सुत्केरीको मृत्यु रहस्यमय बन्दै

बर्दिया : बर्दियामा भएको सुत्केरीको मृत्यु रहस्यमय बन्दै गइरहेको छ । घटना भएको तीनसाता बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउँदा घटना रहस्यमय बन्दै गएको हो। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ फुटाहास्थित घरमा मृत्यु भएकी ९ दिनकी सुत्केरी २५ वर्षीया रिता रेग्मी खत्रीको मृत्यु सामान्य नभई रहस्यमय भएकाले हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी […]

पुरा पढ्नुहोस्
‘लालपुर्जा र घर दिनेलाई भोट'

लहान : साउन २७ गते आएको बाढीले लहान नगरपालिका-१ की रेश्मी रामको घर भत्कायो । रेश्मीका चार छोराछोरी र बुहारी भत्केको घरमै रात काट्छन् । जीवनभर दुःख मात्र देखेकी उनलाई अहिले भने स्थानीय तहको चुनावी चर्चाले छोपेको छ । आसपासमा निर्वाचनको रौनक छाएपछि उनी पनि त्यही माहोलमा भिज्दै गएकी हुन् । शुक्रबार आफ्नै भत्केको घरको […]

पुरा पढ्नुहोस्
छ्यापछ्याप्ती अवैध मेडिकल

जाजरकोट : भाइरल ज्वरोको संक्रमणले थलिएपछि त्रिवेणी नलगाड ११ का नरबहादुर ध्यार गाउँनजिकै चौखामा रहेको एक मेडिकलमा गए । औषधि किनेर खाएपछि उनी निको भए तर नजिकै रहेको स्वास्थ्यचौकीमा गएनन् । उनी भन्छन्, ‘सरकारी स्वास्थ्य संस्थाको औषधिले कामै गर्दैन । निजीको औषधिले केही समयमै काम गरिहाल्छ । केही समयअघि छोरी बिरामी भएकी थिई । स्वास्थ्यचौकी […]

पुरा पढ्नुहोस्
लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

मध्यनेपाल (लमजुङ): लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो। दुर्घट्नामा परी मकवानपुर, हेटौँडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए। मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ। लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला […]

पुरा पढ्नुहोस्
गैँडाकोटले पायो स्कुल अवार्ड

गैँडाकोट: नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर दुईमा रहेको गैँडाकोट इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ। ब्रिटिश काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने स्कुल अवार्ड यसवर्ष देशभरबाट २५ वटा विद्यालयले प्राप्त गरेका छन्। नवलपरासी जिल्लाबाट गैँडाकोट स्कुलले मात्र यो अवार्ड प्राप्त गरेको हो। गैँडाकोट स्कुलले शुक्रबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको […]

पुरा पढ्नुहोस्
बंगलादेशको जेलमा रहेका एक नेपालीको उद्धार

काठमाडौं: विगत चार बर्षदेखि बंगलादेशको हिराशतमा रहेका एक नेपालीको उद्धार गरिएको छ। नेपाली दूतावासको प्रयासमा सप्तरीको गम्हरीया प्रवाह-२ का पवन कुमार यावदको उद्धार गरिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। दुई दिन अघि जेलबाट मुक्त गरिएका यादवलाई उनका परिवारको जिम्मा लगाइएको दूतावासले जनाएको छ। दूतावास अनुसार कागजपत्र बिना बंगलादेश प्रवेश गर्ने बेला यादव पक्राउ परेका थिए। […]

पुरा पढ्नुहोस्
एक महिनामा २० फरार पक्राउ

विराटनगरः इलाका प्रहरी कार्यालय (इप्रका) रानीको टोलीले एक महिनाको अवधिमा २० जना फरार प्रतिवादी पक्राउ गरेर अदालतमा बुझाएको छ। प्रहरी निरीक्षक सन्तोश निरौलाले अदालतबाट दोषी ठहर भएर पनि फरार रहेकाहरुलाई पक्राउ गरेर अदालतमा पेश गर्ने गरिएको बताए। उनले भने, ‘धेरै वा थोरै जरिवाना र कैदको सजाय सुनाइएका भए पनि फरार रहेकाहरुलाई पक्राउ गरेर अदालतमा बुझाउने गरिएको […]

पुरा पढ्नुहोस्
विराटनगर जुट मिल्स खाली गर्न सशस्त्रलाई आग्रह

विराटनगर: मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्सको जग्गा निशुल्क रुपमा प्रयोग गर्दै आएको सशस्त्र प्रहरीलाई तत्काल जग्गा खाली गरिदिन मिल्स व्यवस्थापनले आग्रह गरेको छ। तत्काल जग्गा खाली गरेर मिल्स व्यवस्थापनलाई बुझाउनका लागि सशस्त्रलाई आग्रह गरिएको हो। जुट मिल्सको जग्गा र त्यहाँ निर्मित भवन लगायतका भौतिक संरचना २०६५ सालदेखि सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ। जुट […]

पुरा पढ्नुहोस्
गाउँपालिका बजेट : खरको छानो भएका घरमा टिनको छानो

गुल्मी : जिल्लाको दुर्गम क्षेत्रमा रहेको ईस्मा गाउँपालिकाभित्र पर्ने सवै घरमा टिनका छाना लगाइने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षभित्र सवै खरका छाना विस्थापित गर्ने गरी बजेट विनियोजन गरेको छ । विपन्नत तथा आर्थिक स्रोत कमजोर भएका व्यक्तिहरुको पह्चिान गरी टिन उपलव्ध गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ । ‘जनतालाई हाम्रो भर, […]

पुरा पढ्नुहोस्
अलपत्र बालबालिका आफन्तको जिम्मा लगाइयो

सन्धिखर्क : तीन महिना पहिला आमा र एकहप्ता पहिला बुवाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लिल बहादुर पुनलाई जिम्मा लगाइएको छ । सुर्योदय महिला बचत तथा सहकारी संस्थाले संचालनमा ल्याएको सेभ हाउसमा झन्डै ३० घण्टा स्याहार गरी राखिएका ती बालबालिकालाई विभिन्न ब्यक्तिहरुको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिकाका बुबा आफ्नै भाइको मृत्यु भएका कारण […]

पुरा पढ्नुहोस्