कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

कोरियामा दक्ष कामदार अथवा E7 भिषा कसरि प्राप्त गर्न सकिन्छ, यो कुरा धेरैको कौतुहलताको बिषय बन्दै आएको छ l लगनशीलता ,र मेहनतको प्रतिफल नै भन्नु पर्दछ मेरो अनुभबमा  दक्ष कामदार  E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ l म आफ्ना केहि अनुभब हरुलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गर्दै छु l बिगत १० बर्ष अर्थात […]

पुरा पढ्नुहोस्
जग्गा नहुनेलाई थप दुई लाख दिने प्रस्ताव

जग्गा नहुने भूकम्पपीडितका लागि थप दुई लाख रुपैयाँ अनुदान दिने प्रस्ताव पुनर्निर्माण प्राधिकरणले अघि बढाउने भएको छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरूप दुई लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]

पुरा पढ्नुहोस्
चिया बगान मास्दै किसान

हरियो चियापत्तीले मूल्य नपाएपछि झापाका किसानले चिया बगान मास्न थालेका छन् । केही वर्षयता हरियो चियापत्तीबाट मजदुरको लगानीसमेत उठ्न छाडेपछि उनीहरूले बगान नै मास्न थालेका हुन् । ‘फ्याक्ट्रीले मूल्य नै दिंदैन । सिजनमा ८/१० रुपैयाँ प्रतिकेजीमा हतियो पत्ती बेच्नुपर्छ,’ चिया किसान प्रकाश बुढाथोकीले भने, ‘त्यो मूल्यभन्दा हाम्रो लगानी नै धेरै हुन जान्छ । यसैले बगान […]

पुरा पढ्नुहोस्
दुर्घटनाबाट जोगियो सीता एयरको विमान

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन […]

पुरा पढ्नुहोस्
बाढीको त्रासले ओडारमै बास

हटिया स्याक्सिलाका स्याङ्ला रिन्जिन भोटे घरमै थिए । दिउँसो ४ बजे गाउँ नै हल्लिने गरेर गड्याङगुडुङ सुनियो । एकै छिनमा आकाश कालो भयो । धूलो उड्यो । ‘सुरुमा त के भयो कुनै भेउ नै पाइएन,’ भोटेले भने, ‘त्यसको केही बेरमा कालो लेदोसहितको माटो र पानी बग्न थाल्यो ।’ अनि भोटे लगायतका स्थानीयले बल्ल चाल पाए, […]

पुरा पढ्नुहोस्
ट्रक आपसमा ठोक्किँदा १ को मृत्यु, ५ घाइते

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङमा आइतबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९१९० नम्बरको ट्रक आपसमा ठक्कर खाँदा धादिङ पीडा १ का ४८ वर्षीय केशवप्रसाद सुवेदीको मृत्यु […]

पुरा पढ्नुहोस्
एमाले–माओवादी तालमेलतिर

स्थानीय तह निर्वाचनका लागि जिल्लामा माओवादी केन्द्र र एमालेबीच तालमेल हुने भएको छ । दुवै पार्टी गाउँ, नगरपालिका र वडा तहसम्मका सबै पदमा तालमेल गर्न सहमत छन् । जिल्लाका १२ स्थानीय तहमध्ये २ नगरसहित ७ गाउँपालिका प्रमुखमा एमाले र ३ गाउँपालिका प्रमुखमा माओवादीलाई सघाउने आपसी तयारी छ । ६ उपप्रमुखसहित ९३ वडामध्ये २४ स्थानमा माओवादी […]

पुरा पढ्नुहोस्
देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी

वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको बैठकमा भने सहभागी भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गएका हुन् । बैठकअघि पार्टी सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचानमा सहभागी गराउन संविधान संशोधन विधेयकको परिमार्जित प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराउने भएकाले […]

पुरा पढ्नुहोस्
दुई चरणको निर्वाचनले नवलपरासीमा अन्योल

स्थानीय तहको निर्वाचन दुई चरणमा गरिने सरकार र मधेसी मोर्चाबीचको सहमति लगत्तै दुईवटा प्रदेशमा विभाजित नवलपरासीमा सीमा विवाद सुरु भएको छ । कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने टुंगो नभएपछि अन्योलता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संविधानमा नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिए पनि त्यहाँ रहेका अन्य गाविस (हाल गाउँपालिका)का सिमानाका […]

पुरा पढ्नुहोस्
ओलीलाई मनाउन दाहाल बालकोटमा

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन् । ओली निवास बालकोटमा अहिले दुई शीर्ष नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको थियो ।

पुरा पढ्नुहोस्
Scroll Up