धादिङका १४ चेपाङ चुनावी मैदानमा

धादिङ – धादिङका १४ जना चेपाङ बैशाख ३१ गते हुने स्थानीय तहको चुनावी मैदानमा उत्रिएका छन् । सिमान्तकृत चेपाङ समुदायबाट यत्तिधेरै व्यक्तिहरूले उम्मेदवार बन्ने अवसर पाएको यो पहिलो पटक हो । यस अघि भएको संविधान सभाको निर्वाचनमा २ जना समानुपातिक उम्मेदवार थिए । ‘पहिला चेपाङले अवसर नै पाएन, अहिले बल्ल अवसर आएको छ, सबैको सहयोग […]

पुरा पढ्नुहोस्
Scroll Up