विजय र्‍यालीमा हिँडेका एमाले कार्यकर्ता ट्याक्टर दुर्घटना परि २५ घाइते, ४ जनाको अवस्था गम्भीर

धनगढी- कञ्चनपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभामा निर्वाचित एमाले नेता नरबहादुर धामीको विजयी र्‍यालीमा हिँडेका कार्यकर्ता चढेको ट्याक्टर पल्टिँदा २५ जना घाइते भएका छन्। से १ त २३६७ नम्बरको ट्रयाक्टर गुलरिया जाने क्रममा ब्रेक फेल भई कलुवापुर नजिक जंगलमा दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया लगिएको […]

पुरा पढ्नुहोस्
ट्रिफर दुर्घटना, चालकसहित दुई म्यादी प्रहरीको मृत्यु

हेटौंडा : मकवानपुरको भिमफेदी गाउँपालिका ९ चुनियाँ डाँडामा ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ५९१८ नम्बरको ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई महिला म्यादी प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जानकारी गराएको छ । थाहा नगरपालिकाका १ का ५० वर्षीया चालक शेरबहादुर गोपाली, म्यादी प्रहरी हेटौंडा ४ की लक्ष्मी […]

पुरा पढ्नुहोस्
ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालक पक्राउ

ड्यूटीमा रहेका बेला ट्राफिक प्रहरीलाई घुस दिने ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न प्रलोभनमा पारेर घुस दिन प्रयास गरेका ७ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रन्जितकारले जानकारी दिए। पक्राउ पर्नेमा २ जना कार चालक, २ जना बस चालक, २ जना स्कुटर र १ जना मोटरसाइकल चालक रहेको उनले बताए। उनीहरूले […]

पुरा पढ्नुहोस्
स्वास्थ्य चौकीलाई एक करोडको जग्गा दान

राजविराज : सप्तरीको एक दम्पत्तीले गाउँमा स्वास्थ्य चौकी बनाउन करिब एक करोड रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। कंकालिनी हनुमाननगर नगरपालिका  ४ मधवापुरस्थित पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र सन्जु झाले सात कटठा जग्गा दान गरेका हुन्। दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै जग्गादाता शैलेन्द्रचन्द्र झाले सामाजिक […]

पुरा पढ्नुहोस्
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, छ जना घाइते

बारा : बाराको पथलैया निजगढ सडकखण्डको दुधौरा खोला नजिक ट्रक दुर्घटना हुदा दुई जनाको मृत्युु भएको छ। भैंसी लोड गरेर निजगढबाट काठमाडौतर्फ हिडेको ना३ख ९०२४ नम्बरको ट्रकले पैदल यात्रुलाई ठक्कर दिई अनियन्त्रित हुँदा पैदल यात्रु र ट्रकमा सवार एक यात्रुको मृत्युु भएको हो । मृत्युु हुनेमा अम्साद अंसारी र पैदल यात्रु महिलाको सनाखत हुन बाकी […]

पुरा पढ्नुहोस्
'हाम्रै भोटले जितेर हाम्रै बस्तीमा डोजर चलाउँछन्'

सुकुम्बासीको डर काठमाडौं : हिमाली तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ। यतिबेला बस्तीका प्रत्येकजसो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन्। प्रत्याशीका फोन उठाउन स्थानीयलाई भ्याइनभ्याइ छ। बस्तीकी ललिता तामाङ भन्छिन्, ‘हाम्रो नम्बर उनीहरूले कसरी पाए, थाहा छैन। तर, एसएमएस र फोन निरन्तर आइरहेको […]

पुरा पढ्नुहोस्
श्रीमती को हत्य गरि श्रीमान जेल

नन्दिका राई, चिउरिड़ाडा ९ खोटाङ्ङ् स्थित राजमया राईलाई आफ्नै श्रीमान कुमार राईले खुकूरी प्रहार गरी गत २० तारिक का दिन आफ्नै घरमा खुकूरी प्रहार गरी हत्या गरेको छ हत्या गरी हत्यारा हातमा खुकुरी बोकी जिल्ला प्रहरी थानामा आफै पुगेका थिए | हत्यारा राईले जहिलै श्रीमती लाइ माद्क पदार्थ सेवन गरि कुट्ने पिट्ने मार्न खोज्ने गर्दथे […]

पुरा पढ्नुहोस्
चितुवाको आक्रमणबाट महिला घाईते

बर्दिया: भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्र्तराष्ट्रिय खाता जैविकमार्गमा अवस्थित दलित महिला सामुदायिक बनमा खर काट्न गएकी एक महिलालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ। बर्दियाको मधुवन नगरपालिका वार्ड नम्वर ३ निवासी ४३ वर्षिया विष्णु वुढाथोकीलाई खरकाट्ने क्रममा जैविकमार्ग अन्र्तगत खाता संरक्षित क्षेत्रमा रहेको चितुवाले आक्रमण गर्दा घाईते बनाएको बर्दिया […]

पुरा पढ्नुहोस्
ढुंगा कुट्ने वृद्धा भन्छिन्, 'भोट के मा हाल्छु, थाहा छैन'

सिन्धुलीमाडी: आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेको छ। बजारको नजिकबाट ग्वाङ खोला बग्छ। दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ। पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ। दलका झण्डा, ब्यानर र तुलले उत्सव भइरहेको पो छ कि भन्ने झल्को दिन्छ। वातस्वमा यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को तात्दै गएको […]

पुरा पढ्नुहोस्
कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा

१ मंसिर, काठमाडौं । कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् । गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा […]

पुरा पढ्नुहोस्