सहमतिपछि राजनीतिमा नयाँ मोड: उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको बताएका छन् । राप्रपा मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मोर्चासँग भएको समझदारी इमान्दारी पूर्वक कार्यान्वयन भए मुलुकमा रहेको लामो समयदेखिको गतिरोध अन्त्य भई राजनीतिक निकासको कोशे ढुंगा साबित हुने बताए । संबिधान निर्माणको क्रममा असन्तुष्ट […]

पुरा पढ्नुहोस्
देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी

वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको बैठकमा भने सहभागी भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गएका हुन् । बैठकअघि पार्टी सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचानमा सहभागी गराउन संविधान संशोधन विधेयकको परिमार्जित प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराउने भएकाले […]

पुरा पढ्नुहोस्
ओलीलाई मनाउन दाहाल बालकोटमा

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन् । ओली निवास बालकोटमा अहिले दुई शीर्ष नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको थियो ।

पुरा पढ्नुहोस्
Scroll Up