स्याङ्जामा मोटरसाइकल ठोक्किए, १ को मृत्यु, ४ घाइते

२२ जेठ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो । स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ […]

पुरा पढ्नुहोस्
जनकपुरमा करेन्ट लागेर एकैघरका दाजु-भाइको मृत्यु

२२ जेठ, धनुषा । जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने २६ वर्षका सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ ५ बजे आफ्नै घरमा विजुलीको मेसिनरी समान मर्मत गरिरहेको बेला करेन्ट लागेपछि दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो […]

पुरा पढ्नुहोस्
तेल ढुवानी नभएपछि राजधानीमा पेट्रोल अभाव

२१ जेठ, काठमाडौं । भारतीय प्रहरीले चालक कुटपिट गरेको विरोधमा नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि काठमाडौंमा पेट्रोल अभाव देखिएको छ । राजधानीका अधिकांश पेट्रोलपम्प बन्द छन् भने खुलेका पम्पहरुमा उपभोक्ताको लामो लाइन छ । वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले सुरक्षाको माग गर्दै आइतवारदेखि इन्धन ढुवानी रोकेका हुन् । आइताबर काठमाडौंमै पनि […]

पुरा पढ्नुहोस्
विपी राजमार्गमा ठूला सवारी चलाउन दिनु त्रुटीपूर्ण : विज्ञ, सरकार भन्छ– अध्ययन गरेरै दिइएको हो

काठमाडौं । विपी राजमार्गमा ठूला बस सञ्चालनको अनुमति दिने सरकारी निर्णयलाई विज्ञहरुले त्रुटीपूर्ण भनेका छन् । राजमार्ग बन्नुअघि नै यसमा कस्ता र कति सिट क्षमताका सवारी चल्ने भन्ने अध्ययन जापानका इन्जिनियरहरुले गरिसकेकाले हाल आएर केही व्यवसायीको स्वार्थअनुसार सवारी सञ्चालन दिनु वातावरणीय र भौतिक रुपमा पनि त्रुटीपूर्ण हुने उनीहरुको भनाइ छ । वातावरणविद् तथा इन्जिनियर भूषण […]

पुरा पढ्नुहोस्
चितवनको एभरेष्ट पेन्ट उद्योगमा आगलागी, नियन्त्रण प्रयास हुँदै

१६ जेठ, चितवन । भरतपुरको एभरेष्ट पेन्ट उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरापलिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे अागाे लागेको हाे । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए […]

पुरा पढ्नुहोस्
जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु,७ जना घाइते

डडेल्धुरा। आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको […]

पुरा पढ्नुहोस्
किशोरी बलात्कार गर्ने सार्कीलाई सात वर्ष कैद 4 Shares

तेह्रथुम, १४ जेठ । १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद […]

पुरा पढ्नुहोस्
प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट- प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छन्। काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए। साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म […]

पुरा पढ्नुहोस्
शिशु हत्या अभियोगमा आमा पक्राउ

श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकाे वेला  अवैध सम्बन्धबाट बच्चा जन्मियाे तर, जन्मिएको केही समयमै बच्चाको मृत्यु  कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की गंगा ओखेडा शिशु हत्या आरोपमा पक्राउ परेकी छिन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका वेला उनले अवैध सम्बन्धबाट बिहीबार बच्चा जन्माएकी थिइन् । तर, जन्मिएको केही समयमै बच्चाको मृत्यु भएपछि गंगालाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् विदेशमा रहेका […]

पुरा पढ्नुहोस्
चट्टयाङले लागेर डडेल्धुरामा १३ जना घाइते, २ को अवस्था गम्भीर

११ जेठ, डडेल्धुरा । जिल्लाको भित्री प्रदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६, छेलाका २ वटा घरमा बिहीबार साँझ परेका चट्टयाङ लागेर १३ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । पानी र हावाहुरीसँगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय […]

पुरा पढ्नुहोस्
डेढ दशकपछि राजबिराजको विमानस्थलमा उत्रियो विमान

९ जेठ, काठमाडौं । झण्डै डेढ दशकदेखि बन्द सप्तरीको राजबिराज विमानस्थल बिहिबारदेखि सञ्चालनमा आउने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थलमा १५ सय मिटरको रन-वे पिच गर्ने काम दुई वर्षअघि सुरु भएको थियो । करिब ०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल बन्द भएको १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो । १४ वर्षअघि पिच नभएको अवस्थामा रहेको […]

पुरा पढ्नुहोस्
Scroll Up