घोचोले घोचेर विदेशबाट फर्किएको युवकको हत्या

बर्दिबास : वैदेशिक रोजगारीबाट फर्केका महोत्तरी गाँउपालिका वडा नम्बर १ पर्साका २३ वर्षीय युवक नजाम नदाफको घोचोले घोचेर निर्ममतापूर्व हत्या भएको छ। गाँउ नजिकैको कुटमेश्वरी नदी किनारको बाँधमा नदाफको शव आइतबार फेला परेको हो । नदाफ शनिबार साँझ घरबाट निस्किएका थिए । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछि क्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट कुकुर मगाएर घटनास्थल वरीवरीको […]

पुरा पढ्नुहोस्
जनकपुर सडकखण्डमा शव फेला

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको […]

पुरा पढ्नुहोस्
राजधानीमै सीआईबीको नक्कली कार्यालय ! ठगिए दर्जनौं

४ असार, काठमाडौं । सीआईबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आफूलाई सीआईबीका डीएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरुबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सीआईबीकी एसएसपी मीरा […]

पुरा पढ्नुहोस्
हामीलार्इ कसले दिन्छ आड ?

भूकम्पपीडित भए पनि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, बडघरेका तीन भाइसँग’भूकम्पपीडित परिचयपत्र’ छैन । परिचयपत्र नभएकैले गाउँका सबैजसो भूकम्पपीडितले सरकारसँग तीन लाख रुपैयाँको अनुदान सम्झौता गर्दा पनि यी तीन भाइ भने अछूतो रहे । कारण थियो, लालपुर्जा नहुनु । आफूसँग भएको जमिन एक दशकअगाडि ऋण तिर्न नसकेर बेच्नु परेपछि यी तीन भाइ भूमिहीन भएका छन् । जसलाई […]

पुरा पढ्नुहोस्
एसईईमा ६८ बर्षे दुर्गे कामीलाई ‘डी’ ग्रेड

स्याङ्जा : शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षामा सहभागी मध्ये स्याङ्जाका सबैभन्दा जेष्ठ ६८ बर्षे दुर्गे कामीले ‘डी’ ग्रेड प्राप्त गर्नुभएको छ। कालाभैरव माध्यमिक विद्यालयका नियमिततर्फका परीक्षार्थी कामीले १ दशमलव २ जीपीए ल्याएर डी ग्रेड प्राप्त गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो। फेदिखोला गाउँपालिका अन्र्तगत कालाभैरब माध्यमिक विद्यालयका नियमित छात्र कामी ४ कक्षादेखिदेखि सोही […]

पुरा पढ्नुहोस्
दूध बोक्‍ने पिकअप भ्‍यानको ठक्करबाट १० वर्षीय बालकको मृत्‍यु

बाघचौर: सल्‍यानको ढौरचौरमा दूध बोक्‍ने पिकअप भ्‍यानले १० वर्षीय बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ। ए १ च १५४१ नम्बरको टिपरले ढौरतौल गाउँपालिका वडा नम्बर १को मोखला बजारमा ठक्कर दिएको हो। बालकको मृत्‍यु भएपछि पीडित परिवार र स्थानीयले दिउँसो २ बजेदेखि सडक ठप्प पारेका छन्। उनीहरुले भ्यानमा डेरीका लागि ल्‍याइएको दूधका प्याकेट फ्याँकिदिएका […]

पुरा पढ्नुहोस्
जबरजस्ती करणीपछि हत्या

सन्धिखर्क : अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका १ चिदीका निवासी २२ वर्षीया सुमित्रा कुमालको जबरजस्ती करणीपछि हत्या भएको छ । सन्धिखर्क २ भद्रीखोला निवासी बर्ष २२ को रमेश बादीले गुल्मी जिल्ला र अर्घाखाँचीको सिमाना चिदीकाको केदुवा खोलामा सुमित्रालाई जबरजस्ती करणी गरी शक्त घाइते बनाएका थिए । घाइते सुमित्राको उपचारको क्रममा पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय […]

पुरा पढ्नुहोस्
आफ्नै भतिजीसँग निर्वस्त्र सुत्थे महात्मा गान्धी ! भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक छ… ।

भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्, विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाए ।त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो । तर, उनको जिवनको भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक रहेछ । बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी :- नेकेड एम्बिसनमा महात्मा […]

पुरा पढ्नुहोस्
कतै धान रोपाई त कतै काट्ने चटारो

परासी– भौगोलिक रुपमा तिन तहमा विभाजित नवलपरासीमा कतै धान रोपाई भइरहेको छ भने कतै धान काट्ने तयारी भएको छ । प्रदेश नम्बर ५ को मधेस क्षेत्रका किसानहरु धान रोपाईमा ब्यस्त छन् भने प्रदेश नम्बर ४ नवलपुर क्षेत्रमा चैते धान काट्ने तयारीमा जुटेका छन् । नेपाल सरकारको बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत अनुदान पाएका करीब  १०० […]

पुरा पढ्नुहोस्
काल जित्दै दुर्गमका आमा

जेष्ठ ३०, २०७४- सबैभन्दा गरिब बस्ने जिल्लाको परिचय पाएको बाजुरामा स्वास्थ्य संस्था छन् । तर, विरामीले सहज उपचार सेवा पाउन कठिन छ । बजेट आउँछ । तर, सदुपयोग हुँदैन । मानव विकास प्रतिवेदन २०१५ अनुसार ६४ प्रतिशत बाजुराको जनसंख्या गरिबीको रेखामुनी  छन् । नेपालीको औषत आयू ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयू ५९ दशमलव […]

पुरा पढ्नुहोस्
आर्थिक अभावले पढाइ छुट्यो

आर्थिक अभावले विद्यालय जानबाट वञ्चित सोरु गाउँपालिका-३ भिई गाउँका एक दलित घरका ८ जना बालबालिकामध्ये १३ वर्षीया नानी कुमाल, ११ वर्षीया सभी कुमाल, ९ वर्षीय रमला कुमाल, ७ वर्षीया राजेन्द्र कुमाल, ५ वर्षीय रन्ज कुमाल, ४ वर्षीय सुर कुमाल र नानी कुमालले बोकेको एक वर्षीय भाइ निसान कुमाल । तस्बिर : जीवन सेजुवाल भिई (मुगु) […]

पुरा पढ्नुहोस्
Scroll Up