ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते

बारा : बाराको पथलैया निजगढ सडकखण्डको दुधौरा खोला नजिक ट्रक दुर्घटना हुदा दुई जनाको मृत्युु भएको छ। भैंसी लोड गरेर निजगढबाट काठमाडौतर्फ हिडेको ना३ख ९०२४ नम्बरको ट्रकले पैदल यात्रुलाई ठक्कर दिई अनियन्त्रित हुँदा पैदल यात्रु र ट्रकमा सवार एक यात्रुको मृत्युु भएको हो । मृत्युु हुनेमा अम्साद अंसारी र पैदल यात्रु महिलाको सनाखत हुन बाकी […]

पुरा पढ्नुहोस्
‘हाम्रै भोटले जितेर हाम्रै बस्तीमा डोजर चलाउँछन्’

सुकुम्बासीको डर काठमाडौं : हिमाली तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ। यतिबेला बस्तीका प्रत्येकजसो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन्। प्रत्याशीका फोन उठाउन स्थानीयलाई भ्याइनभ्याइ छ। बस्तीकी ललिता तामाङ भन्छिन्, ‘हाम्रो नम्बर उनीहरूले कसरी पाए, थाहा छैन। तर, एसएमएस र फोन निरन्तर आइरहेको […]

पुरा पढ्नुहोस्
श्रीमती को हत्य गरि श्रीमान जेल

नन्दिका राई, चिउरिड़ाडा ९ खोटाङ्ङ् स्थित राजमया राईलाई आफ्नै श्रीमान कुमार राईले खुकूरी प्रहार गरी गत २० तारिक का दिन आफ्नै घरमा खुकूरी प्रहार गरी हत्या गरेको छ हत्या गरी हत्यारा हातमा खुकुरी बोकी जिल्ला प्रहरी थानामा आफै पुगेका थिए | हत्यारा राईले जहिलै श्रीमती लाइ माद्क पदार्थ सेवन गरि कुट्ने पिट्ने मार्न खोज्ने गर्दथे […]

पुरा पढ्नुहोस्
चितुवाको आक्रमणबाट महिला घाईते

बर्दिया: भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्र्तराष्ट्रिय खाता जैविकमार्गमा अवस्थित दलित महिला सामुदायिक बनमा खर काट्न गएकी एक महिलालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ। बर्दियाको मधुवन नगरपालिका वार्ड नम्वर ३ निवासी ४३ वर्षिया विष्णु वुढाथोकीलाई खरकाट्ने क्रममा जैविकमार्ग अन्र्तगत खाता संरक्षित क्षेत्रमा रहेको चितुवाले आक्रमण गर्दा घाईते बनाएको बर्दिया […]

पुरा पढ्नुहोस्
ढुंगा कुट्ने वृद्धा भन्छिन्, ‘भोट के मा हाल्छु, थाहा छैन’

सिन्धुलीमाडी: आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेको छ। बजारको नजिकबाट ग्वाङ खोला बग्छ। दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ। पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ। दलका झण्डा, ब्यानर र तुलले उत्सव भइरहेको पो छ कि भन्ने झल्को दिन्छ। वातस्वमा यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को तात्दै गएको […]

पुरा पढ्नुहोस्
कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा

१ मंसिर, काठमाडौं । कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् । गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा […]

पुरा पढ्नुहोस्
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ: बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको […]

पुरा पढ्नुहोस्
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जितपुर- एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर […]

पुरा पढ्नुहोस्
बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। […]

पुरा पढ्नुहोस्
माइत आएकी छोरी र दुई नातिनीको बाबु द्वारा हत्या

रोल्पा : रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ। रोल्पा नगरपालिका-७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी […]

पुरा पढ्नुहोस्
पाँच केजी चाँदी र ३० केजी गाँजासहित चार जना पक्राउ

वीरगन्ज : वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहनासहित दुई जना महिलालाई पक्राउ गरेको छ। भारतको रक्सौलबाट अवैध रुपमा चाँदी लिएर आउदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पाँच केजी चाँदीका गरगहनासहित रौतटहको चन्द्रपुर नगरपालिका ४ की ३३ वर्षीया दिपिका विश्वकर्मा र २२ वर्षीया राधिका विश्वकर्मालाई पक्राउ गरेको हो।   उनीहरुको साथबाट चाँदीका […]

पुरा पढ्नुहोस्
Scroll Up