ट्रक र ट्याक्सी ठोक्किएर दुईको मृत्यु, १० घाइते

दाङ : लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २६ वर्षीय राममति चौधरी रहेका छन् भने अन्य एक जनाको पहिचान खुलेको छैन । घाइते पाँचजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते पाँच जनाको […]

पुरा पढ्नुहोस्
थन्किएर थोत्रिन्छन् सरकारी सवारीसाधन

काठमाडौं : राज्यको कोष खर्चेर किनिएका सवारीसाधन समयमै लिलाम नगरिँदा त्यसै नष्ट भएर जाने गरेका छन्। ०४६ सालदेखि यातायात व्यवस्था विभागले सरकारी सवारीसाधनको दर्ता सुरु गरेको हो। दर्ता भएका सबै सवारीसाधनको लगतकट्टा नभएको विभागले जनायो। विभागको तथ्यांकअनुसार आव ०७३/७४ मा मात्र देशभर ६ हजार ७७ वटा सरकारी गाडी दर्ता भएका छन्। तीमध्ये ९ सय ३५ […]

पुरा पढ्नुहोस्
ताप्लेजुङमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

२३ कात्तिक, ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा बुधबार आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।फक्ताङ्लुङ–६ निवासी डण्डु शेर्पाको घरमा  आगलागी भएको हो । भान्सा कोठाबाट अचानक सुरु भएको आगोले उनको ढुङ्गा, माटो र काठले बनेको २ तल्ले घर तथा घरभित्र रहेका नगद १५ लाख जलेर नष्ट भएको छ । आगोले यूरो डलर ६ […]

पुरा पढ्नुहोस्
चुनावले इन्धन खपत वृद्वि

काठमाडौं  : सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढ्ने भएकाले पेट्रोलियमको खपत बढ्ने गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अहिले नै सामान्यभन्दा २० प्रतिशतले इन्धन (पेट्रोल, डिजेल र हवाई इन्धन) को माग थपिएको छ । ‘चुनाव नजिकिँदै जाँदा ३० प्रतिशतसम्म माग थपिने प्रक्षेपण छ’, […]

पुरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने

२२ कात्तिक, चितवन । आगामी कात्तिक २५ गते शनिबार नारायणगढ-मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सडकखण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा र्झन सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको […]

पुरा पढ्नुहोस्
ट्रिपरको ठक्कर बाट ३ वर्षीय राम कुमार कँवरको मृत्यु

बनेपा: अरनिको राजमार्गस्थित काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाटमा ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार बिहान बा ४ ख ३२६८ नम्वरको ट्रिपरले ठक्करबाट पाँचखाल–९ का ३ वर्षीय राम कुमार कँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसी महेन्द्र मरासिनीले बताए। घटनापछि स्थानीय र आफन्तहरुले अरनिको राजमार्ग बन्द गराएका छन्। राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यलयबाट थप टोली घटनास्थलमा पुगेको […]

पुरा पढ्नुहोस्
हत्या आरोपी चारजनालाई हेलिकोप्टरबाट ल्याइयो

२२ कात्तिक, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ ।  गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो […]

पुरा पढ्नुहोस्
युक्रेनी नागरिक चरेससहित पक्राउ

काठमाडौं :  अनसुन्धान विभागको प्रहरी टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाण्डौंबाट चरेससहित दुईजना युक्रेनी नागरिक पक्राउ परेको छ । जेट एयर वेजको ६५२ नं को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक पक्राउ परेका हुन् । ४२ वर्षीय वलिकसिल लोलेनकोको सुटकेश चेकजाँच गर्ने क्रममा स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको दुई […]

पुरा पढ्नुहोस्
ट्रकको ठक्करबाट सुनसरीमा एकको मृत्यु

२१ कात्तिक, सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिका–४ मा सोमबार साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर […]

पुरा पढ्नुहोस्
चिसो बढेपछि बेँसी झारिए चौंरीगोठ

२१ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका माथिल्लो भेगमा चिसो बढेसँगै चौंरी र भेंडा गोठ बेंसी झर्न थालेका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला, लेलेप, कालिखोला, पापुङ, याम्पुदिन, पाँचथरको फालोट र इलामको सन्दकपुर, कालापोखरीलगायतका स्थानका चांैरीगोठ धमाधम न्यानो स्थानतर्फ सार्न थालिएको स्थानीयले बताएका छन् । केही दिनदेखि माथिल्लो क्षेत्रमा सामान्य हिमपातसहित अत्यधिक चिसो हुन थालेकाले तल्लो क्षेत्रमा […]

पुरा पढ्नुहोस्