बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील १० मंसिर, राजविराज । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी […]

पुरा पढ्नुहोस्
संचार बिहिन मतदान स्थल

नेपालगन्ज- पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् । माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । […]

पुरा पढ्नुहोस्
चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध

काठमाडौं : सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लष्त संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक […]

पुरा पढ्नुहोस्
प्राविधिक र व्यावसायिक शिक्षा विषयको मास्टर डिग्री अब नेपालमै

९ मंसिर, काठमाडौं  ।  प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ ।  काठमाडाैं विश्वविद्यालय (केयु)अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ । सार्क क्षेत्रका […]

पुरा पढ्नुहोस्
कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

काठमाडौं- मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो […]

पुरा पढ्नुहोस्
७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

८ मंसिर, हुम्ला । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै […]

पुरा पढ्नुहोस्
गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार घुस लिँदालिँदै रंगेहात पक्राउ

५  मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।बसपार्क एरियाको एक होटलमा पैसाको बार्गेनिङ गर्दै गर्दा उनी पक्राउ परेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव एवं प्रवक्ता जीवराज कोइरालाले  बताए । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो […]

पुरा पढ्नुहोस्
चुनावको मुखैमा ४ जिल्लाका सिडिओको रातारात सरुवा

प्रधानमन्त्रीको ठाडो आदेशमा हेरफेर भए सिडिओ र प्रहरी प्रमुख काठमाडौं । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ ।गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको छ ।कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए […]

पुरा पढ्नुहोस्
गोरखाका तीन मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्रै खटिने

गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन । उक्त मतदान केन्द्रहरुमा कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि महिला मात्र खटिनेछन् ।गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी […]

पुरा पढ्नुहोस्
विप्लवका तीन जना जिल्ला सदस्य पक्राउ

काभ्रे । काभ्रेमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार तीन जना जिल्ला सदस्यहरु दिल्लीप्रसाद दुलाल, रामकुमार तामाङ र भिमसेन गौतमलाई पक्राउ गरेको हो । चुनाव बिरोधी गतिविधिहरु गरिरहेकोले उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक -डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी […]

पुरा पढ्नुहोस्