बर्दिबासमा कांग्रेस माओवादी कडा टक्कर

महोत्तरी : महोत्तरीको बर्दिबास नरगपालिकाको मतपरणाम रोचक बन्दै गएको छ । यहाँ नेपाली कांग्रेस र माओवादीका मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । तीनदिनसम्म कांग्रेको अग्रता रहेको यस नगरमा बिहीबार बेलुकाबाट माओवादीका उम्मेदवारले अग्रता बनाएका छन् । बर्दिवास नगरपालिकाको मेयर उपमेयरको पछिल्लो मत परिणाम अपडेट माओवादी केन्द्र : ६२६०/६१०५ नेपाली कङग्रेस : ५९३० /४८१५ एमाले : […]

पुरा पढ्नुहोस्
रौतहटको परोहा नगरमा कांग्रेस विजयी

५ असोज, रौतहट । जिल्लाको परोहा नगरपालिमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका शेष वकिलले ६३३० मत र उपमेयरमा सुगन्धी गिरिले ६०९८ मत ल्याएर विजयी भएका हुन् । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् । उनीहरुका प्रतिद्वन्दी माओवादी केन्द्रका मेयरका उम्मेदवार अरुण जयसवालले ४०७७ र उपमेयर पुनम देवीले ३९५७ […]

पुरा पढ्नुहोस्
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक

टिकट वितरणमा संस्थापन पक्षले मनपरी गरेको नेपाल पक्षको आरोप ५ असोज, काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक आज काठमाडौंमा बस्दैछ । अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा हुनेछ । शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले […]

पुरा पढ्नुहोस्
सिरहा नगरपालिकामा दाजुले जिते, भाइ पराजित

४ असोज, सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार रहेका दाजु-भाइमध्ये दाजु विजयी भएका छन् । सिरहा नगरपालिका २ मा दाजु दीपक यादव एमालेबाट र भाइ राकेश यादवले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । यसमध्ये एमालेका उम्मेदवार दीपक यादव आफ्नै भाइलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । दाजु दीपकले […]

पुरा पढ्नुहोस्
‘जुम्ल्याहा’ उपमहानगरमा मतगणना जारी, सिमरामा एमालेको अग्रता

बारा– बाराको दुवै उपमहानगरपालिकामा मतगणना जारी छ । सिमरा जितपुर उपमहानगरपालिकामा केहीबेरअघिबाट मात्रै मतगणना सुरु भएको हो ।  यो उपमहानगरमा भएको मतगणनामा प्रारम्भिक चरणमा एमालेले अग्रता लिएको छ । सिमरा जीतपुरको १र २४ वडाबाट गणना सुरु गरिएको हो । जसमा मेयरका उम्मेदवारले २७५, कांग्रेसले २१६ र माओवादी केन्द्रले १८६ मत ल्याएका छन् । त्यसैगरी कलैया उपमहानगरमा […]

पुरा पढ्नुहोस्
जनकपुरमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं

दुवै पक्षको जित्ने दाबी २९ भदौ, जनकपुरधाम । कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । मैथिली सभ्यताको मुहान जनकपुरधाममा स्थानीय तह निर्वाचनको पारो चढेको छ । सबै दलका नेता/कार्यकर्ता घरदैलो र आमसभाहरुमा व्यस्त छन् । त्यसमा पनि, […]

पुरा पढ्नुहोस्
युवकको मृत्यु भएपछि माओवादी र राजपाबीच तनाव

ना ५ त १०९० नम्बरको ट्याक्टर चुनाव प्रचारका लागि प्रयोग गर्दा दुर्घटना भएको र युवकको ज्यान गएको प्रहरीले जनाएको छ। राजपाले भने माओवादी कार्यकर्ताले आक्रमण गरी हत्या गरेको भन्दै छानबिनको माग गरेको छ। राजपा नेपालका प्रवक्ता सन्तोषकुमार मेहताले विज्ञप्ती निकालेर घटनाको छानबिन र दोषिलाई कार्बाहीको माग गरेका छन्। रापजा नेपालले मृतकका बाबु राजेन्द्र पटेललाई समेत […]

पुरा पढ्नुहोस्
सप्तरी पुगेर देउवाले भने- सबैथोक हुन्छ तर, कांग्रेसलाई जिताउनुस्

२७ भदौ, सप्तरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका माग सम्बोधन गरी अधिकार प्रत्याभूत गराउने तथा मधेस समस्या समाधानका लागि नेपाली कांग्रेसलाई जिताउन सप्तरीका जनतालाई आग्रह गरेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावको प्रचारका लागि आज तराई झरेका प्रधानमन्त्री देउवाले सप्तरीका दुई स्थानमा अयोजित चुनावी सभामा बोल्दै […]

पुरा पढ्नुहोस्
एमालेले भन्यो– मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत

जिल्ला न्यायाधीशहरुको सरुवा गरिए प्रतिवाद गर्ने चेतावनी २६ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिएको छ । अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत […]

पुरा पढ्नुहोस्
माधव नेपाललाई मधेशका किसानले भने ‘बाँध बाध्नेलाई चुनाव जिताउँछौं ’

बर्दिबास : गाउँमा भोट माग्न जाने सबै उमेदवारलाई पशुपतिनगरका ६९ बर्षीय विल्टु साह दुई हात जोड्दै भन्छन्, ‘भोट हजुरलाई नै दिन्छु । रातु खोलाले खेत कटान गरेको हेर्न हिड्नुहोस् । जसले रातु खोलामा पक्की तटबन्ध बनाउछ हामी उसैलाई भोट दिन्छौं ।’ मत माग्न गाउँ पुगेका एमाले पार्टी बर्दिबास नगरपालिकाका मेयरका उमेदवार सुरेश बहादुर राउतका लागि भोट […]

पुरा पढ्नुहोस्