मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक

टिकट वितरणमा संस्थापन पक्षले मनपरी गरेको नेपाल पक्षको आरोप ५ असोज, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक आज काठमाडौंमा बस्दैछ । अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा हुनेछ । शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले […]

पुरा पढ्नुहोस्
सिरहा नगरपालिकामा दाजुले जिते, भाइ पराजित

४ असोज, सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार रहेका दाजु-भाइमध्ये दाजु विजयी भएका छन् । सिरहा नगरपालिका २ मा दाजु दीपक यादव एमालेबाट र भाइ राकेश यादवले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । यसमध्ये एमालेका उम्मेदवार दीपक यादव आफ्नै भाइलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । दाजु दीपकले […]

पुरा पढ्नुहोस्
‘जुम्ल्याहा’ उपमहानगरमा मतगणना जारी, सिमरामा एमालेको अग्रता

बारा– बाराको दुवै उपमहानगरपालिकामा मतगणना जारी छ । सिमरा जितपुर उपमहानगरपालिकामा केहीबेरअघिबाट मात्रै मतगणना सुरु भएको हो ।  यो उपमहानगरमा भएको मतगणनामा प्रारम्भिक चरणमा एमालेले अग्रता लिएको छ । सिमरा जीतपुरको १र २४ वडाबाट गणना सुरु गरिएको हो । जसमा मेयरका उम्मेदवारले २७५, कांग्रेसले २१६ र माओवादी केन्द्रले १८६ मत ल्याएका छन् । त्यसैगरी कलैया उपमहानगरमा […]

पुरा पढ्नुहोस्
जनकपुरमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं

दुवै पक्षको जित्ने दाबी २९ भदौ, जनकपुरधाम । कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । मैथिली सभ्यताको मुहान जनकपुरधाममा स्थानीय तह निर्वाचनको पारो चढेको छ । सबै दलका नेता/कार्यकर्ता घरदैलो र आमसभाहरुमा व्यस्त छन् । त्यसमा पनि, […]

पुरा पढ्नुहोस्
युवकको मृत्यु भएपछि माओवादी र राजपाबीच तनाव

ना ५ त १०९० नम्बरको ट्याक्टर चुनाव प्रचारका लागि प्रयोग गर्दा दुर्घटना भएको र युवकको ज्यान गएको प्रहरीले जनाएको छ। राजपाले भने माओवादी कार्यकर्ताले आक्रमण गरी हत्या गरेको भन्दै छानबिनको माग गरेको छ। राजपा नेपालका प्रवक्ता सन्तोषकुमार मेहताले विज्ञप्ती निकालेर घटनाको छानबिन र दोषिलाई कार्बाहीको माग गरेका छन्। रापजा नेपालले मृतकका बाबु राजेन्द्र पटेललाई समेत […]

पुरा पढ्नुहोस्
सप्तरी पुगेर देउवाले भने- सबैथोक हुन्छ तर, कांग्रेसलाई जिताउनुस्

२७ भदौ, सप्तरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका माग सम्बोधन गरी अधिकार प्रत्याभूत गराउने तथा मधेस समस्या समाधानका लागि नेपाली कांग्रेसलाई जिताउन सप्तरीका जनतालाई आग्रह गरेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावको प्रचारका लागि आज तराई झरेका प्रधानमन्त्री देउवाले सप्तरीका दुई स्थानमा अयोजित चुनावी सभामा बोल्दै […]

पुरा पढ्नुहोस्
एमालेले भन्यो– मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत

जिल्ला न्यायाधीशहरुको सरुवा गरिए प्रतिवाद गर्ने चेतावनी २६ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिएको छ । अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत […]

पुरा पढ्नुहोस्
माधव नेपाललाई मधेशका किसानले भने ‘बाँध बाध्नेलाई चुनाव जिताउँछौं ’

बर्दिबास : गाउँमा भोट माग्न जाने सबै उमेदवारलाई पशुपतिनगरका ६९ बर्षीय विल्टु साह दुई हात जोड्दै भन्छन्, ‘भोट हजुरलाई नै दिन्छु । रातु खोलाले खेत कटान गरेको हेर्न हिड्नुहोस् । जसले रातु खोलामा पक्की तटबन्ध बनाउछ हामी उसैलाई भोट दिन्छौं ।’ मत माग्न गाउँ पुगेका एमाले पार्टी बर्दिबास नगरपालिकाका मेयरका उमेदवार सुरेश बहादुर राउतका लागि भोट […]

पुरा पढ्नुहोस्
उपप्रधानमन्त्री महरा र ग्वाङन्दोङ प्रान्तका गर्भरबीच भेटवार्ता

काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुईले शिष्टाचार भेट गरेका छन्। गर्भनर मा आइतबार दिउँसो महरा बसेको होटल ह्रवाइट स्वानमा पुगेर महरासँग भेटवार्ता गरेका हुन् भेटमा ग्वाङन्दोङ प्रान्तको आर्थिक एवम् ऐतिहासका विषयमा जानकारी गराएका छन्। भेटमा उपप्रधानमन्त्री महराले चीनसँगको व्यापारमध्ये ग्वाङन्दोङ प्रान्तले ६० प्रतिशत ओगटेको भन्दै सहकार्य गर्दै […]

पुरा पढ्नुहोस्
लामखुट्टे भगाउने देखि चुलो बनाइदिने सम्मका प्रतिबद्धता

राजविराज- भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न  त मधेसवादी राष्ट्रिय अजेन्डाको ।  ‘यो नगरको स्वरूप फेर्न सक्ने खाका मसँग […]

पुरा पढ्नुहोस्
यसकारण चितवनबाट चुनाव लड्दै दाहाल

भरतपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा गृहजिल्ला चितवनबाट चुनाव लड्ने खुलासा गरेका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेसँगै वातावरण बनाएको भए पनि उनले शुक्रबार चितवन आएर उक्त घोषणा गरेका हुन् । ‘समग्र देशको अनुभवलिएर चितवन आउँदैछु’, उनले भने, ‘राष्ट्रिय राजनीतिमा मैले खेलेको भूमिकाको जनताले मूल्यांकन गर्नेछन् भन्ने विश्वास गरेको छु ।’ प्रेस सेन्टर […]

पुरा पढ्नुहोस्
Scroll Up