झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै ,चक्रपथको कोटेश्वर-कलंकी खण्ड

२० कात्तिक, काठमाडौं । चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये […]

पुरा पढ्नुहोस्
दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए ।

Photo Credit : उपराष्ट्रपतिको सचिवालय २३ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन् । आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए । उपराष्ट्रपति पुनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएको उनका […]

पुरा पढ्नुहोस्
पत्रकारलाई प्रवेश निषेध ,राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् टीका

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । उनले राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा पाण्डेलाई सप्तरंगी टीका लगाइदिएकी हुन् राष्ट्रपति भण्डारीले टीका लगाइदिएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइदिइएर कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् । भाइ डेगेन्द्रले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपति भण्डारीसँग […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बहिनीहरुबाट लगाए भाइटीका Photo Credit : प्रधानमन्त्रीको सचिवालय २३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् । चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन […]

पुरा पढ्नुहोस्
टीका लगाउनेहरुको मन्दिर परिसरमा भीड लागेको छ ।

२३ कात्तिक, काठमाडौं । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका छन् । टीका लगाउनेहरुको मन्दिर परिसरमा भीड लागेको छ ।   भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको काम जारी छ । […]

पुरा पढ्नुहोस्
दशैंमा मात्र २० करोडको फूल कारोबार

दशैंमा मात्र २० करोडको फूल कारोबार   ३१ असोज, पोखरा । पोखरामा नेपालीको दशैंमा मात्र २० करोड बराबरको फूलको कारोबार भएको छ । घर सजावटसहित विभिन्न कार्यक्रममा प्रयोग गर्नका लागि फूल किन्नेहरुको संख्या बढ्दो छ । घर आँगन सफा गरेर चटक्क पारिन्छ, अनि फुल रोपेर सजाइन्छ । दशैं नजिकिएसँगै फुल रोपेर बगैंचा सिंगरिन्छ । जग्गा […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

माडौं । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिन्थे । यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका […]

पुरा पढ्नुहोस्
सार्वजनिक भयो श्रीपे

सार्वजनिक भयो श्रीपे  अनलाइनखबर २९ असोज, काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री […]

पुरा पढ्नुहोस्
शीतलहर प्रभावितलाई राहत घोषणा

काठमाडौं : केही दिनयता मधेस-तराईमा बढेको शीतलहरले जनजीवन कष्टकर बनाएको छ । कठ्यांग्रिने चिसोले पूर्वीतराईका विभिन्न जिल्ला नराम्ररी प्रभावित भएका छन् । गरिब परिवार चिसोबाट बच्न परालको ओछ्यान तथा घुरको आगो तापेर बस्न बाध्य छन् । मधेस÷तराईमा परिरहेको तुषारोले गरिब तथा विपन्नलाई सताएको छ । चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । सुत्केरी, बालबालिका, […]

पुरा पढ्नुहोस्
सिरिजङ्घामा आगलागी, १ घर पूर्णक्षति

२४ पुस, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । सिरिजङ्घा गाउँपालिका–१, सिनामका मदन अधिकारीको घरमा आइतबार साँझ आगलागी भएको हो । साँझ ६ बजेतिर अचानक लागेको आगो इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्ररही कार्यालय तेल्लोक जनाएको […]

पुरा पढ्नुहोस्