निर्माणधीन झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि […]

पुरा पढ्नुहोस्
बर्सेनि शीतलहरको पिरलो, पूर्वतयारी शून्य

राजविराज- सप्तरी सदरमुकाम राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासस्थलमा सोमबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बृहत् बैठकले शीतलहरबाट जोगिन कम्बल, ब्ल्यांकेटलगायतका लुगा व्यवस्थापन गर्न जिल्लास्थित विभिन्न गैरसरकारी संस्था र दातृ निकायलाई गुहार्ने निर्णय ग¥यो । त्यस्तै जिल्ला वन कार्यालयलाई आवश्यक दाउरा व्यवस्थापन गर्न भनियो भने जनस्वास्थ्यलगायतका सरोकारवालालाई जनचेतना फैलाउन आग्रह गर्ने भनी निर्णय पुस्तिकामा लेखियो । तराईका […]

पुरा पढ्नुहोस्
काभ्रेको पात्लेखेतमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास प्रहार

बनेपा : काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन […]

पुरा पढ्नुहोस्
दुर्घटनामा वडा सदस्यको मृत्यु

८ पुस, पोखरा । कास्कीको मादीस्थित भाचोकमा बस पल्टिँदा वडा सदस्यको ज्यान गएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको ज्यान गएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत […]

पुरा पढ्नुहोस्
तीन म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा

४ पुस, नेपालगन्ज । बाँकेको नरैनापुर-५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ । इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो । किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् […]

पुरा पढ्नुहोस्
कांग्रेस महासमिति बैठकको तयारी सुरु

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार अन्नपूर्णसँग कुरा गर्दै सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले […]

पुरा पढ्नुहोस्
मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

लहान-  पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर […]

पुरा पढ्नुहोस्
विजय र्‍यालीमा हिँडेका एमाले कार्यकर्ता ट्याक्टर दुर्घटना परि २५ घाइते, ४ जनाको अवस्था गम्भीर

धनगढी- कञ्चनपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभामा निर्वाचित एमाले नेता नरबहादुर धामीको विजयी र्‍यालीमा हिँडेका कार्यकर्ता चढेको ट्याक्टर पल्टिँदा २५ जना घाइते भएका छन्। से १ त २३६७ नम्बरको ट्रयाक्टर गुलरिया जाने क्रममा ब्रेक फेल भई कलुवापुर नजिक जंगलमा दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया लगिएको […]

पुरा पढ्नुहोस्
ट्रिफर दुर्घटना, चालकसहित दुई म्यादी प्रहरीको मृत्यु

हेटौंडा : मकवानपुरको भिमफेदी गाउँपालिका ९ चुनियाँ डाँडामा ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ५९१८ नम्बरको ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई महिला म्यादी प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जानकारी गराएको छ । थाहा नगरपालिकाका १ का ५० वर्षीया चालक शेरबहादुर गोपाली, म्यादी प्रहरी हेटौंडा ४ की लक्ष्मी […]

पुरा पढ्नुहोस्
ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालक पक्राउ

ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए। उनीहरूले […]

पुरा पढ्नुहोस्
स्वास्थ्य चौकीलाई एक करोडको जग्गा दान

राजविराज : सप्तरीको एक दम्पत्तीले गाउँमा स्वास्थ्य चौकी बनाउन करिब एक करोड रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। कंकालिनी हनुमाननगर नगरपालिका  ४ मधवापुरस्थित पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र सन्जु झाले सात कटठा जग्गा दान गरेका हुन्। दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै जग्गादाता शैलेन्द्रचन्द्र झाले सामाजिक […]

पुरा पढ्नुहोस्
Scroll Up