एमाले कालिका नगर कमिटीको घोषणा पत्र सार्वजनिक देशैभर एमालेको विजय सुनिश्चित – नेता पाण्डे

खोलेसिमल, चितवन २५ बैसाख । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले यसपटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले देशैभर विजय हुने सुनिश्चित रहेको बताएका छन् । एमालेको राष्ट्रियता र विकासको अग्रगामी नीतिका कारण स्थानीय निर्वाचनमा भारी बहुमतका साथ एमाले विजय हुने उनले बताए । नेकपा एमाले कालिका नगर कमिटीले आज कालिका ६ क्लवचोकमा आयोजना गरेको […]

पुरा पढ्नुहोस्
जेठ १५ मा कामचलाउ बजेट ल्याउन तीन दल सकारात्मक

२५ बैशाख, काठमाडौं । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार अबेर भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो […]

पुरा पढ्नुहोस्
राप्रपा बाहिरिँदा गच्छदारलाई लट्री : तीन मन्त्रालयसहित आज सरकारमा सहभागी हुँदै

काठमाडौं, बैशाख २५– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सरकारमा जाने निश्चित भएको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिअनुसार गच्छदारले उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने छन् । यसको साथै पार्टीले संस्कृति तथा […]

पुरा पढ्नुहोस्
एमाले–माओवादी तालमेलतिर

स्थानीय तह निर्वाचनका लागि जिल्लामा माओवादी केन्द्र र एमालेबीच तालमेल हुने भएको छ । दुवै पार्टी गाउँ, नगरपालिका र वडा तहसम्मका सबै पदमा तालमेल गर्न सहमत छन् । जिल्लाका १२ स्थानीय तहमध्ये २ नगरसहित ७ गाउँपालिका प्रमुखमा एमाले र ३ गाउँपालिका प्रमुखमा माओवादीलाई सघाउने आपसी तयारी छ । ६ उपप्रमुखसहित ९३ वडामध्ये २४ स्थानमा माओवादी […]

पुरा पढ्नुहोस्
सहमतिपछि राजनीतिमा नयाँ मोड: उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको बताएका छन् । राप्रपा मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मोर्चासँग भएको समझदारी इमान्दारी पूर्वक कार्यान्वयन भए मुलुकमा रहेको लामो समयदेखिको गतिरोध अन्त्य भई राजनीतिक निकासको कोशे ढुंगा साबित हुने बताए । संबिधान निर्माणको क्रममा असन्तुष्ट […]

पुरा पढ्नुहोस्
देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी

वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको बैठकमा भने सहभागी भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गएका हुन् । बैठकअघि पार्टी सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचानमा सहभागी गराउन संविधान संशोधन विधेयकको परिमार्जित प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराउने भएकाले […]

पुरा पढ्नुहोस्
ओलीलाई मनाउन दाहाल बालकोटमा

मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेका छन् । ओली निवास बालकोटमा अहिले दुई शीर्ष नेताबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक आइतबार बिहान ११ बजेका लागि डाकिएको थियो ।

पुरा पढ्नुहोस्
Scroll Up