काभ्रेमा एक महिनामा दर्जन बढी स्थानमा आगलागी, नियन्त्रण प्रभावकारी भएन

१ चैत, काभ्रे । सुख्खा मौसम सुरु भएपछि काभ्रेको जंगलमा हरेक वर्ष डढेलो लाग्छ । तर डढेलो कसले लगाउँछ भन्ने पहिचान हुन सक्दैन । अघिल्लो वर्ष महाभारत जंगलमा लगातार ३ दिनसम्म डढेलो लाग्दा झन्डै ५० रोपनीभन्दा बढी जंगल क्षेत्र सखाप भयो । जिल्ला वन कार्यालय काभ्रेको तथ्यांकअनुसार महाभारत जंगलको बेथानचोक, फुल्चोकी, च्यासिङखर्कलगायतका स्थानमा हरेक वर्ष […]

पुरा पढ्नुहोस्
चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार

३० फागुन, गुल्मी । गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका-४ का १६ वर्षीय हिमाल दमाई -दर्जी)लाईर् प्रहरीले पक्राउ गरेको छ ।मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार […]

पुरा पढ्नुहोस्
चट्याङ लागेर झापामा एक युवकको मृत्यु

२९ फागुन, झापा । सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक […]

पुरा पढ्नुहोस्
सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घट्ना, दुई जना पक्राउ

२८ फागुन, सप्तरी । सप्तरीमा दिनदिनै सामुहिक बलात्कारका घटना हुन थालेका छन् । दुई दिन यता दुईवटा सामुहिक बलात्कारका घट्ना भएको सार्वजनिक भएको छ । पछिल्लो पटक एक जना दलित युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । १८ बर्षीया उनलाई पाँच जनाको संख्यामा रहेका युवाहरुले जर्वजस्तीकरणी गरेको प्रहरीले बताएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका तीन […]

पुरा पढ्नुहोस्
प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख प्रताप पौडेलले […]

पुरा पढ्नुहोस्
कैलालीमा लागू औषध चरेससहित १ पक्राउ

२६ फागुन, कैलाली । कैलाली प्रहरीले शनिबार बिहान लागू औषध चरेससहित १ जनालाई पक्राउ गरेको छ । सात नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरीबाट जयपृथ्बी नगरपालिका–८, बझाङका पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बोहोरालार्इ प्रहरी कार्यालय, मालाखेतीमा राखिएकाे छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।आरआइटीका […]

पुरा पढ्नुहोस्
हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु सुकुटी सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी […]

पुरा पढ्नुहोस्
तस्करीको साढे ३३ किलो सुन हराएपछि ‘भरिया’ सनमको हत्या

गाडीको डिकीमा मृत अवस्थामा भेटिएका सनम शाक्य सुन तस्करीमा संलग्न भरिया भएको खुलेको छ ।   अपराध महाशाखा र मोरङ प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्यामार्गमा चेकजाँच गर्दा बा १२ च ५९६३ नम्बरको स्कर्पिओ गाडीको डिकीमा म्याट्रेस, त्रिपालले बेरेको अवस्थामा उनको शव भेटिएको छ । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा समन सुन तस्करीमा संलग्न भरिया […]

पुरा पढ्नुहोस्
काठमाडौंमा भूकम्पको धक्का

९ फागुन, काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।खानी […]

पुरा पढ्नुहोस्
घरभित्र मृत फेला परिन् महिला, श्रीमान पक्राउ

२९ माघ, अछाम । अछामको कमलबजार नगरपालिका-२ मानसैनमा घरभित्रै एक महिला मृत अवस्थामा भेटिएकी छन् । मानसैन निवासी ३३ वर्षीया पवित्रा खड्का मृत फेला परेकी हुन् । टाउको र शरिरमा चोट लागेको अवस्थामा शव भेटिएको र अनुसन्धान जारी रहेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घटनाको अनुसन्धानका लागि पवित्राका पति ३५ वर्षीय […]

पुरा पढ्नुहोस्
पूर्वलडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद

२७ माघ, हेटौंडा । गोली प्रहार घटनामा पक्राउ परेका पूर्व लडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद भएको छ । रामबहादुर र उनकी पत्नी वीरमाया मोत्तानलाई प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका क्रममा रामबहादुरको ससुरालीबाट ठुलो परिमाणको हातहतियार तथा बिष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । हेटौंडा १९ वस्तीपुरका शरण गोले समूह र रामबहादुर दम्पतीबीच […]

पुरा पढ्नुहोस्
Scroll Up