाउने: प्रचण्ड

२१ पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए । प्रचण्डले भने, ‘चितवनमा देशलाई नै […]

पुरा पढ्नुहोस्