दाङमा वायु गुणस्तर मापन केन्द्र

७ जेठ, घोराही । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुनेछ । त्यसका लागि सवा एक करोड रुपैयाँको मेसिन आइतबार सदरमुकाम घोराही ल्याइएको छ । वातावरण मन्त्रालय वातावरण बिभागसँग भएको सम्झौताअनुसार एक करोड २५ लाख रुपैयाँ लागतको मेसिन रामपुर […]

पुरा पढ्नुहोस्
दमक–७ का वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते

७ जेठ, झापा । जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ । बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको […]

पुरा पढ्नुहोस्
यसरी गरेको रहेछ गोरेले सनम शाक्यको हत्या (भिडियोसहित)

तस्करी गरि ल्याईएको साढे ३३ किलो सुन एकाएक गायब भएपछि सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ समूहले उर्लाबारी – ७ का समन शाक्यलाई दुइ दिनसम्म जंगलमा राखेर मुखमा पटटी कोचेर, करेन्ट लगाई यसरी निर्मम यातना दिएर हत्या गरेको रहेछ । हेर्नुहोस यो भिडियो :

पुरा पढ्नुहोस्
लालझाडीमा ४० जना कुष्ठरोगी फेला

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ । कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनुभयो । कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । उहाँले […]

पुरा पढ्नुहोस्
नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ

२ जेठ, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी […]

पुरा पढ्नुहोस्
कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध निर्वाचित

२ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य  निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले यही जेठ ७ का लागि निर्वाचन मिति तय गरेको थियो । तर हरेक पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि त्यसअगावै निर्वाचन समितिले निर्विरोध  भएको घोषणा गरेकाे हाे। निर्विरोध निर्वाचित कार्यसमितिमा डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज […]

पुरा पढ्नुहोस्
आइतबार उपत्यकामा सार्वजनिक बिदा

२८ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार (३० गते) सार्वजनिक विदा हुने भएको छ ।  रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्
८० लाखमा ७ केजी सुन दिने भन्दै ठग्ने दुई जना समातिए

२८ वैशाख, काठमाडौं । प्रहरीले सुन जस्तो देखिने ७ केजी धातु देखाएर ८० लाख रुपैयाँमा विक्री गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दुरागाउँ–८ घर भइ हाल ललितपुरको हात्तिवन बस्दै आएका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकको फुलपिङ–३ घर भइ हाल ललितपुर बस्दै आएका २७ वर्षीय रमेश बैजु छन् । महानगरीय […]

पुरा पढ्नुहोस्
माइनस तापक्रममा मोदी स्वागतको तयारी

मुक्तिनाथ : बिहीबार बिहान ९ बजे मुक्तिनाथमा एक फिट हिउँ जमेको थियो। त्यतिबेला त्यहाँको तापक्रम माइनस २ डिग्री थियो। बिहानैदेखि हेलिप्याड र स्वागत गेट निर्माण गर्ने भनिए पनि दिउँसो १ बजेमात्रै काम सुरु भयो। बेमौसमी हिमपातका कारण व्यापक चिसो बढे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका लागि स्वागतको तयारी तीव्र रूपमा अघि बढेको छ। मुक्तिनाथ […]

पुरा पढ्नुहोस्
हिन्दू नेताको हत्या गर्ने मेयर एवम् माओवादीका ठूलै नेता काठमाडौंमा पक्राउ

काठमाडौं । हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर एवम् माओवादी केन्द्रका नेता सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् । कटहरिया नगरपालिकाका मेयर कुसवाहलाई प्रहरीले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेष टोलीले हत्यारा कुसवाहलाई पक्राउ गरेको जनाएको छ । हिन्दू युवा संघ पर्साका संस्थापक अध्यक्ष तिवारीको […]

पुरा पढ्नुहोस्
सरकार र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति (भिडियो रिपोर्ट)

सुधिर भण्डारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ र सरकारका प्रतिनिधिहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार मध्यरात भएको सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले आफ्ना […]

पुरा पढ्नुहोस्
Scroll Up